सिटिजन्स बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले २० औं वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा यही असोज २८ गते काठमाण्डौको डिल्लीबजारमा रहेको अमृतभोगमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा गत आवका लागि सेयरधनीहरुलाई ३.८० प्रतिशत बोनस सेयर र ०.२० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ४...

