टाइम फर्माको कटअफ मूल्यमा ‘आफ्नै लगानी सञ्जाल’को खेल ?
काठमाण्डौ । बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासनको तयारीमा रहेको टाइम फर्मास्युटिकल्स लिमिटेडको प्रतिकित्ता ५०० रुपैयाँ कटअफ मूल्य निर्धारण प्रक्रियामा गम्भीर स्वार्थको द्वन्द्व देखिएको छ।बिजशालालाई प्राप्त बोलकबोलसम्बन्धी तालिकाअनुसार टाइम फर्मास्युटिकल्ससँग अप्रत्यक्ष आर्थिक तथा व्यवस्थापकीय सम्बन्ध रहेको आईक्यापिटल प्रालिले प्रतिकित्ता ५१० रुपैयाँका दरले ८०...

