लक्ष्यअनुसार राजश्व संकलन गर्न थप मेहनत आवश्यक छः अर्थमन्त्री पौडेल
काठमाण्डौ । उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले लक्ष्यअनुसार राजस्व संकलन गर्न थप मेहनत आवश्यक रहेको बताएका छन् । आगामी आर्थिक बर्ष २०८२/८२ का लागि गत जेठ १५ गते १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको सरकारले राजस्वबाट १३ खर्ब १५ अर्ब रुपैयाँ स्रोत जुटाउने लक्ष्य लिएको छ । त्यो बराबरको राजश्व उठाउन चुनौती हुने भनिरहँदा अर्थमन्त्री पौडेलले थप मेहनत गरेको...