लाभांश पारितको प्रस्तावसहित सिंगटी हाईड्रोपावरले डाक्यो एजीएम, बुक क्लोज समेत तय
काठमाण्डौ । सिंगटी हाईड्रोपावर लिमिटेडले लाभांश पारितको विशेष प्रस्तावसहित वार्षिक साधारण सभा डाकेको छ । मंसिर २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १६ औं वार्षिक साधारण सभा डाकेको हो ।सभा आगामी पुस २१ गते काठमाण्डौको धुम्बाराहीमा रहेको धुम्रबराह भेन्यूमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।सभामा आव २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट ५ प्रतिशत बोनस सेयर प्रदान गर्ने...

