सुरक्षा खतरापछि बेलायतस्थित सैन्य बेसबाट अमेरिकी बमवर्षक फिर्ता
काठमाण्डौ । अमेरिकाले बेलायतको ग्लोस्टरशायरस्थित आरएएफ फेयरफोर्ड सैन्य बेसमा तैनाथ आफ्ना सबै बमवर्षक विमान अमेरिकाकै मुख्य बेसमा फिर्ता गरेको छ। अमेरिकी रक्षा विभागका एक अधिकारीले फेयरफोर्डमा रहेका सबै अमेरिकी बमवर्षकलाई स्वदेश फर्काइएको पुष्टि गरेका छन्।बेलायतस्थित उक्त सैन्य बेसलाई लक्षित गरी सम्भावित सुरक्षा खतराको अनुसन्धान भइरहेका बेला अमेरिकाले बमवर्षक...

