कृषि विकास बैंकको अध्यक्षमा पौडेल चयन
काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्ष डिम प्रसाद पौडेल चयन भएका छन् । पौडेललाई भदौ ९ गते पौडेललाई यसअघिका सञ्चालक नेपाल सरकार (उप–प्रधानमन्त्री तथा अर्थ मन्त्रीस्तरीय) निर्णयबाट बैंकको सञ्चालक नियुक्त गरिएको थियो ।