बंगलादेश हुँदै नेपाल छिर्ने तयारीमा स्टारलिंक, नीतिगत गाँठो भने कायमै
काठमाण्डौ । बंगलादेशले अमेरिकी कम्पनी स्पेसएक्सको स्याटलाइट इन्टरनेट सेवा प्रदायक स्टारलिंकलाई सीमापार ब्यान्डविथ निर्यात गर्न अनुमति दिएसँगै नेपालमा यसको सेवा विस्तारका लागि प्राविधिक बाटो खुलेको छ।बंगलादेशको दूरसञ्चार नियामक आयोगले स्टारलिंकलाई आफ्नो पूर्वाधार प्रयोग गरी दक्षिण एसियाली देशहरूमा इन्टरनेट ट्राफिक पठाउन स्वीकृति दिएको हो। यससँगै नेपाल र...

