आईएमई लाइफले डाक्यो साधारण सभा, बुक क्लोजको मिति समेत तय
काठमाण्डौ। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नवौं वार्षिक साधारण सभा डाकेको छ । मंसिर २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस २४ गते काठमाण्डौको धुम्बाराहीमा रहेको दियो महलमा बिहान १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । । उक्त सभामा कम्पनीको सञ्चालक समितिद्वारा प्रस्तावित १०.५२३६२ प्रतिशत नगद लाभांश(कर प्रयोजन समेत) प्रदान गर्ने प्रस्ताव...

