Bok Capital Limited

मन्दाकिनी हाइड्रोपावरको सेयर रजिस्ट्रारमा बीओके क्यापिटल नियुक्त

1659692999bok.png
काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले बीओके क्यापिटल लिमिटेडलाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको छ। कम्पनी सञ्चालक समितिले बीओके क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको हो।  योसँगै मन्दाकिनी हाइड्रोपवारको सेयर रजिस्ट्रारसम्बन्धी सम्पूर्ण कार्य बीओके क्यापिटलले गर्नेछ।    ...

आदर्श लघुवित्तको आरटीएसमा बीओके क्यापिटल नियुक्त

1656818729adarsa.jpg
काठमाण्डौ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिस्ट्रार (आरटीएस) मा बीओके क्यापिटल लिमिटेड नियुक्त भएको छ।  संस्थाको सञ्चालक समितिको निर्णयअनुसार बीओके क्यापिटललाई संस्थालाई आरटीएसमा नियुक्त गरेको हो।  अब आदर्श लघुवित्तको सेयर रजिस्ट्रारअन्तर्गतका सम्पूर्ण कार्य बीओके क्यापिटलले गर्नेछ।  ...

बीओके क्यापिटलको सीईओमा अनीलरत्न तुलाधार नियुक्त

1656583387bok.png
काठमाण्डौ । बीओके क्यापिटल मार्केट लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनीलरत्न तुलाधार नियुक्त भएका छन्।  कम्पनी सञ्चालक समितिको बैठकले सीआईओमा तुलाधारलाई नियुक्त गरेको हो। उनको नियुक्ति असार १३ गतेबाट लागू भएको छ। तुलाधारसँगै बैंकिङ क्षेत्रमा २५ वर्ष लामो कार्यानुभव रहेको छ। उनले ट्रेजरी, क्रेडिट तथा ट्रेड फा...

1662798070ADBL-ad-ver-1.gif

वार्षिक सञ्चालन शुल्क बुझाउन हितग्राहीहरुलाई बिओके क्यापिटलको आग्रह

1656398506bok.png
काठमाण्डौ । बिओके क्यापिटल मार्केट लिमिटेडले सम्पूर्ण हितग्राही खातावालाहरुलाई वार्षिक सञ्चालन शुल्क बुझाउन सूचित गरेको छ।  क्यापिटले एक सूचना प्रकाशित गर्दै बिओके क्यापिटल र बैंक अफ काठमाण्डूका शाखा कार्यालयहरुमार्फत हितग्राही खाता खोल्ने सम्पूर्ण खातावालाहरुलाई वार्षिक सञ्चालन शुल्क बुझाउन आग्रह गरेको हो।  चालु आर्थिक...

आरएसडीसी लघुवित्तको सेयर रजिस्ट्रारमा बीओके क्यापिटल नियुक्त

1642392323bok.png
काठमाण्डौ । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिस्ट्रार (आरटीएस) मा बीओके क्यापिटल मार्केट लिमिटेड नियुक्त भएको छ। माघ २ गतेदेखि लागू हुने गरी बीओके क्यापिटल आरएसडीसी लघुवित्तको सेयर रजिस्ट्रारमा नियुक्त भएको हो।  अब बीओके क्यापिटलले आरएसडीसी लघुवित्तको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज,...

बिओके क्यापिटलको एजीएमबाट १८% लाभांश पारित

1633517848AGM-Press-Release.jpg
काठमाण्डौ। बिओके क्यापिटल मार्केट लिमिटेडको आज सम्पन्न छैटौँ वार्षिक साधारणसभाबाट गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित लाभांश अनुमोदन गरेको छ।  सञ्चालक समितिका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा सम्पन्न सभाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्तापुँजी रु. २१ करोडको १८ प्रतिशतका दरले हुने रकम रु. ३ करोड ७८ लाख नगद लाभांश...

बीओके क्यापिटलको १८% नगद लाभांश बाँड्ने, एजीएम असोज २० मा

1631602289bok.png
काठमाण्डौ । बैंक अफ काठमाण्डूको सहायक कम्पनी बीओके क्यापिटल मार्केट लिमिटेडले लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको गत भदौ २४ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो। कम्पनीले चुक्तापुँजी २१ करोड रुपैयाँको १८ प्रतिशतका दरले हुन आउने नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित...

सिक्लेस हाइड्रोपावरले रु. २० करोडको आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा बीओके क्यापिटल

1631097220Photo.jpg
काठमाण्डौ। सिक्लेस हाइड्रोपावर लिमिटेडले रु. २० करोड आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले जारी पुँजी ८५ करोड रुपैयाँको २३.५३ प्रतिशतले हुन आउने रकमबराबरको आईपीओ निष्कासन गर्ने भएको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ।  यसैगरी कम्पनीले आईपीओ बिक्री प्रबन्धकमा बीओके क्यापिटल...

ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा बीओके क्यापिटल

1612175412bok.png
काठमाण्डौ । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि ३२ लाख ५१ हजार ६५२ कित्ता आईपीओ निष्कासन गर्दैछ। आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा बीओके क्यापिटल मार्केट लिमिटेडले लिएको छ। ग्रीनलाइफ हाइड्रोपावरको साधारण सेयरको निष्कासन गर्नका लागि केयर रेटिङ नेपाल लिमिटेडले ‘केयर–एनपी बी प्लस (आईएस)’ रेटिङ प्रदान...

बीओके क्यापिटलको अध्यक्षमा महेश मिश्रलाई नै निरन्तरता

1611920521bok.png
काठमाण्डौ । बीओके क्यापिटल लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा पुनः महेश मिश्र नै चयन भएका छन्। बीओके क्यापिटलको सञ्चालक मितिको बैठकले अध्यक्ष पदमा मिश्रलाई नै पुनः चयन गरेको हो। उनी पुनः ४ वर्षका लागि अध्यक्ष पदमा नियुक्त भएका छन्। यसैबीच आज सम्पन्न क्यापिटलको विशेष साधारणसभाले संस्थाका संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने...

भर्खरै

सिटिजन लाइफका उत्कृष्ट शाखा र कर्मचारीहरु सम्मानित

सिटिजन लाइफका उत्कृष्ट शाखा र कर्मचारीहरु सम्मानित

असोजयता बैंकहरुले लिए रु. १.३७ खर्ब स्थायी तरलता सुविधा

असोजयता बैंकहरुले लिए रु. १.३७ खर्ब स्थायी तरलता सुविधा

भृकुटीमण्डपमा सुरु भयो दसैँलक्षित डिजी पे स्टक क्लियरेन्स मेला

भृकुटीमण्डपमा सुरु भयो दसैँलक्षित डिजी पे स्टक क्लियरेन्स मेला

कुमारी बैंकको ‘११% केबीएल डिबेन्चर-२०८९’ बाँडफाँड

कुमारी बैंकको ‘११% केबीएल डिबेन्चर-२०८९’ बाँडफाँड

क्यान्डल स्टिकमा बियरिस मारुबुजु बनेको बजारको आगामी यात्रा कस्तो रहला ?

क्यान्डल स्टिकमा बियरिस मारुबुजु बनेको बजारको आगामी यात्रा कस्तो रहला ?

इसेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान : डिजिटल माध्यमबाट नेपालमा पैसा पठाउँदा काठमाण्डौमा घर जिने मौका

इसेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान : डिजिटल माध्यमबाट नेपालमा पैसा पठाउँदा काठमाण्डौमा घर जिने मौका

भाटभटेनीमा पनि अब नेपालपे क्यूआरबाट भुक्तानी गर्न सकिने

भाटभटेनीमा पनि अब नेपालपे क्यूआरबाट भुक्तानी गर्न सकिने

आइएमई पेमार्फत फोनपे क्यूआर स्क्यान गर्दा रु. १ लाख जित्ने मौका

आइएमई पेमार्फत फोनपे क्यूआर स्क्यान गर्दा रु. १ लाख जित्ने मौका

अहिलेसम्म ३० हजार बढीले बुझाए त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम, कति उठ्यो ?

अहिलेसम्म ३० हजार बढीले बुझाए त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम, कति उठ्यो ?

नयाँ स्टक एक्सचेन्जमा लगानी गर्न नपाउने भएपछि ब्रोकरहरु रुष्ट

नयाँ स्टक एक्सचेन्जमा लगानी गर्न नपाउने भएपछि ब्रोकरहरु रुष्ट

भिभोद्वारा लोकप्रिय एवं बजेटमैत्री वाई सिरिजअन्तर्गतको वाई२२एस र वाई१६ स्मार्टफोन सार्वजनिक

भिभोद्वारा लोकप्रिय एवं बजेटमैत्री वाई सिरिजअन्तर्गतको वाई२२एस र वाई१६ स्मार्टफोन सार्वजनिक

चाडपर्वको अवसरमा एनआईसी एशिया बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिट्यान्स बुझ्नेलाई बैंकका तर्फबाट आकर्षक दक्षिणा

चाडपर्वको अवसरमा एनआईसी एशिया बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिट्यान्स बुझ्नेलाई बैंकका तर्फबाट आकर्षक दक्षिणा

कोरियाले आप्रवासीको स्थिर पुनःएकीकरण र साइबर ब्युरो सुदृढीकरण गर्न रु. २ अर्ब अनुदान दिने

कोरियाले आप्रवासीको स्थिर पुनःएकीकरण र साइबर ब्युरो सुदृढीकरण गर्न रु. २ अर्ब अनुदान दिने

इसेवाको ‘बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजनाका विजेता बने इलामका अनुपम पोखरेल

इसेवाको ‘बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजनाका विजेता बने इलामका अनुपम पोखरेल

दि नेपाल डिस्टिलरिजको उच्चकोटीको ‘न्युड सुपेरियर भोड्का’ बजारमा

दि नेपाल डिस्टिलरिजको उच्चकोटीको ‘न्युड सुपेरियर भोड्का’ बजारमा