अप्पर तामाकोशी हाइड्रोपावरले डाक्यो दुई आवको साधारण सभा, के–के छन् एजेण्डा ?
काठमाण्डौ । अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडले दुई आर्थिक वर्षको साधारण सभा आह्वान गरेको छ । कम्पनीको चैत ६ गते बसेको संचालक समितिको बैठकले सभा चैत २९ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाण्डौमा बिहान ११ः३० बजे बस्ने निर्णय गरेको हो । सभाले आयोजना प्रभावित दोलखा जिल्ला स्थित विभिन्न सामाजिक संस्थाहरु लगायत अन्य संस्थाहरुलाई संचालक समितिको विभिन्न मितिको...

