नेप्सेमा थपियो ६ कम्पनीको बोनस सेयर, कुनको कति ?
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एकैदिन ६ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । शुक्रबार ३ वटा लघुवित्तसहित ६ वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको हो । सन नेपाल लाइफ इन्स्योरेन्सको ५ प्रतिशत दरको कुल २५ लाख १५ हजार ६१६ कित्ता, स्वरोजगार लघुवित्तको १४.२५ प्रतिशत दरको ११ लाख १७ हजार ९१ कित्ता, स्वावलम्बन लघुवित्तको ५.६३६५ प्रतिशत दरको ९ लाख ३३ हजार ७५० कित्ता र छिमेक...

