कृषि विकास बैंकद्वारा १३% लाभांश घोषणा, नगदलाई प्राथमिकता
काठमाण्डौ । कृषि विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक १९ गते बुधबार बेलुका बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१ ८२ को नाफाबाट सेयरधनीलाई कुल १३ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो ।

