agriculture development bank limited

नाफा घट्दा कृषि विकास बैंकको ईपीएसमा भारी गिरावट, वितरणयोग्य मुनाफा रु. ३.२७ अर्ब

1666592207adbl.jpg
काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले समीक्षा अवधिमा २२ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ५४.४८ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा बैंकले ४८ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  बैंकको वितरणयोग्य...

कृषि विकास बैंकको सञ्चालक सदस्यमा सुमन दाहाल नियुक्त

1663914687adbl.jpg
काठमाण्डौ । नेपाल सरकार मन्त्रीस्तरको निर्णयानुसार कृषि विकास बैंक लिमिटेडको सञ्चालक समितिको सदस्यमा सुमन दाहाल मनोनयन भएका छन्। नवनियुक्त सञ्चालक सदस्य दाहालसँग सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालयको वित्तीय संघीयता समन्वय महाशाखाको प्रमुख पदमा कार्यरत छन्। बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसार नवनियुक्त...

कृषि विकास बैंकले निक्षेपमा ब्याज बढायो, ‘लखपति करोडपति खाता’मा जम्मा गर्नुपर्ने रकम र अवधि घटायो

1663742492adbl.jpg
काठमाण्डौ । कृषि विकास बैंकले आफ्ना ग्राहकका लागि निक्षेपको व्याजदरमा भारी वृद्धि गरेको छ। बैंकले जारी गरेको सूचनाअनुसार यही असोज १ गतेदेखि लागू हुने गरी निक्षेपका विभिन्न शीर्षकको ब्याजदरमा वृद्धि गरेको हो।  अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्ने क्रममा बैंकले हालै रिकरिङ खाताको प्रोडक्ट जारी गरी नियमित, मासिक, त्रैमासिक, ...

1662798070ADBL-ad-ver-1.gif

नेप्सेमा कृषि विकास बैंकको ऋणपत्र सूचीकृत

1661073307adbl.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज कृषि विकास बैंकको ऋणपत्र सूचीकृत भएको छ।  नेप्सेमा बैंकको ‘कृषि ऋणपत्र’ सूचीकृत भएको हो। यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख ७३ हजार २५ इकाइ सूचीकृत भएको छ।  यो ऋणपत्र ९ वर्षे अवधिको हो। यसमा लगानीकर्ताहरुले वार्षिक ४ प्रतिशत ब्याज पाउँछन्।    ...

यस्ता छन् कृषि विकास बैंकका बचत योजना, कुनमा कति पाइन्छ ब्याज ?

1659689680adbl.jpg
– रेखा चन्द काठमाण्डौ । विशेषगरी देशको कृषि विकासमा बढीभन्दा बढी गतिशीलता ल्याई सर्वसाधारण जनताको आर्थिक अवस्थालाई उकास्नुु कृषि विकास बैंकको मुुख्य उद्देश्य रहेको छ। यो बैंकले कृषिक्षेत्रमा सुलभ र सरल पद्धति अपनाई पुँजी तथा ऋण उपलब्ध गराउँदै आएको छ।  यिनै उद्देश्य परिपूर्ति गर्न कृषि विकास बैंक ऐन, २०२४ अन्तर्गत कृषि विकास...

कृषि विकास बैंकको नाफा रु. २.६९ अर्ब, अन्य सूचक कस्ता ?

1659581809adbl.jpg
काठमाण्डौ । कृषि विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म बैंकले २ अर्ब ६९ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा २३.७४ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो...

1664453026jeewan-bima-jaruri-chha-1200-x-100-px-1.gif

पछिल्लो ३ वर्षमा कृषि विकास बैंक, नेपाल बैंक र रावा बैंकले कति बाँडे लाभांश ?

1659270084bank.jpg
– रेखा चन्द काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले अहिले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न सुरु गरिसकेका छन्।  वित्तीय विवरण सार्वजनिक गरिसकेपछि आफ्नो कमाइको हिसाबले बैंक तथा वित्तीय संस्थाहरुले लाभांश घोषणा गर्न सुरु गर्छन्।  लाभांशकै कुरा गर्दा सरकारीस्तरबाट सञ्चालित ३ वटा वाणिज्य बैंकहरु...

कृषि विकास बैंकमा जागिर खुल्यो, १५२ जनालाई अवसर

1657248804adbl.jpg
काठमाण्डौ। कृषि विकास बैंकले १५० बढी पदमा कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ।  बैंकले आज एक सूचना प्रकाशित गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत १५२ पदका लागि दरखास्त आह्वान गरेको हो। बैंकले ५ अधिकृत (शाखा प्रमुख), ४७ व्यवसाय अधिकृत (अधिकृत), १७ कम्युटर अधिकृत, तीन इन्जिनियर (सिभिल) र १२ कर्जा अधिकृतमा नयाँ कर्मचारी...

‘हाम्रो टार्गेट अरुलाई जोड्ने र कृषिलाई नछोड्ने हो’

1656482753anil.jpg
आज असार १५ गते । अर्थात, राष्ट्रिय धान दिवस । मानो रोपेर मुरी फलाउने दिन । आजको दिन खेतमा धान रोपाइँसँगै एक–अर्कालाई हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही–चिउरा खाने प्रचलन पनि छ। कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ। खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा रहेकाहरु पनि आज...

कृषि विकास बैंक र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच बैंकिङ कारोबार सम्झौता

1654764561adbl.jpg
काठमाण्डौ। ‘तपाइँ हाम्रो घर आँगनको बैंक’ भत्रे नाराका साथ व्यवसाय वृद्धिमा अग्रसर रहेको कृषि विकास बैंक लिमिटेडले भरतपुर क्यान्सर अस्पतालमा सेवा विस्तार गरेको छ।  देशकै नमुना क्यान्सर अस्पतालका रुपमा विकास भइरहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र कृृषि विकास बैंकबीच बैंकिङ कारोबार गर्ने सम्झौता भएको हो।  विगत ५...

मधेश प्रदेशमा कृषिको समावेशी रुपान्तरणका लागि मूल्य शृंखलाको सुरुआत

1653794119budget.jpg
काठमाण्डौ । कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषको वित्तीय सहयोगमा नेपाल सरकार अर्थ मन्त्रालयमार्फत मधेश प्रदेशमा कृषि विकास बैंक लिमिटेडले कृषिको समावेशी रुपान्तरणका लागि मूल्य शृंखला (भिटा) कार्यक्रम सुरु गरेको छ।  कृषि विकास बैंका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायको अध्यक्षतामा र मधेश प्रदेश योजना आयोगका उपाध्यक्ष...

कृषि विकास बैंकबाट यूएसडी प्रिपेड डलर कार्ड सेवा सुरु

1651723843record.jpg
काठमाण्डौ। कृषि विकास बैंक लिमिटेडले पनि आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवाको पहुँच पुर्याउन, बजारको माग तथा ग्राहकको आवश्यकताअनुसार विभिन्न आधुनिक वस्तु तथा सेवाहरु उपलब्ध गराउँदै आइरहेको छ।  वित्त बजारमा अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग प्रतिस्पर्धा गर्न र ग्राहकको आवश्यकताअनुसारको अत्याधुनिक बैंकिङ सेवाका विभिन्न...

कृषि विकास बैंकको नाफा रु. १.९० अर्ब, एनपीएल सुधारमा प्रगति

1650436746adbl.jpg
काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार बैंकले चालु आर्थिक वर्षको ९ महिनासम्म १ अर्ब ९० करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ८.०९ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ७ करोड...

कृषिको समावेशी रुपान्तरणका लागि मूल्य शृंखला परियोजनाको सुरुआत

1646622510adbl.jpg
काठमाण्डौ । नेपाल सरकार, अर्थ मन्त्रालय र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आईएफएडी) बीच गत असोजमा भएको सम्झौताबमोजिम ६ वर्षका लागि सञ्चालन हुने कृषिको समावेशी रुपान्तरणका लागि मूल्य शृंखला परियोजना कार्यक्रमको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय, लुम्बिनी प्रदेशका सचिव तथा कार्यक्रमका प्रमुख अतिथि बैकुण्ठ अधिकारीले...

कृषि विकास बैंकको उपमहाप्रबन्धकमा प्रताप सुवेदी नियुक्त

1646369258Pratap-Subedi.jpeg
काठमाण्डौ । कृषि विकास बैंकको उपमहाप्रबन्धकमा प्रताप सुवेदी नियुक्त भएका छन्। बैंक सञ्चालक समितिले प्रमुख कर्जा अधिकृत प्रताप सुवेदीलाई उपमहाप्रबन्धकमा बढुवा गरेको हो। सुवेदी २१ बर्षदेखि कृषि विकास बैंकमा कार्यरत छन्।  सुवेदी साढे ३ वर्षदेखि कामु महाप्रबन्धकको जिम्मेवारीमा थिए। कृषि विकास बैंकमा प्रवेश गर्नुअघि उनले नेपाल...

भर्खरै

सुदूरपश्चिममा बैंकहरुको निक्षेप संकलनमा बढोत्तरी, कर्जाको अवस्था कस्तो ?

सुदूरपश्चिममा बैंकहरुको निक्षेप संकलनमा बढोत्तरी, कर्जाको अवस्था कस्तो ?

रेस्टुरेन्ट राति १२ बजेसम्म खोल्न पाइने, क्लब र डिस्को बिहान ४ बजेसम्म सञ्चालनको अनुमति

रेस्टुरेन्ट राति १२ बजेसम्म खोल्न पाइने, क्लब र डिस्को बिहान ४ बजेसम्म सञ्चालनको अनुमति

सरकार र राष्ट्र बैंकको नीतिविरुद्ध नाडा आन्दोलनमा उत्रिने

सरकार र राष्ट्र बैंकको नीतिविरुद्ध नाडा आन्दोलनमा उत्रिने

कोभिड नियन्त्रण गर्न लगाइएका प्रतिबन्ध खुकुलो गर्दै चीन

कोभिड नियन्त्रण गर्न लगाइएका प्रतिबन्ध खुकुलो गर्दै चीन

पुुुसभित्रै एकीकृत कारोबार गर्ने लक्ष्यसहित वाणिज्य बैंकहरुको मर्जर प्रक्रिया अन्तिम चरणमा

पुुुसभित्रै एकीकृत कारोबार गर्ने लक्ष्यसहित वाणिज्य बैंकहरुको मर्जर प्रक्रिया अन्तिम चरणमा

नोभेम्बरमा प्राविधिक हिसाबले सेयर बजारमा देखियो यस्तो सुधार, डिसेम्बरमा के होला ?

नोभेम्बरमा प्राविधिक हिसाबले सेयर बजारमा देखियो यस्तो सुधार, डिसेम्बरमा के होला ?

वैदेशिक रोजगारमा रहेकालाई खुलेको कालिञ्चोक दर्शनको आईपीओमा कति पर्यो आवेदन ?

वैदेशिक रोजगारमा रहेकालाई खुलेको कालिञ्चोक दर्शनको आईपीओमा कति पर्यो आवेदन ?

प्रिमियर र प्रभु इन्स्योरेन्सको सेयर कारोबार फुकुवा, आइतबारबाट किनबेच गर्न सकिने

प्रिमियर र प्रभु इन्स्योरेन्सको सेयर कारोबार फुकुवा, आइतबारबाट किनबेच गर्न सकिने

दोहोरो अंकले बढ्यो बजार, कारोबारमा पनि सुधार

दोहोरो अंकले बढ्यो बजार, कारोबारमा पनि सुधार

अर्थतन्त्र संकटमा छ भन्नु बुझाइमा कमजोरी हो : अर्थमन्त्री

अर्थतन्त्र संकटमा छ भन्नु बुझाइमा कमजोरी हो : अर्थमन्त्री

अहिलेसम्म वैदेशिक रोजगारमा रहेका कतिले लिए आईपीओ भर्न सीआरएन नम्बर ?

अहिलेसम्म वैदेशिक रोजगारमा रहेका कतिले लिए आईपीओ भर्न सीआरएन नम्बर ?

पहिलो त्रैमासमा विद्युत प्राधिकरणले कमायो रु. ८.५ अर्ब

पहिलो त्रैमासमा विद्युत प्राधिकरणले कमायो रु. ८.५ अर्ब

ओरालो लाग्यो घर-जग्गाको कारोबार, राजश्व संकलन प्रभावित

ओरालो लाग्यो घर-जग्गाको कारोबार, राजश्व संकलन प्रभावित

वर्षौंदेखि 'टाटा ब्ल्याकबर्ड'को प्रतीक्षामा कारपारखी, किन यो एसयूभीमा यस्तो क्रेज ?

वर्षौंदेखि 'टाटा ब्ल्याकबर्ड'को प्रतीक्षामा कारपारखी, किन यो एसयूभीमा यस्तो क्रेज ?

ब्याजदर घटाउने फेडको संकेतले अमेरिकी सेयर बजारमा उछाल, एसियाली बजारमा पनि बहार

ब्याजदर घटाउने फेडको संकेतले अमेरिकी सेयर बजारमा उछाल, एसियाली बजारमा पनि बहार