एप्पलले ल्याउँदैछ हालसम्मकै सस्तो म्याकबुक, ४ मार्चमा न्यूयोर्कमा हुँदैछ इभेन्ट
काठमाण्डौ । एप्पलले २०२६ को आफ्नो पहिलो ठूलो इभेन्ट घोषणा गरिसकेको छ। यसमा कम्पनीले आफ्नो अहिलेसम्मको सबैभन्दा सस्तो म्याकबुक, नयाँ बजेट आईफोन १७ ई र नयाँ आईप्याड प्रस्तुत गर्नेछ। यो इभेन्ट ४ मार्चमा हुनेछ ।म्याकबुकको मूल्य ६९९ देखि ७९९ डलरको बीचमा हुने जनाइएको छ ।रिपोर्टहरु अनुसार, एपलले पहिलो पटक म्याकबुकमा आफ्नो ‘एम’ सिरिजको सट्टा आईफोनमा प्रयोग हुने ‘ए’ सिरिज चिप दिन...

