anilkeshari shah

लकडाउनमा भाटभटेनीको होम डेलिभरी सेवा

1585234574corona123.jpg
काठमाण्डौ । साता लामो लकडाउनका कारण बजार क्षेत्र सुनसान छ । मानिसहरु कोरोना संक्रमण हुने डरले घरबाहिर निस्किन सकेका छैनन् । यस्तो अवस्थामा घरबाटै फोनमार्फत कहीँ अर्डर गरेर आफूलाई आवश्यक परेको सामान घरमै आइपुग्यो भने खुशी नलाग्ने कुरै हुन्न ।  कतिपयलाई यी कुरा भनिरहँदा यूरोप वा अमेरिकामा मात्र यो कुरा संभव रहेको, नेपालमा भने लकडाउनको...

अनिलकेशरी शाह भन्छन्–‘फोर्स मर्जरको नीति आएन, राम्रो भयो’

1563968771anil.jpg
काठमाण्डौ । सेलिब्रेटी बैंकर तथा नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष अनिलकेशरी शाहले बैंकहरुलाई फोस मर्जर नभई स्वस्फूर्त मर्जरमा जान प्रोत्साहन गर्ने गरी सहुलियतको नीति आएको भन्दै खुशी व्यक्त गरेका छन् ।  ‘मर्जरमा सहुलियत र सुविधा आएको छ । शाखा खोल्ने, स्प्रेड लगायतमा सहुलियत दिइने कुरा आएको छ । यसले मर्ज गर्ने वातावरण झनै सकारात्मक...

‘मलाई मेरी छोरी छोराजस्तो होइन, आमाजस्तै चाहिएको छ !’

1556927485anil2.jpg
काठमाण्डौ । नेपालका सेलिब्रेटी बैंकर तथा नवील बैंक लिमीटेडका सीइओ अनिलकेशरी शाह त्यस्ता छोरा हुन्, जसले आफ्नी आँटिली आमाकै कारण महिला–पुरुषबीचको भिन्नताको भ्रम त्यागिदिए ।  आफ्नी आमा जत्तिको आँट, साहा र कुशल व्यवस्थापकीय क्षमता भएको महिला उनले जीवनमा कमै मात्र देखेका छन् ।  उनकी आमा ८४ वर्षीया विन्देश्वरी शाह नेपालबाट अमेरिकामा...

1695556604Online-Ad.gif

नवील र एनबी बैंकबीच मर्ज हुन लागेको हो ? यसो भन्छन् अनिल शाह

1555585929nb1.jpg
काठमाण्डौ । नवील बैंक र नेपाल बंगलादेश बैंकबीच मर्ज हुने हल्लाले विगत केही दिनदेखि सेयर बजार प्रभावित भइरहेको छ ।  नवील बैंकका सीइओले एनबी बैंकले आफ्नो भाउ बढाउन आफूहरुसँग मर्ज हुन लागेको हल्ला सुनियोजित रुपमा चलाएको दाबी गर्दै समाचार आएपछि त्यसको प्रभाव एनबी बैंकको सेयर मूल्यमा परिरहेको छ ।  स्पष्ट आधारबिनाको सोही आशयको समाचारको...

अनिल शाहलाई नवीलका संचालकले थर्काए, सेयरधनीबाट बर्खास्तीको दवाब !

1554991029anil.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंकको खुलेरै प्रशंसा गरेका नवील बैंकका सीइओ अनिलकेशरी शाहलाई संचालकहरुले झपारेका छन् ।  नवील बैंकको संचालक समितिको बैठकमै राखेर अनिल शाहलाई स्पष्टीकरण पनि सोधिएको छ ।  नवील बैंकका एक संचालकले ‘आफ्नो बैंकलाई असर पर्ने गरी अरु बैंकको प्रशंसा किन गरेको ? कि तपाईको एनआइसी एशिया बैंक जाने योजना हो ?’ भन्ने...

‘स्प्रेड घटाउनु गलत, बैंकर्स संघले नै इन्स्योरेन्स कम्पनी खोल्नुपर्छ’

1531374788anil.jpg
-अनिलकेशरी शाह-प्रमुख कार्यकारी अधिकृत-नवील बैंक लिमीटेड मौद्रिक नीतिलाई सकारात्मक रुपमा लिएको छु । मौद्रिक नीतिमा केही व्यवस्था राम्रा छन् भने केही नराम्रा पनि छन् । जस्तो स्प्रेड रेट ५ प्रतिशतबाट ४.५ प्रतिशतमा झारिएको छ । हामीजस्तो बैंकहरुलाई यो व्यवस्थाले नकारात्मक प्रभाव पर्छ । किनभने ३४ वर्ष काम गरेर एउटा भ्यालू हामीले क्रिएट...

नवील बैंकको सीइओमा अन्ततः अनिल शाह नियुक्त

1529654426anil.jpg
काठमाण्डौ । लामो समय विवादित बनेका अनिलकेशरी शाहलाई कुलिङ पिरियड व्यथित भएसँगै नवील बैंकले प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।  नेपाल राष्ट्रबैंकले एउटा बैंक तथा बित्तीय संस्थाको कार्यकारी प्रमुख सो संस्था छाडेको ६ महिनापछि मात्र अर्को संस्थाको कार्यकारी प्रमुख हुन पाउने कुलिङ पिरियड सम्बन्धी व्यवस्था कार्यान्वयन गरे पनि...

‘हाम्रो १२ अर्ब डिपोजिट अरुले लगिदिए, अनि कतिञ्जेल चूप लागेर बस्ने ?’

1521982389Anil-Keshary-Shah-1.jpg
काठमाण्डौ । मुद्धती निक्षेपमा अग्रीम ११ प्रतिशत ब्याजको अफरले नवील बैंक अहिले चर्चामा छ । ११ प्रतिशत अग्रीम भुक्तानी गर्दा निक्षेपकर्ताले समग्रमा साढे १२ प्रतिशत पाउने अवस्था भएपछि यसले बैंकरहरुबीचको भद्र सहमति उल्लंघन भएको भन्दै आलोचना भइरहेको छ । नेपाल बैंकर्स एशोसिएसन(एनबिए)ले मुद्धती निक्षेपमा अधिकतम ११ प्रतिशत र साधारण बचतमा ८...

देउवाको फोनले गभर्नर चूप, अनि भयो अनिल शाहको जागिर पक्का !

1518944135anil.jpg
काठमाण्डौ । एउटा बैंकमा सीइओ भएको व्यक्ति अर्को बैंकमा सोही पदमा जान ६ महिना पर्खिनुपर्ने(कुलिङ पिरियड) सम्बन्धी नयाँ व्यवस्थाका कारण जागिर खानैका लागि चेपुवामा परेका बैंकर अनिलकेशरी शाहलाई राष्ट्रबैंकका गभर्नरले नै देखाएको बाटोले सुविधा प्रदान गरेको छ ।  गभर्नर डा. चिरञ्जिवी नेपालले आफूलाई भेट्न आएका नवील बैंकका संचालकलाई कुलिङ...

राष्ट्रबैंकले अनिल शाहलाई डेपुटी बन्न नरोक्ने, तर आइलाग्यो अर्को आपत !

1517578499anilkeshari-shah.jpg
काठमाण्डौ । एउटा बैंकमा सीइओ भएको व्यक्ति अर्को बैंकमा सोही पदमा जान ६ महिना पर्खिनुपर्ने(कुलिङ पिरियड) सम्बन्धी नयाँ व्यवस्थाका कारण जागिर खानैका लागि चेपुवामा परेका बैंकर अनिलकेशरी शाहले नवील बैंकको डेपुटी सीइओ बन्न पाउने भएका छन् ।  कुलिङ पिरियड सम्बन्धी व्यवस्थाको छिद्र केलाउँदै नवील बैंकको बिहीबार बसेको संचालक समितिको बैठकले...

घुमाउरो बाटोबाट अनिल शाहलाई नवीलले लगेरै छाड्यो, डेपुटी सीइओ नियुक्त

1517496848Anil-Keshary-Shah-1.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकको कुलिङ पिरियड सम्बन्धी व्यवस्थाको छिद्र केलाउँदै नवील बैंकले प्रमुख कार्यकारी अधिकृतमा अनिलकेशरी शाहलाई नियुक्त गर्ने पुरानो निर्णय खारेज गरेको तीन दिनमै उनलाई डेपुटी सीइओ बनाउने निर्णय भएको छ ।  नवील बैंक लिमीटेडको बिहीबार बसेको संचालक समितिको बैठकले  बैंकर शाहलाई डेपुटी सीइओ बनाएर बैंक...

यो वर्ष ‘ब्याडलक’ भो अनिलकेशरी शाहलाई, नवीलले अर्को सीइओ खोज्ने

1517306901anil-shah.JPG
काठमाण्डौ । यो वर्ष सेलिब्रेटी बैंकर अनिलकेशरी शाहका लागि ‘ब्याडलक’ साबित भयो । मेगा बैंक स्थापना गरी त्यहाँ २ कार्यकाल प्रमुख कार्यकारी अधिकृत(सीइओ)को रुपमा बिताएका शाहलाई एकपछि अर्को झट्का लागेको हो ।  बाफियामा भएको व्यवस्था कार्यान्वयनका लागि २ कार्यकाल पूरा भएपछि बाध्य भई मेगा बैंकबाट राजीनामा दिएलगत्तै उनले सीइओबिहीन...

नवीलमा फर्किए अनिल शाह, सेञ्चुरीलाई आपत !

1514480235anil.jpg
काठमाण्डौ । सेञ्चुरी बैंकसँगको सम्झौता तोड्दै सेलिब्रेटी बैंकर अनिलकेशरी शाह देशकै टप वाणिज्य बैंकमध्येको एक नवील बैंकको प्रमुख कार्यकारी अधिकृत बनेका छन् ।  शाहलाई बिहीबार बसेको बैंक संचालक समितिको बैठकले चारवर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । मेगा बैंकका संस्थापक सीइओ शाहले त्यहाँ जागिर छाडेपछि सेञ्चुरी...

सेञ्चुरीको नयाँ सीइीओ बने अनिल शाह, पुस १७ देखि कार्यभार सम्हाल्ने

1509691080Anil-Keshary-Shah-1.jpg
काठमाण्डौ । मेगा बैंकलाई धराशायी बनाएका अनिलकेशरी शाहलाई सेञ्चुरी कमर्सियल बैंकले प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा नियुक्त गरेको छ ।  बिहीबार बसेको सेञ्चुरी बैंक संचालक समितिको बैठकले मेगा छाडेका शाहलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।  मेगा बैंकको स्थापनाकालदेखि नै सीइओको रुपमा कार्यरत शाहको कमजोर...

क्लियरिङ्ग हाउसको सञ्चालकमा अनिलकेशरी शाह नियुक्त

1491309759Anil-Keshari-shah.jpg
काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउसको ९९ औं सञ्चालक समितिको बैंठकबाट वाणिज्य बैंक समूूहमा मेगा बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल के. शाह संचालक पदमा नियुक्त भएका छन् ।  शाह हाल नेपाल बैंकर संघका अध्यक्ष समेत रहेका छन् । यसअघि वाणिज्य बैंक समूूहतर्फका उपेन्द्र पौडेल सेवा निवृत भएकोले सो पद रिक्त रहेको थियो ।  नेपाल...

भर्खरै

सजिलो ब्रोकर लिमिटेडको कारोबार सुरु, पहिलो कारोबार जीवीत देवीबाट

सजिलो ब्रोकर लिमिटेडको कारोबार सुरु, पहिलो कारोबार जीवीत देवीबाट

भारतीय सेयर बजारमा नयाँ रेकर्ड, सेन्सेक्स र निफ्टी अल टाइम हाइ

भारतीय सेयर बजारमा नयाँ रेकर्ड, सेन्सेक्स र निफ्टी अल टाइम हाइ

उन्नति सहकार्य लघुवित्तको एफपीओ नेप्सेमा सूचीकृत

उन्नति सहकार्य लघुवित्तको एफपीओ नेप्सेमा सूचीकृत

तारागाउँ रिजेन्सी होटल्सको कारोबार रोक्का, लाभांशको निर्णय समयमा उपलब्ध नगराएकोमा स्पष्टीकरण

तारागाउँ रिजेन्सी होटल्सको कारोबार रोक्का, लाभांशको निर्णय समयमा उपलब्ध नगराएकोमा स्पष्टीकरण

वेटरको काम गरेका इन्स्टाग्रामका सीईओको कथा : सफलता पाउन हिम्मत र जोश चाहिन्छ !

वेटरको काम गरेका इन्स्टाग्रामका सीईओको कथा : सफलता पाउन हिम्मत र जोश चाहिन्छ !

नेपालमा ‘बेलाको’ २५ करोड लगानी, जनकपुरमा खुल्यो दोस्रो सोरुम

नेपालमा ‘बेलाको’ २५ करोड लगानी, जनकपुरमा खुल्यो दोस्रो सोरुम

नबिल बैंकद्वारा साधारण सभाको मिति परिमार्जन,बुक क्लोज कहिले ?

नबिल बैंकद्वारा साधारण सभाको मिति परिमार्जन,बुक क्लोज कहिले ?

पिपुल्स पावरले ५०% हकप्रद सेयर निष्कासन गर्ने

पिपुल्स पावरले ५०% हकप्रद सेयर निष्कासन गर्ने

तारागाउँ रिजेन्सी होटल्सद्वारा लाभांश घोषणा

तारागाउँ रिजेन्सी होटल्सद्वारा लाभांश घोषणा

himalayan distillery

हिमालयन डिस्टीलरीले २५% लाभांश वितरण गर्ने, बोनस र नगद कति ?

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड, २०२४ मा अझै माथि पुग्ने प्रक्षेपण

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड, २०२४ मा अझै माथि पुग्ने प्रक्षेपण

file photo

एनसेल खरीदबिक्रीमा संसदीय समितिको चासो, देशको चिन्ता कि मालदारलाई लाइनमा ल्याउने प्रयास ?

citizen life insurance company limited

सिटिजन लाइफको बोनस दर सार्वजनिक, अधिकतम रु. ७७

'विरोध भयो, अलर्ट गराइयो', लगानीकर्ताले भने 'हिमालयन रि'को आईपीओ भरिरहे !

'विरोध भयो, अलर्ट गराइयो', लगानीकर्ताले भने 'हिमालयन रि'को आईपीओ भरिरहे !

तेह्रथुम पावरले लाभांश नदिने, हकप्रदको भारी बोकाउने

तेह्रथुम पावरले लाभांश नदिने, हकप्रदको भारी बोकाउने