बोटलर्स नेपाल(तराई)को सीईओमा कोनाले नियुक्त
काठमाण्डौ । बोटलर्स नेपाल(तराई)लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा अजय चानबासप्पा कोनाले नियुक्त भएका छन् । असार २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कोनालेलाई कम्पनीको सीईओ नियुत्तल गर्ने निर्णय गरेको हो ।