AGM

सिन्धु विकास बैंकको वार्षिक साधारणसभा साउन ६ मा, के–के छन् अजेन्डा ?

1656825353sindu.jpg
काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडले १२ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  बैंक सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो साउन ६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको धुलिखेलस्थित मिराबल रिसोर्ट होटेलमा बिहान १० बजेबाट सुरु हुनेछ।  सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने,...

एक्सेल डेभलपमेन्ट बैंकले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1656815287excel.jpg
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकले आफ्नो १६ औँ वार्षिक साधारणसभा डोकेको छ।  बैंक सञ्चालक समितिमा शुक्रबार (असार १७ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो साउन ९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा झापाको बिर्तामोर्डस्थित सिद्धार्थ होटेलमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित लाभांश...

नेष्डो समृद्ध लघुवित्तले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

1656043667nesdo.png
काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा डोकेको छ। संस्थाको सञ्चालक समितिको बिहीबार बसेको बैठकले यही असार ३१ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा पर्वतको कुश्मास्थित संस्थाको केन्द्रीय कार्यालयमा दिउँसो १ बजेबाट सुरु हुनेछ। सभाले अन्य उपयुक्त एक वा एकभन्दा बढी...

लुम्बिनी जनरल इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1655904180lumbini.jpg
काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १७ औँ वार्षिक साधारणसभा डोकेको छ।  कम्पनी सञ्चालक समितिको आज अपराह्न बसेको बैठकले वार्षिक साधारणसभा यही असार २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको डिल्लीबजारस्थित अमृतभोग क्याटरिङमा बिहान ११ बजेबाट हुनेछ।  सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित...

जनरल इन्स्योरेन्सको एजीएम सम्पन्न, ‘जीआईसी नेपाल’ एप सञ्चालनमा

1655209348IMG-4c2e4096a234af6ef4fa3404716c0512-V.jpg
काठमाण्डौ। जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको चौथो साधारणसभा आज सम्पन्न भएको छ।  काठमाण्डौको कालिकास्थानस्थित अमृतभोगमा भएको सभामा संचालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष कुनाल कयालद्वारा पेस भएको आर्थिक पर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित भएको छ।  त्यस्तै लेखापरीक्षण प्रतिवेदन आर्थिक वर्ष (एनएफआरएस)...

नेपाल इन्स्योरेन्सको एजीएम आज, के–के छन् अजेन्डा ?

1655087420nicl.jpg
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७३ औँ वार्षिक साधारणसभा आज जेठ ३० गते हुँदैछ।  सभा काठमाण्डौको प्रदर्शनीमार्गस्थित नेपाल पर्यटन बोर्डमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव कुल ११.५७८९ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५७८९ प्रतिशत नगद...

सानिमा लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा असार २० मा, बुक क्लोज कहिले ?

1655086931sanimalife.png
काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा डोकेको छ।  कम्पनी सञ्चालक समितिको गत जेठ २५ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असार २० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको धुम्बाराहीस्थित स्मार्ट दरबार ब्यांक्वेटमा बिहान १० बजेबाट हुनेछ।  सभाले आर्थिक वर्ष २०७६/७७ का लागि...

युनाइटेड इन्स्योरेन्सको एजीएमबाट ६ सञ्चालक निर्वाचित, मर्जरमा जाने

1654517862RJN-0121.jpg
काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको २८ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।  काठमाण्डौको शंखमूलस्थित अनमोल ब्यांक्वेटमा भएको सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदनसहितको लेखापरीक्षण गरिएको २०७८ साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह...

आँखुखोला जलविद्युत कम्पनीले डाक्यो वार्षिक साधारणसभा, लाभांश नबाँड्ने

1654137851akhukhola.jpg
काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले आफ्नो १३ औँ र १४ औँ वार्षिक साधारणसभा एकैपटक डोकेको छ।  कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असार १२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नयाँबानेश्वर थापागाउँस्थित अर्पण ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले सञ्चालक समितिमा...

विन नेपाल लघुवित्तको वार्षिक साधारणसभा बस्ने मिति परिवर्तन, अब कहिले ?

1653370360wean.png
काठमाण्डौ । विन नेपाल लघुवित्त वित्तीय संस्थाले आफ्नो सातौँ वार्षिक साधारणसभा बस्ने मिति परिमार्जन गरेको छ।  संस्थाको सञ्चालक समितिको सोमबार बसेको बैठकले वार्षिक साधारणसभा अब जेठ ३१ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा सिन्धुपाल्चोकको फटकशिला–८ स्थित इन्द्रावती सामुदायिक सेवा केन्द्रमा बिहान ११ बजेबाट हुनेछ। वार्षिक...

जनरल इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डाहरु

1653369155general.jpg
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा डोकेको छ।  कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही जेठ ३१ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको डिल्लीबजारस्थित अमृतभोगमा बिहान ११ बजेबाट हुनेछ। सभाले बीमा समितिको स्वीकृति लिई चुक्तापुँजीको ३० प्रतिशत अर्थात १ः०.३...

किसान लघुवित्तले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1653280406kisan.png
काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा डोकेको छ।  संस्थाको सञ्चालक समितिको वार्षिक साधारणसभा यही जेठ २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा कैलालीको धनगढीमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७७÷७८ का लागि प्रस्तावित चुक्तापुँजीको २० प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष...

नेपाल इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1653037089nepal-insurance.jpg
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७३ औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको आज वैशाख ६ गते बसेको बैठकले वार्षिक साधारणसभा यही जेठ ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको प्रदर्शनीमार्गस्थित नेपाल पर्यटन बोर्डमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव...

गोर्खाज फाइनान्सले डाक्यो वार्षिक साधारणसभा, के–के छन् अजेन्डा ?

1652844890Gurkhas.jpg
काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडले आफ्नो २७ औँ वार्षिक साधारणसभा डोकेको छ।  कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो जेठ २७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बानेश्वरस्थित अनुपम फुडल्यान्ड एन्ड ब्यांक्वेटमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।  सभाले संस्थाको प्रबन्धपत्र र नियमावली...

जाल्पा सामुदायिक लघुवित्तको वार्षिक साधारणसभा जेठ २८ मा, लाभांश नबाँड्ने

1652762933Jalpa.jpg
काठमाण्डौ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ। संस्थाको सञ्चालक समितिको जेठ १ गते बसेको बैठकले वार्षिक साधारणसभा यही जेठ २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको बुटवलमा हुनेछ।  सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रत...

भर्खरै

गलत नीतिले पुँजीबजार भेन्टिलेटरमा पुग्यो : तुलसीराम ढकाल

गलत नीतिले पुँजीबजार भेन्टिलेटरमा पुग्यो : तुलसीराम ढकाल

नेपालको ब्रोकर कमिसन साउथ एसियामै सबैभन्दा कम : सन्तोष मैनाली

नेपालको ब्रोकर कमिसन साउथ एसियामै सबैभन्दा कम : सन्तोष मैनाली

रु. १८.०१ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

रु. १८.०१ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

भिभो बन्यो फिफा विश्वकप फुटबल २०२२ कतारको आधिकारिक प्रायोजक

भिभो बन्यो फिफा विश्वकप फुटबल २०२२ कतारको आधिकारिक प्रायोजक

एनआईसी एशिया बैंकद्वारा मोबाइल बैंकिङ एपलाई ओम्नीच्यानल एपमा स्तरोन्नति

एनआईसी एशिया बैंकद्वारा मोबाइल बैंकिङ एपलाई ओम्नीच्यानल एपमा स्तरोन्नति

साइमेक्सले ल्यायो ‘नेभर सिन फिस्कल इयर एन्ड अफर’

साइमेक्सले ल्यायो ‘नेभर सिन फिस्कल इयर एन्ड अफर’

फोनपेको ‘फोनपे डाइरेक्टमार्फत पैसा पठाउँ, ठाउँको ठाउँ’ अभियान सञ्चालनमा

फोनपेको ‘फोनपे डाइरेक्टमार्फत पैसा पठाउँ, ठाउँको ठाउँ’ अभियान सञ्चालनमा

मौद्रिक नीतिमा विकास बैंकको सुझाव: मर्जरको व्यवस्था नगर्दा उपयुक्त, बरु हकप्रद जारी गर्न देऊ

मौद्रिक नीतिमा विकास बैंकको सुझाव: मर्जरको व्यवस्था नगर्दा उपयुक्त, बरु हकप्रद जारी गर्न देऊ

सेयर बजारमा हरियाली, पुँजीबजारमैत्री मौद्रिक नीति आउने लगानीकर्ताको अपेक्षा

सेयर बजारमा हरियाली, पुँजीबजारमैत्री मौद्रिक नीति आउने लगानीकर्ताको अपेक्षा

राहदानी अब १५ दिनभित्र आफ्नै जिल्लामा पाइने, काठमाण्डौ आइरहनु नपर्ने

राहदानी अब १५ दिनभित्र आफ्नै जिल्लामा पाइने, काठमाण्डौ आइरहनु नपर्ने

काठमाण्डौ उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा विस्तार

काठमाण्डौ उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा विस्तार

थप ९ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताको स्वीकृति, अहिलेसम्म क-कसले पाए ? (सूचीसहित)

थप ९ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताको स्वीकृति, अहिलेसम्म क-कसले पाए ? (सूचीसहित)

चालु आ.व.मा सरकारले उठायो रु. २.३१ खर्ब आन्तरिक ऋण (सूचीसहित)

चालु आ.व.मा सरकारले उठायो रु. २.३१ खर्ब आन्तरिक ऋण (सूचीसहित)

इलेक्ट्रिक गाडीहरु कति इको–फ्रेन्डली हुन्छन् ? यस्तो छ वास्तविकता

इलेक्ट्रिक गाडीहरु कति इको–फ्रेन्डली हुन्छन् ? यस्तो छ वास्तविकता

विदेशमा रहेका नेपालीलाई एनआईबिएल एस क्यापिटलको सेयर बजारसम्बन्धी तालिम

विदेशमा रहेका नेपालीलाई एनआईबिएल एस क्यापिटलको सेयर बजारसम्बन्धी तालिम