एआई क्षेत्रमा ठूलो लगानी गर्ने अमेजनको घोषणा, सेयरमूल्यमा पहिरो
काठमाण्डौ । अमेरिकी प्रविधि कम्पनी अमेजनले एआई र पूर्वाधार क्षेत्रमा ठूलो लगानी गर्ने घोषणा गरेको छ। बिहीबार सार्वजनिक गरिएको वार्षिक वित्तीय प्रतिवेदन अनुसार, अमेजनले सन् २०२५ मा करिब २०० अर्ब अमेरिकी डलर लगानी गर्ने जनाएको छ, जसको ठूलो हिस्सा एआई क्षेत्रमा केन्द्रित हुनेछ।यो रकम गत वर्षको १२५ अर्ब डलरको लगानीभन्दा उल्लेखनीय रूपमा बढी हो। यद्यपि, उक्त घोषणापछि...

