एनएमबी बैंकको ३०औँ वार्षिक साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश पारित
काठमाण्डौ । एनएमबी बैंक लिमिटेडको ३०औँ वार्षिक साधारण सभा (एजीएम) बिहीबार काठमाडौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको अध्यक्षतामा सम्पन्न सभामा शेयरधनीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

