साल्ट ट्रेडिङले डाक्यो साधारण सभा, लाभांश पारित मुख्य प्रस्ताव
काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । वैशाख २९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ २९ गते काठमाण्डौको भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि कम्पनीको ५९ औं वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा गत आवको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई घोषणा भएको ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत...

