आइपीओ निष्कासनको तयारीमा रहेको प्रभु हेलिकप्टरले डाक्यो साधारण सभा, यस्ता छन् एजेण्डा
काठमाण्डौ । आइपीओ निष्कासनको तयारीमा रहेको प्रभु हेलिकप्टर लिमिटेडले चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको चैत २ गते बसेको संचालक समितिको बैठकले सभा चैत २७ गते अरण्य बुटिक होटल, नागपोखरी काठमाण्डौमा बिहान १०ः३० बजे बस्ने निर्णय गरेको हो । उक्त सभामा आव २०८१/८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण...

