अर्थ मन्त्रालयद्वारा पूँजी वृद्धिका लागि ब्रोकरहरुलाई ९ महिना समय थप
काठमाण्डौ । पूँजी वृद्धिका लागि पुराना ३० वटा ब्रोकरहरुलाई अब ९ महिना हाईसञ्चो हुने भएको छ । ब्रोकरहरुले पूँजी वृद्धिका लागि २ वर्षका समय माग गरेकामा अर्थ मन्त्रालयले ९ महिनाको समय दिएको हो । अर्थ मन्त्रालयले आज धितोपत्र बोर्डले तयार पारेर पठाएको फाइललाई सदर गर्दै ब्रोकरहरुलाई आगामी चैत्र मसान्तसम्म पूँजी वृद्धि गर्न समय दिएको छ । धितोपत्र बोड स्थित स्रोतले दिएको...