bank of kathmandu

बैंक अफ काठमाण्डूको क्यूआर कोड सेवा ब्रिटिश कलेजमा

16318660281234.jpg
काठमाण्डौ। आफ्नो डिजिटल कारोबार (क्यूआर कोड) विस्तारित गर्ने क्रममा बैंक अफ काठमाण्डू लिमिटेडले काठमाण्डौको ब्रिटिश कलेजमा डिजिटल भुक्तानी (क्यूआर कोर्ड) सेवा सञ्चालनमा ल्याएको छ।  ब्रिटिश कलेजमा अध्ययनरत विद्यार्थी तथा अभिभावक महानुभावहरुले मोबाइल बैंकिङमार्फत बैंक अफ काठमाण्डू बैंकको क्यूआर कोडको स्क्यान गरी आफ्नो कलेजको बिल...

बैंक अफ काठमाण्डूका ग्राहकलाई एसआरएल डाइग्नोस्टिकमा १०% छुट

1631707313bok.jpg
काठमाण्डौ। बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकले एसआरएल डाइग्नोस्टिक (नेपाल) प्रालिमा सेवा लिएबापत १० प्रतिशत छुट पाउने भएका छन्। डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा आफ्ना ग्राहकलाई १०% सम्म छुट उपलब्ध गराउने सम्बन्धमा बैंकले एसआरएल डाइग्नोस्टिकसँग सम्झौता गरेको हो। सम्झौतापश्चात...

बैंक अफ काठमाण्डूका ग्राहकलाई फर्निचर वान स्टोरमा २०%सम्म छुट

1631187837bok.png
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेड र फर्निचर वान स्टोरबीच बैंकको डेबिट कार्ड/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकलाई २०% सम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ।  यस सम्झौतापश्चात बैंकका ग्राहकले फर्निचर वान स्टोरबाट घर तथा अफिसका लागि आवश्यक फर्निचरहरु खरिदबापत बैंकको कार्ड तथा...

1629719403GIF-75c16899fe15b655abf7045d32c1db7e.gif

बैंक अफ काठमाण्डूद्वारा भक्तपुर अस्पताललाई स्वास्थ्य साम्रगी हस्तान्तरण

1631101670Handover-Photo-.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व नीतिअन्तर्गत भक्तपुर अस्पताललाई १५० थान व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई), १५० प्याकेट मास्क र १५० प्याकेट मेडिकल पन्जाहरु हस्तान्तरण गरेको छ। उक्त स्वास्थ्य सामग्री बैंकका हेड बिजनेस सेट १ थमनबहादुर खत्रीले भक्तपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा....

बैंक अफ काठमाण्डूले ल्यायो कुशे औंसी र हरितालिका तीज लक्षित नगद फिर्ता योजना

1630810929Fathers-Day-Treat.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले ग्राहकको हितलाई मध्यनजर गर्दै आउँदै गरेका चाडपर्व कुशेऔँसी (बुवाको मुख हेर्ने दिन) र हरितालिका तीजको पावन अवसरलाई लक्षित गरी फुडमाण्डू, भोजडिल तथा खानपिनफुडमार्फत आफूलाई मनपर्ने खाना तथा खाजा अनलाइनमार्फत खरिद गर्दा नगद फिर्ता योजना ल्याएको छ।  उक्त योजनाअन्तर्गत ग्राहकले मनपर्ने खाना तथा...

बैंक अफ काठमाण्डूले ल्यायो कन्ट्याक्टलेस कार्ड सुविधा

1629441293Coontactless-Card.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले प्रविधिको उच्चतम प्रयोग गरी ग्राहकलाई उत्कृष्ट सेवा तथा सुविधा उपलब्ध गराउने क्रममा कन्ट्याक्टलेस भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ।  बैंकले नियर फिल्ड कम्युनिकेसन (एनएफसी) मा आधारित उक्त कार्ड एनएफसीयुक्त अर्थात ट्याप सुविधा भएको पीओएस मेसिनहरुमा प्रयोग गरी ग्राहकले भुक्तानी गर्न सकिने...

16322241621224X123.gif

बैंक अफ काठमाण्डूको कामु सीईओमा श्रवण मास्के नियुक्त

1629188796bank-of-kathmandu.png
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा श्रवण मास्के नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको साउन ३१ गते बसेको बैठकले भदौ २ गतेदेखि लागू हुने गरी मास्केलाई बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो। मास्के बैंकको नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत छन्।  बैंकका...

बैंक अफ काठमाण्डूका ग्राहकलाई सम्यक डाइग्नोस्टिकमा १०% छुट

1628839618bank-of-kathmandu.png
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकले सम्यक डाइग्नोटिस्क प्रालिमा सेवा लिँदा १० प्रतिशतसम्म छुट पाउने भएका छन्।  छुटसम्बन्धमा बैंक अफ काठमाण्डू र सम्यक डाइग्नोस्टिकबीच सम्झौता भएको हो। सम्झौताअनुसार सम्यक डाइग्नोस्टिकमा लिएको सेवाबापतको भुक्तानी बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, मोबाइल बैंकिङ तथा...

नेप्सेमा बैंक अफ काठमाण्डूको ऋणपत्र सूचीकृत

1628755886bok.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बैंक अफ काठमाण्डूको १.६ अर्ब रुपैयाँबराबरको ऋणपत्र सूचीकृत भएको छ।  नेप्सेमा बैंक अफ काठमाण्डूको ‘८.५ प्रतिशत बीओके डिबेन्चर–२०८६’ नामक ऋणपत्र सूचीकृत भएको हो। नेप्से र बैंक अफ काठमाण्डूबीच आज यो ऋणपत्र सूचीकरण सम्झौता भएको छ।  बैंकको १ हजार अंकित दरका कुल १६ लाख इकाइ सूचीकृत भएको...

अप्पर इङ्गवा जलविद्युत आयोजनामा बैंक अफ काठमाण्डूको एकल लगानी

1624006705bok.png
काठमाण्डौ। बैंक अफ काठमाण्डू लिमिटेड र इङ्गवा जलविद्युत लिमिटेडबीच अप्पर इङ्गवा जलविद्युत आयोजनामा कर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौता भएको छ। यससम्बन्धी सम्झौतापत्रमा बैंक अफ काठमाण्ड र इङ्वा जलविद्युतले गत जेठ ३० गते हस्ताक्षर गरेका हुन्।  ९.७ मेगावट उत्पादन क्षमता रहेका अप्पर इङ्गवा जलविद्युत आयोजनाको अनुमानित खर्च रु १ अर्ब...

बैंक अफ काठमाण्डूको नाफा ३३.८६%ले बढ्यो, ईपीएस कति ?

1619584501bok.png
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंक अफ काठमाण्डू लिमिटेडले १ अर्ब १६ करोड रुयैयाँ खुद नाफा आर्जन गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार बैंकको समीक्षा अवधिसम्मको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा ३३.८६ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले ८७ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  तेस्रो...

माछापोखरी तरकारी बजारमा बीओकेको क्यूआर कोडबाट भुक्तानी गर्न सकिने

1617952677DSC5524.jpg
काठमाण्डौ । अब बैंक अफ काठमाण्डू (बीओके) लिमिटेडको क्यूआर कोडबाट काठमाण्डौको माछापापोखरी तरकारी तथा फलफूल बजारमा भुक्तानी गर्न सकिने भएको छ।  कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिको व्यवस्थापन रहेको माछापोखरीस्थित तरकारी बजारमा बीओकेको क्यूआर कोडबाट भुक्तानी गर्न सकिने भएको छ। डिजिटल भुक्तानी (क्यूआर कोड) सेवाको आज शुक्रबार...

बैंक अफ काठमाण्डूको अन्तर्राष्ट्रिय भुक्तानी सेवा सुरु

1617172228bok-ecom-prepaid-card.png
काठमाण्डौ। बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका लागि ‘बीओके ई–कम यूएसडी प्रिपेड कार्ड’ सेवा सुरु गरेको छ।  यस सुविधाअन्तर्गत बैंक अफ काठमाण्डूका खातावाल ग्राहकले प्रतिवर्षमा ५०० डलरसम्मको प्रिपेड कार्ड सुविधा प्राप्त गर्न सक्नेछन्। यो सेवा भारतबाहेक अन्य देशहरुको ई–कमर्स...

बैंक अफ काठमाण्डूको परिस्कृत मोबाइल बैंकिङ सेवा सञ्चालनमा

1616587369bok.png
काठमाण्डौ । ग्राहकको सेवालाई मध्यनजर गर्दै बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो मोबाइल बैंकिङ सेवालाई परिस्कृत गरेको छ।  यस परिस्कृत मोबाइल बैंकिङ सेवापश्चात ग्राहकलाई डिजिटल कारोबार गर्न अझ उत्साहित गर्ने विश्वास बैंकले लिएको छ। विश्व बैंकिङ बजारमा निकै नै परिचित यस ओमी च्यानल सेवा यस बैंकका खातावहाक ग्राहक तथा बैंकमा खाता नभएका...

बीओकेको विशेष साधारणसभाबाट ३ सञ्चालक निर्वाचित

1615874174DSC2622.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू (बीओके) लिमिटेडको आज विशेष साधारणसभाबाट सर्वसाधारण सेयरधनीका तर्फबाट ३ सञ्चालक निर्वाचित भएका छन्।  सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा गोविन्दप्रसाद शर्मा, मदनलाल जोशी र अमृता उप्रेती सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका हुन्। सभाको बैंक सञ्चालक समितिका अध्यक्ष  प्रकाश श्रेष्ठको...

भर्खरै

साहस उर्जाको आईपीओमा अचाक्ली आकर्षण, आवेदकको संख्या २४.६४ लाख बढी

साहस उर्जाको आईपीओमा अचाक्ली आकर्षण, आवेदकको संख्या २४.६४ लाख बढी

आईएमएसले ल्यायो ‘बिग डिस्काउन्ट, बिग स्माइलस्’ अफर, यस्ता छटु र गिफ्ट

आईएमएसले ल्यायो ‘बिग डिस्काउन्ट, बिग स्माइलस्’ अफर, यस्ता छटु र गिफ्ट

ग्राउन्ड जिरो : ‘बजार माथि नै जाने हो, प्रतीक्षा एउटा गुड न्युजको मात्र’

ग्राउन्ड जिरो : ‘बजार माथि नै जाने हो, प्रतीक्षा एउटा गुड न्युजको मात्र’

सरकारले उपचार खर्च दिने भएपछि मेरुदण्ड पक्षघात भएका बिरामी खुसी, अर्थमन्त्रीलाई दिए धन्यवाद

सरकारले उपचार खर्च दिने भएपछि मेरुदण्ड पक्षघात भएका बिरामी खुसी, अर्थमन्त्रीलाई दिए धन्यवाद

मध्य भोटेकोशीको पहिलो चरणको आईपीओ बाँडफाँड भोलि

मध्य भोटेकोशीको पहिलो चरणको आईपीओ बाँडफाँड भोलि

अनलाइनबाट टिकट बुकिङ गर्दा यात्रुलाई एक बोतल पानी फ्री

अनलाइनबाट टिकट बुकिङ गर्दा यात्रुलाई एक बोतल पानी फ्री

‘आइएमई डबलको डबलको डबल’ अफरका साप्ताहिक विजेता घोषित, केशव र विशालले पाए दोब्बर रकम

‘आइएमई डबलको डबलको डबल’ अफरका साप्ताहिक विजेता घोषित, केशव र विशालले पाए दोब्बर रकम

महालक्ष्मी लाइफको राष्ट्रिय बीमा जागरण अभियान : दुई जिल्लामा कमिटी गठन

महालक्ष्मी लाइफको राष्ट्रिय बीमा जागरण अभियान : दुई जिल्लामा कमिटी गठन

लाभांशको सिजनमा किन घट्यो सेयर बजार ? यसो भन्छन् जानकार

लाभांशको सिजनमा किन घट्यो सेयर बजार ? यसो भन्छन् जानकार

सानिमा बैंकले ल्यायो ‘दसैँ धमाका’ योजना, दराजबाट सामान किन्दा विशेष छुट

सानिमा बैंकले ल्यायो ‘दसैँ धमाका’ योजना, दराजबाट सामान किन्दा विशेष छुट

घट्यो हेटौँडा सिमेन्टको मूल्य, अब प्रतिबोरा रु. ७००

घट्यो हेटौँडा सिमेन्टको मूल्य, अब प्रतिबोरा रु. ७००

व्यवसायीका संघसंस्थामा चुनाव हुन्छ तर हारजित हुँदैन : ढकाल

व्यवसायीका संघसंस्थामा चुनाव हुन्छ तर हारजित हुँदैन : ढकाल

मानुषी लघुवित्तको सेयर भोलिबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

मानुषी लघुवित्तको सेयर भोलिबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

दसैँका लागि सोमबारबाट अग्रिम टिकट बुकिङ खुल्दै, कुन रुटको भाडा कति ? (सूचीसहित)

दसैँका लागि सोमबारबाट अग्रिम टिकट बुकिङ खुल्दै, कुन रुटको भाडा कति ? (सूचीसहित)

नेपालमै पहिलोपटक केएफएले ल्यायो ९ स्तम्भसहितको बीसीएसआईटी

नेपालमै पहिलोपटक केएफएले ल्यायो ९ स्तम्भसहितको बीसीएसआईटी