AGM

एनआइसी एशियाले कहिले तोक्यो बुक क्लोज ?

1504151898nica.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट बोनस घोषणा तथा साधारणसभा आह्वानमा अन्य सबै बैंक तथा बित्तीय संस्थालाई उछिनेको एनआइसी एशिया बैंकले २० औं वार्षिक साधारणसभा प्रयोजनार्थ बुक क्लोजको मिति तोकेको छ ।  यो बैंकले भदौ १६ गते(भोलि)देखि ३० गतेसम्म सेयरधनी दाखिला खारेज(सेयरधनी दर्ता पुस्तिका) बन्द हुने जनाएको हो । बैंकले आगामी भदौ...

साधारणसभा आह्वानमा पनि एनआइसी एशिया अगाडि

1503631065agmimage.png
काठमाण्डौ । पछिल्लो समय बैकिङ सेवा बिस्तारको आक्रामक नीति लिएको एनआइसी एशिया बैंक वार्षिक साधारणसभा आह्वानमा पनि अन्य बैंकभन्दा अगाडि देखिएको छ ।  आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बन्न सफल यो बैंकले सो लगायतका प्रस्ताव पारितका लागि आगामी भदौ ३० गते शुक्रबार वार्षिक साधारणसभा आह्वान गरेको हो...

शाखा बिस्तारमा ग्रामीण बैंकले ठूला बैंकलाई टप्यो, थप ७ जिल्ला पुग्ने उद्घोष

1502730932NGBBL-Photo.jpg
काठमाण्डौ । साबिकका पाँच विकास क्षेत्रका पाँचवटा विकास बैंक गाभिएर नेपाल गाम्रीण विकासको नामबाट अस्तित्वमा आएको राष्टियस्तरको माइक्रोफाइनान्स कम्पनी शाखा सञ्जाल बिस्तारमा वाणिज्य बैंक भन्दा पनि तगडा देखिएको छ ।  सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको देशका अधिकांश जिल्लामा उपस्थिति भए पनि शाखा सञ्जालको हिसाबले नेपाल...

एनआइसी क्यापिटलले सतप्रतिशत हकप्रद दिने,भदौ २२ गते साधारणसभा आह्वान

1502602565nic-asia-capital.png
काठमाण्डौ । एनआइसी एशिया बैंकको सहायक कम्पनी एनआइसी एशिया क्यापिटल लिमीटेडले आगामी भदौ २२ गते प्रथम वार्षिक साधारणसभा बोलाएको छ ।  यो कम्पनीले १ बराबर १(सतप्रतिशत) हकप्रद लगायतका प्रस्ताव पारित गर्ने उद्देश्यले पहिलो वार्षिक साधारणसभा आह्वान गरेको हो ।  एनआइसी एशिया क्यापिटलले संचालक समितिको प्रस्ताव अनुसार २.१० प्रतिशत नगद...

लफडाले जेलिएको एनसीसीको साधारणसभा आह्वान

1499838142ncc-bank.jpg
काठमाण्डौ । विभिन्न मुद्धा तथा लफडाले पूँजीवृद्धि योजना समेत अगाडि बढाउन नसकेको नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले ५० प्रतिशत हकप्रद निश्कासनको अजेण्डासहित आगामी भदौ १६ गते वार्षिक साधारणसभा आह्वान गरेको छ ।  बैंकले आफ्नो १९ औं वार्षिक साधारणसभा रुपन्देहीमा आयोजना गर्ने भन्दै सहभागिताका लागि सेयरधनीलाई आह्वान गरेको हो...

लक्ष्मीको बोनस लिलामीबाट कायम सेयरधनीले पनि पाउने

1498574843Bonus-share.jpg
काठमाण्डौ । एभरेष्ट बैंकसँग मर्जरमा जाने तयारीमा रहेको भनिएको लक्ष्मी बैंक लिमीटेडले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट सेयरधनीलाई ३८ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको छ ।  यो बैंकको मंगलबार सम्पन्न १६ औं वार्षिक साधारणसभाले २०७३ असार मसान्तसम्म कायम सेयर पूँजीको ३८ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको हो ।  सो...

सिभिलले तोक्यो युनिक र हामासँगको सेयर अनुपात, ४० प्रतिशत हकप्रद पनि पारित

1495115434civil-agm.jpg
काठमाण्डौ । सिभिल बैंकले यसअघि प्रस्ताव गरेको ३० प्रतिशत हकप्रदलाई बढाएर ४० प्रतिशत निश्कासनको प्रस्ताव पारित गरेको छ । बिहीबार राजधानीमा सम्पन्न बैंकको छैठौं वार्षिक साधारणसभा(एजीएम)ले युनिक फाइनान्स र हामा मर्चेन्ट फाइनान्सलाई प्राप्तिपछि कायम हुन आउने चुक्तापुँजीको ४० प्रतिशतको अनुपातमा हकप्रद निश्कासनको प्रस्ताव पारित गरेको...

सेञ्चुरीका सेयरधनीले पाउने भए डबल अफर

1492099010ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमीटेडको छैठौं वार्षिक साधारणसभाबाट सेयरधनीलाई डबल अफर दिने संचालक समितिको प्रस्ताव पारित गरेको छ ।  चैत ३१ गते बिहीबार काठमाण्डौका कमलादिस्थित प्रज्ञा भवनमा बैंक संचालक समितिका अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभाले आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत बोनस र दुुई बैंकको...

ग्लोबल आइएमईको बोनस पारित, को को भए संचालक ?

1491233939global-ime.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले आफ्ना सेयरधनीलाई १५.७६ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको छ ।  सोमबार राजधानीमा सम्पन्न बैंकको दशौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७२/७३ को खूद नाफाबाट घोषित बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको हो ।  यो प्रस्ताव पारित भएसँगै बोनस सेयर वितरणपछि बैंकको चुक्तापूँजी ७ अर्ब २४ करोड २६...

सेञ्चुरीले इन्नोभेटिभ र अरनिकोलाई १०० : ८५.९० को अनुपातमा गाभ्ने

1490248158ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंकलाई १०० बराबर ८५.९० को सेयर स्वाप रेसियोमा प्राप्ति गर्ने भएको छ ।  प्राप्तिको प्रक्रियाको क्रममा भएको ड्यूू डेलिजेन्स अडिट(डिडिए)बाट सेञ्चुरीले दुवै विकास बैंकलाई समान स्वाप रेसियोमा गाभ्ने निश्कर्ष निस्किएको हो ।  सेञ्चुरीले यी दुुई विकास...

६ वर्षमै चम्कियो मेगा बैंक, अझ सशक्त बन्ने उद्घोष

1489673221mega-bank.jpg
काठमाण्डौ । मेगा बैंकले आफ्ना सेयरधनीलाई १४ प्रतिशत लाभांश र ६५ प्रतिशत हकप्रद निश्कासनको डबल अफर एकसाथ पारित गरेको छ ।  बैंकको बिहीबार राजधानीमा सम्पन्न छैठौं साधारणसभाले बोनस सेयरको कर प्रयोजनका लागि आवश्यक नगद लाभांश समेत गरी १३.९५ प्रतिशत लाभांश पारित गरेको हो । संचालक समितिले प्रस्ताव गरे बमोजिम १३.२५ प्रतिशत बोनस शेयर र त्यसको...

सेयरधनीलाई एशियन लाइफको डबल अफर !

1488703828double.jpg
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीका लागि घोषणा गरेको डबल अफर पारित गराउने उद्देश्यले वार्षिक साधारणसभामा बोलाएको छ ।  कम्पनीले आइतबार एक सूचना प्रकाशित गरी आगामी चैत १७ गते ८ औं र नवौं वार्षिक साधारणसभा एकसाथ आह्वान गरेको हो । सूचना अनुसार वीरगञ्जको होटल विश्वामा दुवै वर्षको साधारणसभा बोलाइएको छ ।  वार्षिक...

यस्तो छ मेगाको 'टप बैंक' बन्ने योजना !

1487682943mega-bank.JPG
काठमाण्डौ । पूँजीवृद्धिको चटारोसँगै अहिले नेपालका वाणिज्य बैंकहरुबीच को टप(उत्कृष्ट) बन्ने भन्ने प्रतिस्पर्धा छ । कतिपयले घोषित रुपमै निश्चित समय अवधि तोकेर आफूलाई देशकै टप बैंकमा उभ्याउने प्रतिबद्धता सार्वजनिक गरेका छन् भने कतिपयले रणनीतिक रुपमा आफूलाई टपमध्येको बैंकमा उभ्याउने प्रयास थालेका छन् । यही मेसोमा मेगा बैंक लिमीटेडले...

सिद्धार्थ बैंकका सेयरधनीले पाउने भए ३९ प्रतिशत बोनस

1487254007SBL-AGM-photo.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको पन्ध्रौं वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई ३९ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको छ ।  बिहीबार राजधानीमा सम्पन्न साधारणसभाले शेयरधनीहरुलाई बैंकले जारी गरेको २५ प्रतिशत हकप्रद शेयरलाई समेत समावेश गरिएको पुँजीको आधारमा गणना गरी ३९ प्रतिशत बोनस शेयर प्रदान गर्ने संचालक समितिको...

बीओकेएलको एजीएम चैत ३ मा, बोनस र एफपीओ प्रस्ताव पारित हुने

1487230994agm.png
काठमाण्डौ । बैंक अफ काठमाण्डूू लुम्बिनी लिमीटेडको २२ औं वार्षिक साधारणसभा आगामी चैत ३ गते हुने भएको छ ।  बैंक संचालक समितिको फागुन ४ गने सम्पन्न बैठकले चैत ३ गते वार्षिक साधारणसभा आयोजनाको निर्णय गरेको नेप्सेमा प्रकाशित सूचनामा उल्लेख छ ।  बैंकले वार्षिक साधारणसभाको उद्देश्यले आगामी फागुन १५ देखि चैत ३ गतेसम्म सेयरधनीको दर्ता...

भर्खरै

अर्थ मन्त्रालयले भन्यो–‘सीसीटीभी फुटेज मेटियो’

अर्थ मन्त्रालयले भन्यो–‘सीसीटीभी फुटेज मेटियो’

गलत नीतिले पुँजीबजार भेन्टिलेटरमा पुग्यो : तुलसीराम ढकाल

गलत नीतिले पुँजीबजार भेन्टिलेटरमा पुग्यो : तुलसीराम ढकाल

नेपालको ब्रोकर कमिसन साउथ एसियामै सबैभन्दा कम : सन्तोष मैनाली

नेपालको ब्रोकर कमिसन साउथ एसियामै सबैभन्दा कम : सन्तोष मैनाली

रु. १८.०१ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

रु. १८.०१ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

भिभो बन्यो फिफा विश्वकप फुटबल २०२२ कतारको आधिकारिक प्रायोजक

भिभो बन्यो फिफा विश्वकप फुटबल २०२२ कतारको आधिकारिक प्रायोजक

एनआईसी एशिया बैंकद्वारा मोबाइल बैंकिङ एपलाई ओम्नीच्यानल एपमा स्तरोन्नति

एनआईसी एशिया बैंकद्वारा मोबाइल बैंकिङ एपलाई ओम्नीच्यानल एपमा स्तरोन्नति

साइमेक्सले ल्यायो ‘नेभर सिन फिस्कल इयर एन्ड अफर’

साइमेक्सले ल्यायो ‘नेभर सिन फिस्कल इयर एन्ड अफर’

फोनपेको ‘फोनपे डाइरेक्टमार्फत पैसा पठाउँ, ठाउँको ठाउँ’ अभियान सञ्चालनमा

फोनपेको ‘फोनपे डाइरेक्टमार्फत पैसा पठाउँ, ठाउँको ठाउँ’ अभियान सञ्चालनमा

मौद्रिक नीतिमा विकास बैंकको सुझाव: मर्जरको व्यवस्था नगर्दा उपयुक्त, बरु हकप्रद जारी गर्न देऊ

मौद्रिक नीतिमा विकास बैंकको सुझाव: मर्जरको व्यवस्था नगर्दा उपयुक्त, बरु हकप्रद जारी गर्न देऊ

सेयर बजारमा हरियाली, पुँजीबजारमैत्री मौद्रिक नीति आउने लगानीकर्ताको अपेक्षा

सेयर बजारमा हरियाली, पुँजीबजारमैत्री मौद्रिक नीति आउने लगानीकर्ताको अपेक्षा

राहदानी अब १५ दिनभित्र आफ्नै जिल्लामा पाइने, काठमाण्डौ आइरहनु नपर्ने

राहदानी अब १५ दिनभित्र आफ्नै जिल्लामा पाइने, काठमाण्डौ आइरहनु नपर्ने

काठमाण्डौ उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा विस्तार

काठमाण्डौ उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा विस्तार

थप ९ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताको स्वीकृति, अहिलेसम्म क-कसले पाए ? (सूचीसहित)

थप ९ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताको स्वीकृति, अहिलेसम्म क-कसले पाए ? (सूचीसहित)

चालु आ.व.मा सरकारले उठायो रु. २.३१ खर्ब आन्तरिक ऋण (सूचीसहित)

चालु आ.व.मा सरकारले उठायो रु. २.३१ खर्ब आन्तरिक ऋण (सूचीसहित)

इलेक्ट्रिक गाडीहरु कति इको–फ्रेन्डली हुन्छन् ? यस्तो छ वास्तविकता

इलेक्ट्रिक गाडीहरु कति इको–फ्रेन्डली हुन्छन् ? यस्तो छ वास्तविकता