नेप्सेमा थपियो साढे २४ लाख कित्ता बोनस सेयर
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेपाल इन्स्योरेन्सको वार्षिक साधारण सभाबाट पारित भएको १५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।
TRENDING
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेपाल इन्स्योरेन्सको वार्षिक साधारण सभाबाट पारित भएको १५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।
काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमीटेडले आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । कम्पनीको पुस २६, २०८१ मा रुपन्देही जिल्लाको सिद्धार्थ नगरपालिका भैरहवास्थित होटल सिद्धार्थ भिलासामा सम्पन्न छैठौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।
काठमाण्डौ । लुम्बिनी विकास बैंकले लाभांश घोषणा गरेको छ । यो विकास बैंकको शुक्रबार बिहान बसेको सञ्चालक समितिको ४९० औं बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफा तथा सञ्चित मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्तापूँजीको ४ प्रतिशत नगद लाभांश(करसहित) र ३ प्रतिशत बोनस सेयर गरी कुल ७ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।
काठमाण्डौ । देशकै सबैभन्दा ठूलो बैंक, ग्लोबल आईएमई बैंकले लाभांश घोषणा गरेको छ । बैंकको असोज २१ गते सोमबार दिउँसो ३ः३० बजे सुरु भई ५ः३० बजे सम्पन्न सञ्चालक समितिको ४४६ औं बैठकले आर्थिक वर्ष २०८० ८१ को वितरणयोग्य मुनाफा तथा पूँजी समायोजन कोष समेतबाट सेयरधनीहरुलाई चुक्तापूँजीको ५.५ प्रतिशत लाभांश(बोनस सेयर) वितरण गर्ने निर्णय गरेको छ ।
काठमाण्डौ । कामना सेवा विकास बैंकले सेयरधनीलाई १२ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।
काठमाण्डौ । अपि पावर कम्पनी लिमीटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ ७ गते अपरान्ह ४ः३० बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को खूद मुनाफाबाट हाल कायम चुक्तापूँजीको ९ प्रतिशतको दरले बोनस सेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
काठमाण्डौ । जीवन बीमा क्षेत्रकै उच्च बोनसदर रहेको नेशनल लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीहरुलाई समेत उच्च प्रतिफल बाँड्दै आइरहेको छ । सन १९८८ मा स्थापना भएको कम्पनीले ३६औं वर्ष दौरानमा आफ्ना बीमित, कर्मचारीका साथै सेयरहोल्डरलाई समेत उचित लाभांश वितरण गर्दै आइरहेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को आर्थिक लेखाजोखा र दायित्वको मूल्याङ्कनसम्बन्धी बीमाङ्कीय...
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले आफ्नो १६ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । माघ २४ गते बसेको एशियन लाइफ सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९-८० को १६ औं वार्षिक साधारणसभा फागुन १८ गते शुक्रबार बाराको सिमरास्थित होटल क्लासिकमा आह्वान गर्ने निर्णय गरेको हो । साधारणसभा बिहान ११ः३० बजेदेखि सुरु हुने कम्पनी सचिवले जनाएका छन् ।
काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमीटेडले सेयरधनीलाई १४.०७७ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ ।कम्पनीको माघ १९ गते बसेको सञ्चालक समितिको २१६ औं बैठकले आर्थिक वर्ष २०७९-८० सम्मको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई २०८० असार मसान्तसम्म कायम चुक्तापूँजी ९१ करोड ७ लाख ८२ हजार ५०० रुपैयाँको १४.०७७ प्रतिशत(१२ करोड ८२ लाख १० हजार ८५३ रुपैयाँ बराबर)...
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले बोनससँगै हकप्रद सेयर समेत निश्कासनको निर्णय गरेको छ । कम्पनीको माघ १९ गते दिउँसो १ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९-८० को सञ्चित नाफाबाट ७.७५ प्रतिशत बोनस सेयर, कर प्रयोजनका लागि आवश्यक नगद लाभांश तथा बोनस सेयर वितरणपछि कायम हुने चुक्तापूँजीको ४२ प्रतिशतका दरले हकप्रद सेयर निश्कासनको निर्णय गरेको हो...
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ १२ गते साँझ ५ बजे बसेको सञ्चालक समितिको १८८ औं बैठकले आर्थिक वर्ष २०७९-८० को सञ्चित मुनाफाबाट ७.७५ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.