Capital Market

आईपीओ निष्कासनको माग गर्दै वरुण इन्भेष्टमेन्टले दियो सेबोनमा आवेदन

काठमाण्डौ । वरुण इन्भेष्टमेन्ट कम्पनीले आईपीओ निष्कासनको माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन) मा आवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासनको माग गर्दै गत पुस २५ गते आवेदन दिएको हो ।