बुधबार, कार्तिक ७,२०८१ 08:02:22
IME remit
  • बुधबार, कार्तिक ७,२०८१ 08:02:22
सरकारको दाउरा तथा काठको धुलोमा भ्याट लिने निर्णयको चर्को विरोध
ECONOMY& POLITICS

सरकारको दाउरा तथा काठको धुलोमा भ्याट लिने निर्णयको चर्को विरोध

काठमाण्डौ । सरकारले बजेटमार्फत दाउरा तथा हाँगाबिगा लगायतमा कर लगाउने व्यवस्था गरेपछि यसको चर्को आलोचना भएको छ । जनताको भान्छामा प्रत्यक्ष ठूलो असर पर्ने गरी सरकारले कर उठाउन खोज्नु निकै निन्दनीय भएको जानकारहरू बताउँछन् ।सरकारले आगामी आवको बजेट तथा आर्थिक विधेयक २०८१ मा आधारभूत आवश्यकताका वस्तुहरू जस्तै बाल्ने दाउरा, हाँगाबिँगा, दाउराको बिटो, काठको चोइटा, काठको धुलो, रद्दी...

नयाँ चरणको सुधारका लागि आयोग गठन सकारात्मक,नीतिगत सुधार र स्थायित्वका लागि सहकार्य आवश्यकः महासंघ
ECONOMY& POLITICS

नयाँ चरणको सुधारका लागि आयोग गठन सकारात्मक,नीतिगत सुधार र स्थायित्वका लागि सहकार्य आवश्यकः महासंघ

काठमाण्डौ । अर्थमन्त्री बर्षमान पुनले मंगलबार संघीय संसदको संयुक्त वैठकमा आर्थिक बर्ष २०८१/८२ को बजेटमार्फत महासंघको माग अनुरुप नयाँ चरणको सुधारका लागि आयोग गठन गर्ने प्रतिवद्धतालाई उद्योग वाणिज्य महासंघले सकारात्मक रुपमा लिएको छ ।  महासंघले २०८० असोज २५ गते वृहद आर्थिक बहस आयोजना गरि पहिलोपटक विद्यमान आर्थिक सुधार एवं दीर्घकालीन बिकासका लागि नयाँ चरणको आर्थिक सुधार...

गेडागुडी आयातमा लगाइएको १०% अग्रिम आयकर खारेज गर्न तेल दाल चामल उद्योग संघको आग्रह
ECONOMY& POLITICS

गेडागुडी आयातमा लगाइएको १०% अग्रिम आयकर खारेज गर्न तेल दाल चामल उद्योग संघको आग्रह

काठमाण्डौ । नेपाल तेल दाल चामल उद्योग संघले सरकारले आगामी आवका लागि प्रस्तुत बजेटका समग्र पक्ष स्वागतयोग्य देखिएपनी दाल उद्योगको कच्चा पदार्थ (दाल गेडागुडी) आयातमा अत्याधिक १० प्रतिशत अग्रिम आयकर लागेको प्रति यस संघको ध्यानाकर्षण भएको जनाएको छ ।  १० प्रतिशत अग्रिम आयकर थेग्न नसक्ने हुंदा उद्योग बन्द हुने निश्चित भएकाले अग्रिम आयकर खारेजि गर्न संघले आग्रह समेत गरेको छ ।...

बजेट सन्तुलित तर विद्यमान अर्थतन्त्रलाई चलायमान बनाउन खोजेको देखिएनः सीएनआई
ECONOMY& POLITICS

बजेट सन्तुलित तर विद्यमान अर्थतन्त्रलाई चलायमान बनाउन खोजेको देखिएनः सीएनआई

काठमाण्डौ । नेपाल उद्योग परिसंघले अर्थमन्त्री वर्षमान पुनले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१÷८२ को बजेट सन्तुलित खालको देखिएको जनाएको छ । परिसंघले प्रेस विज्ञप्ती जारी गर्दै बजेटमा नेपाल उद्योग परिसंघले दिएको कतिपय सुझावहरु बजेटमा समेटिएको तर विद्यमान चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई चलायमान बनाउन सक्ने अवस्था भने नदेखिएको जनाएको हो ।  परिसंघले...

सुक्खायामको माग पूर्ति गर्न २५ सय मेगावाटका ४ जलविद्युत आयोजना निर्माण गरिने
ECONOMY& POLITICS

सुक्खायामको माग पूर्ति गर्न २५ सय मेगावाटका ४ जलविद्युत आयोजना निर्माण गरिने

काठमाण्डौ । सरकारले सुक्खायामको मागलाई पूर्ति गर्न २ हजा्र ५६७ मेगावटाका ४ वटा जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट व्यक्तव्यमार्फत सुक्खा यामको मागलाई पूर्ति गर्न ४ वटा जलविद्युत आयोजना निर्माण सुरु गरिने बताएका हुन् ।  जसअन्तर्गत १२ सय मेगावाट क्षमताको बुढीगण्डकी, ६७० मेगावाट क्षमताको दुधकोशी र ४१७ मेगावाट...

बजेटप्रति अगुवा लगानीकर्ताको एउटै स्वर–‘नराम्रो नआउनु नै राम्रो भयो, अब बजार चल्छ’
STOCK MARKET

बजेटप्रति अगुवा लगानीकर्ताको एउटै स्वर–‘नराम्रो नआउनु नै राम्रो भयो, अब बजार चल्छ’

काठमाण्डौं । सरकारले मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक बर्ष २०८१/८२ को बजेट प्रस्तुत गरेको छ ।  यस वर्षको बजेटलाई पनि गत वर्षहरु झै पूँजीबजारका लगानीकर्ताले निकै चासोपूर्वक हेरेका थिए । तर, सरकारको नीति तथा कार्यक्रममा पूँजीबजारलाई सामान्य सम्बोधन मात्रै गरेकोमा बजेटमा समेत त्यही रबैयाले निरन्तरता पाएको देखिएको छ ।  पूँजीबजारका लगानीकर्ताहरुको...

विदेशबाट ऋण लिने बैंक तथा वित्तीय संस्थालाई कर छुटको व्यवस्था
BANKING

विदेशबाट ऋण लिने बैंक तथा वित्तीय संस्थालाई कर छुटको व्यवस्था

काठमाण्डौ । सरकारले वैदेशिक पूँजी आकर्षित विदेशबाट ऋण लिने बैंक वित्तीय संस्थालाई कर छुटको व्यवस्था गरेको छ । आगामी आर्थिक वर्षका लागि आज प्रस्तुत गरिएको बजेटमा यसअघि विदेशी बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको व्याज भुक्तानी गर्दा लाग्दै आएको आयकर घटाएइएको हो ।  बजेटमा छुट सहुलियत,व्यापार सहजीकरण र लगानी प्रवर्द्धनमा उद्योगले पैठारी गर्ने कच्चा पदार्थमा लाग्ने...

इभी गाडीमा १०% ले बढ्यो कर
AUTO

इभी गाडीमा १०% ले बढ्यो कर

काठमाण्डौ । सरकारले विद्युतीय सवारी साधनमा १० प्रतिशतको दरले कर बढाएको छ ।  विभिन्न मोटरपावरका विद्युतीय सवारी साधनमा अन्तशुल्क र भन्सारतर्फका साबिकका रेट चलाउँदै १० प्रतिशतका दरले कर बढाइएको हो ।  नेपालमा सबैभन्दा बढी बिक्री भइरहेको ५० देखि १०० किलोवाट क्षमताका विद्यूतीय गाडीमा भन्सारमा ५ र अन्तशुल्कमा पनि ५ प्रतिशतले नै वृद्धि गरिएको छ । पहिला यो सेगमेन्टका गाडीमा...

बजेटमा चन्द्र ढकालको प्रतिक्रिया-'निजी क्षेत्रको मनोबल बढे ६% को वृद्धिदर हासिल हुन्छ'
NEWS

बजेटमा चन्द्र ढकालको प्रतिक्रिया-'निजी क्षेत्रको मनोबल बढे ६% को वृद्धिदर हासिल हुन्छ'

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको मनोबल बढाउने खालको बजेट आएको प्रतिक्रिया दिएका छन् ।  अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गरेपछि संसद भवनबाहिर सञ्चारकर्मीसँगै कुरा गर्दै उनले सरकारले आफूहरुले दिएको सुझावअनुसारकै आर्थिक सुधारको वर्ष घोषणा गरेको भन्दै खुशी व्यक्त गरे । 

कृषि उपजको धितोमा समेत कर्जा प्रवाह हुने
BANKING

कृषि उपजको धितोमा समेत कर्जा प्रवाह हुने

काठमाण्डौ । सरकारले कृषि उपजको धितोमा समेत कर्जा प्रवाह हुने व्यवस्था गर्ने भएको छ । आज संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् ।  बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले प्रतिफल प्राप्त हुन लामो समय लाग्ने कृषि तथा फलफुल व्यवसायमा उत्पादन पूर्वको अवधिको कर्जाको ब्याजमा अनुदान दिने व्यवस्था गरिएको...

बीमा क्षेत्रका लागि बजेटमा गरिएका यस्ता छन् व्यवस्था
INSURANCE

बीमा क्षेत्रका लागि बजेटमा गरिएका यस्ता छन् व्यवस्था

काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का बजेट प्रस्तुत गरेको छ । बजेटमा सरकारले बीमा क्षेत्रका लागि विभिन्न व्यवस्था गरेको छ । सरकारले आगामी आवको बजेटका लागि लघुबीमा,कृषि बीमा र स्वास्थ्य बीमा लगायत विभिन्न क्षेत्र समेटेको छ । यस्ता छन् बजेटमा बीमा क्षेत्रका लागि गरिएका व्यवस्था ः  १. एक सय विघा भन्दा ठूला चक्लामा वासनादार धान खेती गर्ने सात नमूना परियोजनालाई सहज...

सरकारले कस–कसलाई दियो कर, भन्सार र महसुल छुट ? (सूचीसहित)
NEWS

सरकारले कस–कसलाई दियो कर, भन्सार र महसुल छुट ? (सूचीसहित)

काठमाण्डौ । सरकारले बजेटमार्फत विभिन्न उत्पादन तथा क्षेत्रलाई कर, राजश्व तथा भन्सार छुट र सहुलियतको घोषणा गरेको छ ।  अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छुट सहुलियत, व्यापार सहजीकरण तथा लगानी प्रवद्र्धनका नीति घोषणा गरेका हुन् । 

सरकारले प्रचण्ड पत्नी सीता दाहालको नाममा कलेज खोल्ने
NEWS

सरकारले प्रचण्ड पत्नी सीता दाहालको नाममा कलेज खोल्ने

काठमाण्डौ । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)की दिवंगत पत्नी सीता दाहालको नाममा कलेज खोल्ने भएको छ ।  अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सीता दाहालको नाममा नेचुरोपेथी एण्ड यौगिक साइन्स कलेज खोल्ने घोषणा गरेका हुन् । 

आलु, प्याज र स्याउको मूल्य अभिवृद्धि कर खारेज
NEWS

आलु, प्याज र स्याउको मूल्य अभिवृद्धि कर खारेज

काठमाण्डौ । सरकारले आलु, प्याज र स्याउ लगायतमा लगाइएको मूल्य अभिवृद्धि कर खारेज गरेको छ । संघीय संसदमा आज आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्दै अर्थमनत्री वर्षमान पुनले यस्तो बताएका हुन् ।  अर्थमनत्री पुनले आलु, प्याज र स्याउ लगायतमा वस्तुको मूल्य अभिवृद्धि कर खारेजीबाट स्वदेशी उत्पादनको संरक्षणमा टेवा पुग्ने बताए । यस्तै उनले मदिरा, बियर, सुर्ती र चुरोटमा लगाइएको...

आलु, प्याज, स्याउमा लाग्ने भ्याट खारेज, मदिरा, बियर र सूर्तिचुरोटको अन्तशुल्क वृद्धि
NEWS

आलु, प्याज, स्याउमा लाग्ने भ्याट खारेज, मदिरा, बियर र सूर्तिचुरोटको अन्तशुल्क वृद्धि

काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुनले मूल्य अभिवृद्धि कर छुट दिइएका वस्तु र सेवाको सूची घटाउँदै स्वच्छ कर प्रणाली विकास गर्न र कराधार विस्तार गर्ने भन्दै केही वस्तुमा  मूल्य अभिवृद्धि कर छुट दिने व्यवस्था खारेज गरेका छन् ।  बजेटमार्फत उनले आलु, प्याज, स्याउ लगायतका तरकारी एवं फलफूलमा लागेको मूल्य अभिवृद्धि कर खारेज गरेका छन् । यसबाट स्वदेशी उत्पादन संरक्षणमा टेवा पुग्ने...

अहिलेसम्म बैंकिङ सेवा नपुगेको बझाङको सैपाल गाउँपालिकामा बैंकको शाखा स्थापना गरिने
BANKING

अहिलेसम्म बैंकिङ सेवा नपुगेको बझाङको सैपाल गाउँपालिकामा बैंकको शाखा स्थापना गरिने

काठमाण्डौ । सरकारले बैंकिङ सेवा पुग्न बाँकी रहेको बझाङ जिल्लाको सैपाल गाउँपालिकामा बैंकिङ सेवा पुर्याउने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आवका लागि आज संघीय संसदमा बजेट प्रस्तुत गर्दै बझाङ जिल्लाको सैपाल गाउँपालिकामा बैंकको शाखा कार्यालय स्थापना गरिने बताएका हुन् ।  मन्त्री पुनले ग्रामीण क्षेत्रमा बैंकिङ सेवा पु्र्याउन डिजिटल बैंकिङ, घुम्तिी मोबाइल बैंकिङ...

आगामी आ.ब.मा आर्थिक वृद्धिदर ६% हुने अनुमान
NEWS

आगामी आ.ब.मा आर्थिक वृद्धिदर ६% हुने अनुमान

काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षका लागि ६ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य घोषणा गरेको छ ।  अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै आर्थिक वृद्धिदरको अनुमान घोषणा गरेका हुन् । 

आगामी आर्थिक वर्षको बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड
NEWS

आगामी आर्थिक वर्षको बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड

काठमाण्डौ । सरकारले आर्थिक वर्ष २०८१ ८२ का लागि कुल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट प्रस्तुत गरेको छ ।  सोमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात कुल विनियोजनको ६१.३१ प्रतिशत छुट्याइएको छ।  यस्तै, पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात कुल बजेटको १८.९४ प्रतिशत छुट्याइएको छ । 

स्वास्थ्य बीमा कार्यक्रमका लागि रु. ७.५० अर्ब बजेट विनियोजन
INSURANCE

स्वास्थ्य बीमा कार्यक्रमका लागि रु. ७.५० अर्ब बजेट विनियोजन

काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य बीमाको लागि साढे ७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।  अर्थमन्त्री वर्षमान पुनले आगामी आवमा स्वास्थ्य बीमा कार्यक्रम विस्तार गर्ने बताउँदै सो का लागि ७ अर्ब ५० करोड बजेट छुट्याएको बताएका हुन् ।  आगामी आवमा स्वास्थ्य बीमा कार्यक्रम विस्तार गरी स्वास्थ्य सेवामा आम नागरिकको पहुँच सुनिश्चित गरिने अर्थमन्त्री पुनले बताए ।...

जलस्रोत तथा सिंचाईका लागि पौने ३७ अर्ब रुपैयाँ बजेट विनियोजन
NEWS

जलस्रोत तथा सिंचाईका लागि पौने ३७ अर्ब रुपैयाँ बजेट विनियोजन

काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८१/८२ को लागि जलस्रोत तथा सिंचाईतर्फ ३६ अर्ब ८१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।  अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेट प्रस्तुत गर्दै कृषि उत्पादन बृद्धि गर्न पौने ३७ अर्ब बजेट विनियोजन गरिएको बताएका हुन् ।

अब निश्चित सीमाभन्दा बढी पूँजी भएका कम्पनी अनिवार्य रुपमा पूँजीबजारमा सूचीकृत हुनुपर्ने
BANKING

अब निश्चित सीमाभन्दा बढी पूँजी भएका कम्पनी अनिवार्य रुपमा पूँजीबजारमा सूचीकृत हुनुपर्ने

काठमाण्डौ । सरकारले धितोपत्र बोर्ड र बीमा प्राधिकरणको संस्थागत क्षमता सुधार गर्ने भएको छ ।  अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।  उनले पूँजीबजारको विकासका लागि नेप्से र सिडिएससीको संरचनागत सुधार गरिने समेत घोषणा गरेका छन् ।  निश्चित रकमभन्दा बढी पूँजी भएका कम्पनीहरुलाई अनिवार्य रुपमा धितोपत्र बजारमा सूचीकृत...

सहकारीमा रु.५ लाख रुपैयाँसम्म ठगिएकाको रकम फिर्ता गरिने
NEWS

सहकारीमा रु.५ लाख रुपैयाँसम्म ठगिएकाको रकम फिर्ता गरिने

काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८१/८२ मा बचत तथा ऋण सहकारी संस्थाको नियमन गर्न नियामक निकाय स्थापना गरिने भएको छ ।  अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेट प्रस्तुत गर्दै सहकारी क्षेत्रलाई व्यवस्थित गर्न नियमन निकाय स्थापना गर्ने बताएका हुन् ।  बचत तथा ऋण सहकारी संस्थामा देखिएका समस्या समाधानका लागि समस्याग्रस्त सहकारीका सञ्चालक र एकाघर परिवारका सदस्यको नाममा रहेको...

काठमाण्डौ उपत्यकामा जग्गा विकास गरिने, डोटीको सिलगढीलाई सांस्कृतिक शहरका रुपमा विकास गरिने
NEWS

काठमाण्डौ उपत्यकामा जग्गा विकास गरिने, डोटीको सिलगढीलाई सांस्कृतिक शहरका रुपमा विकास गरिने

सरकारले काठमाण्डौ उपत्यकामा जग्गा विकास गर्ने भएको छ । अर्थमनत्री वर्षमान पुनले आज संघीय संसदमा आगामी आवका लागि बजेट प्रस्तुत गर्दै गोदावरी ,तारकेश्वर,ललितपुर,नागार्जुन,चागुँनारायण, भक्तपुर लगायतका स्थानमा जग्गा विकास गरिने बताएका हुन् ।  यस्तै मन्त्री पुनले  काठमाण्डौ उत्तर पूर्वमा नयाँ नगर निर्माण कार्य अघि बढाइने बताएका छन् । साथै सरकारले सुर्खेतको भेरीगंगा पहाडी...

पूर्वपश्चिम राजमार्गमा गलैंचा र जुम्लामा मार्सी धान करिडोर
NEWS

पूर्वपश्चिम राजमार्गमा गलैंचा र जुम्लामा मार्सी धान करिडोर

काठमाण्डौ । सरकारले निजगढदेखि ढल्केवरसम्मको पूर्वपश्चिम राजमार्ग आसापासका क्षेत्रलाई नेपाली गलैँचा करिडोरका रुपमा विकास गर्ने योजना बनाएको छ ।  अर्थमन्त्री वर्षमान पुन अनन्तले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् ।

विद्युत जडित क्षमता ४ हजार ५ सय मेगावाट पुर्याइने, आगामी वर्ष ९ सय मेगावाट थपिने
NEWS

विद्युत जडित क्षमता ४ हजार ५ सय मेगावाट पुर्याइने, आगामी वर्ष ९ सय मेगावाट थपिने

काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ मा विद्युत जडित क्षमता ४ हजार ५ सय मेगावाट पुर्‍याउने लक्ष्य लिएको छ । अर्थमनत्री वर्षमान पुनले आज संघीय संसदमा आगामी आवका लागि बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।  मन्त्री पुनले आगामी वर्ष ९ सय मेगावाट विद्युत थप गर्ने र बंगलादेशमा बिजुली निर्यात सुरु गरिने बताएका  छन् । 

भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन हुने
NEWS

भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन हुने

काठमाण्डौ । सरकारले भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गर्ने घोषणा गरेको छ ।  अर्थमन्त्री वर्षमान पुन अनन्तले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् । 

बजेट: मदिरादेखि चिया, कफी, अलैंची र पानीको ब्राण्डिङ गरिने
NEWS

बजेट: मदिरादेखि चिया, कफी, अलैंची र पानीको ब्राण्डिङ गरिने

काठमाण्डौ । सरकारले नेपालमै उत्पादन हुने मदिरा, कफी, चिया, अलैंची र हिमालय वाटरको ब्राण्डिङ गर्ने भएको छ ।  अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वष २०८१/८२ को बजेट प्रस्तुत गर्ने क्रममा यस्तो घोषणा गरेका हुन् । 

सामाजिक सुरक्षा कोषमा आबद्ध भएकालाई स्वास्थ्य बीमाको सुविधा
INSURANCE

सामाजिक सुरक्षा कोषमा आबद्ध भएकालाई स्वास्थ्य बीमाको सुविधा

काठमाण्डौ । आगामी आर्थिक वर्षमा सामाजिक सुरक्षा कोषमा आबद्ध भएका व्यक्तिले कोषबाटै स्वास्थ्य बीमाको सुविधा पाउने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।  एकीकृत सामाजिक सुरक्षा अवधारण अनुरुप सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा कार्यक्रमबीच अन्तरआबद्धता कायम गरी कोषमा आबद्ध योगदानकर्ताको स्वास्थ्य बीमा सामाजिक सुरक्षा...

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रु.६ अर्ब विनियोजन, २ लाखलाई रोजगारको अवसर
ECONOMY& POLITICS

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रु.६ अर्ब विनियोजन, २ लाखलाई रोजगारको अवसर

काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८१/८२ मा रोजगार बैंकको स्थापना गरि रोजगार सम्बन्धी सूचनाको एकीकृत अभिलेख तयार पारिने भएको छ ।  आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले श्रम बजारमा उपलब्ध रोजगारीको अवसर तथा जनशक्तिको माग र आपूर्तिलाई स्वचालित प्रणालीमा आबद्ध गरिने बताए ।  श्रम र रोजगारी सम्बन्धी सेवा प्रवाह र गुनासो सम्बोधनका लागि समाधान कार्यक्रम...

जनकपुरलाई विवाह गन्तव्य बनाइने
NEWS

जनकपुरलाई विवाह गन्तव्य बनाइने

काठमाण्डौ । धनुषाको जनकपुरलाई विवाह गन्तव्यका रुपमा विकसित गरिने भएको छ ।अर्थमन्त्री वर्षामान पुनद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) मा उक्त व्यवस्था प्रस्ताव गरिएको छ ।

सूचना प्रविधि अध्ययनरत विद्यार्थीलाई इन्टर्नको व्यवस्था गरिने
ECONOMY& POLITICS

सूचना प्रविधि अध्ययनरत विद्यार्थीलाई इन्टर्नको व्यवस्था गरिने

काठमाण्डौ । सरकारले सूचना प्रविधि अध्ययन गरिरहेका विद्यार्थीलाई इन्टर्नको व्यवस्था गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा  आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।  सूचना प्रविधिमा स्नातक र स्नातकोत्तर तहका विद्यार्थीलाई सूचना प्रविधि उद्योगमा इन्टर्नको व्यवस्था मिलाइने अर्थमन्त्री वर्षमान पुनले घोषणा गरे ।  

सातै प्रदेशलाई विशेषताअनुसार आर्थिक हब बनाइने
ECONOMY& POLITICS

सातै प्रदेशलाई विशेषताअनुसार आर्थिक हब बनाइने

काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८०÷८१ मा नेपालका सातै प्रदेशलाई विशेषतासँग जोडेर आर्थिक हब बनाइने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।  कोशी प्रदेशलाई उद्योग, मधेश प्रदेशलाई कृषि, बागमती प्रदेशलाई सूचना तथा प्रविधि, गण्डकी प्रदेशलाई पर्यटन, लुम्बिनी प्रदेशलाई साना तथा मझौला उद्यम, कर्णाली प्रदेशलाई जडिबुटी र सुदुरपश्चिम...

१० वर्षमा ३० खर्बको प्रविधि निर्यात गर्ने लक्ष्य, १५ लाख रोजगारी सिर्जना गरिने
ECONOMY& POLITICS

१० वर्षमा ३० खर्बको प्रविधि निर्यात गर्ने लक्ष्य, १५ लाख रोजगारी सिर्जना गरिने

काठमाण्डौ। सरकारले आगामी १० वर्षमा ३० खर्बको सूचना प्रविधि निर्यात गर्ने लक्ष्य लिएको छ । आज संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमनत्री पुनले यस्तो बताएका हुन् । पुनले ५ लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष रोजगारी सृजना गर्ने लक्ष्यसहित ३० खर्बको प्रविधि निर्यात गर्ने लक्ष्य लिइएको बताएका छन् ।  यस्तै आगामी दशकलाई  ‘सूचना प्रविधिको दशक’ प्रस्थान...

यस्ता छन् आगामी वर्षको बजेटका पाँच उद्देश्य, पाँच प्राथमिकता र पाँच रणनीति
NEWS

यस्ता छन् आगामी वर्षको बजेटका पाँच उद्देश्य, पाँच प्राथमिकता र पाँच रणनीति

काठमाण्डौ ।  सरकारले अर्थतन्त्रको संरचनागत सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव कार्यदल गठन गर्ने भएको छ ।  अर्थमन्त्री वर्षमान पुन अनन्तले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै बजेटका पाँच उद्देश्य, पाँच प्राथमिकता र आर्थिक सुधारका पाँच रणनीति तथा पाँच रुपान्तरणकारी क्षेत्रका कार्यक्रम अघि सारेको बताए ।

औपचारिक च्यानलबाट रेमिटान्स पठाउनेलाई बिना धितो ऋण !
NEWS

औपचारिक च्यानलबाट रेमिटान्स पठाउनेलाई बिना धितो ऋण !

काठमाण्डौ । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुले बिना धितो बैंकबाट ऋण पाउने भएका छन् । 

सरकारी कार्यालयमा विदेश गलैंचा प्रयोगमा रोक
NEWS

सरकारी कार्यालयमा विदेश गलैंचा प्रयोगमा रोक

काठमाण्डौ । सरकारी कार्यालयहरुमा अबदेखि विदेशी गलैंचा प्रयोग गर्न नपाइने भएको छ ।

सम्झौतित कोषको रकम धितोपत्रको इकाईमा लगानी गर्न व्यवस्था मिलाइने
STOCK MARKET

सम्झौतित कोषको रकम धितोपत्रको इकाईमा लगानी गर्न व्यवस्था मिलाइने

काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८१/८२ मा विभिन्न सम्झौतित कोषका रकमलाई धितोपत्रको इकाईमा लगानी गर्न व्यवस्था मिल्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।  विभिन्न सम्झौतित कोषका रकमलाई प्राइभेट इक्विटी, भेञ्चर क्यापिटल र धितोपत्र इकाईमा लगानी गर्न व्यवस्था मिल्ने अर्थमन्त्री पुनले बताए ।  

सामाजिक सञ्जालमा हुने विज्ञापन सरकारले नियमन गर्ने
NEWS

सामाजिक सञ्जालमा हुने विज्ञापन सरकारले नियमन गर्ने

काठमाण्डौ । सरकारले सामाजिक सञ्जालहरुमा हुने विज्ञापनलाई नियमन गर्ने भएको छ ।  अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत यस्तो घोषणा गरेका हुन् ।  संघीय संसदमा बजेट प्रस्तुत गर्दै उनले सामाजिक सञ्जालको दुरुपयोग रोक्ने तथा त्यहाँ हुने विज्ञापनलाई नियमन गरिने बताएका हुन् । 

१ अर्बको स्टार्टअप कोष बनाउने सरकारको घोषणा
ECONOMY& POLITICS

१ अर्बको स्टार्टअप कोष बनाउने सरकारको घोषणा

काठमाण्डौ । सरकारले  १ अर्बको स्टार्टअप कोष स्थापना गर्ने भएको छ । आज संघीय संसदमा आगामी आवको बजेट पेश गर्दै अर्थमनत्री पुनले यस्तो बताएका हुन् । बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री वर्षमान पुनले स्टार्टअपको विकास गर्ने बताएका छन् । यस्तो कोष स्टार्टअप बोर्ड स्थापना गरेर एक अर्वको कोष स्थापन हुने मन्त्री पुनले बताएका हुन्।

कृषिमा लगानी दशक घोषणा
NEWS

कृषिमा लगानी दशक घोषणा

काठमाण्डौ । सरकारले  ‘कृषिमा लगानी दशक’ घोषणा गरेको छ ।अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा भूगोल, बजार सम्भाव्यता, कृषि उपजका आधारमा विशेष क्षेत्र घोषणा गरिने बताए ।

विदेशीलाई नेपालमा विवाह गर्न प्रोत्साहन गरिने
NEWS

विदेशीलाई नेपालमा विवाह गर्न प्रोत्साहन गरिने

काठमाण्डौं, १६ जेठ–सरकारले विदेशी पर्यटकलाई नेपालमा विवाह गर्न प्रोत्साहन गर्ने भएको छ ।  

प्रदेश सरकारलाई ६० अर्ब र स्थानीय तहका लागि ८८ अर्ब विनियोजन
ECONOMY& POLITICS

प्रदेश सरकारलाई ६० अर्ब र स्थानीय तहका लागि ८८ अर्ब विनियोजन

काठमाण्डौ । सरकारले प्रदेश सरकारका लागि ६० अर्ब र स्थानीय तहका लागि ८८ अर्ब विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले प्रदेश र स्थानिय तहलाई बजेट विनियोजन गरेका हुन्।  अर्थमन्त्रीले सर्सत अनुदानतर्फ प्रदेशका लागि २५ अर्ब ८४ करोड र स्थानीय तहका लागि २ खर्ब ८ अर्ब ८८ करोड गरी जम्मा गरी २ खर्ब ३४ अर्ब ७३ करोड विनियोजन भएको...

आगामी वर्ष १६ लाख पर्यटक भित्र्याइने घोषणा
NEWS

आगामी वर्ष १६ लाख पर्यटक भित्र्याइने घोषणा

काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याउने घोषणा गरेको छ ।  अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्दै त्यस्तो घोषणा गरेका हुन् ।  उनले पर्यटकलाई एकद्वारा प्रणालीमार्फत सेवा दिने व्यवस्था गरिने र नयाँ गन्तव्यहरुको विकास गरी पर्यटक आकर्षिक गरिने समेत बताए । 

आगामी वर्षदेखि गाँजाको व्यवसायिक खेती सुरु हुने
NEWS

आगामी वर्षदेखि गाँजाको व्यवसायिक खेती सुरु हुने

काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षदेखि गाँजाको व्यवसायिक उत्पादनको प्रबन्ध मिलाउने भएको छ । 

कृषि बीमामा प्रिमियम छुट, पशुपन्छी बीमाको प्रिमियममा अनुदान स्वरुप रु.१.६५ अर्ब बजेट विनियोजन
ECONOMY& POLITICS

कृषि बीमामा प्रिमियम छुट, पशुपन्छी बीमाको प्रिमियममा अनुदान स्वरुप रु.१.६५ अर्ब बजेट विनियोजन

काठमाण्डौ । आर्थिक वर्ष २०८१/८२ मा कृषि बीमामा किसानलाई बीमा प्रिमियममा छुट हुने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।  अर्थमन्त्री पुनले कृषि क्षेत्रको अवलम्बन गर्ने उद्देश्यले कृषकलाई विशेष प्राथमिकतामा राख्दै कृषि बीमामा प्रिमियमा छुट दिने बताएका हुन् ।  योसँगै आगामी आवमा करार खेती उत्पादन, कृषि बाली, उन्नत बीउ,...

२०८१ देखि २०९१ सम्मलाई कृषिमा लगानी दशकको रुपमा घोषणा
ECONOMY& POLITICS

२०८१ देखि २०९१ सम्मलाई कृषिमा लगानी दशकको रुपमा घोषणा

काठमाण्डौ । सरकारले २०८१ देखि २०९१ सम्मको अवधिलाई कृषिमा लगानी दशकको रुपमा घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले २०८१ देखि २०९१ सम्मको अवधिलाई कृषिमा लगानी दशकको रुपमा  घोषणा  गरिने बताएका हुन्।  

अर्थमन्त्रीले संसदमा पेश गरे आर्थिक सुधारका ५ सूत्र
NEWS

अर्थमन्त्रीले संसदमा पेश गरे आर्थिक सुधारका ५ सूत्र

काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा आर्थिक सुधार गर्ने घोषणा गर्दै ५ सुधारको सूत्र सार्वजनिक गरेका छन् ।  आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले यस्तो सूत्र बताएका हुन् । 

आर्थिक वर्ष २०८१-८२ को बजेट मन्त्रीपरिषदबाट पारित
NEWS

आर्थिक वर्ष २०८१-८२ को बजेट मन्त्रीपरिषदबाट पारित

काठमाण्डौ । मन्त्रीपरिषद बैठकले  आर्थिक वर्ष २०८१-८२ का लागि बजेट पारित गरेको छ ।  केहीबेरअघि सकिएको मन्त्रीपरिषद बैठकले अर्थमन्त्री नेतृत्वको टिमले तयार गरेको बजेट पारित गरेको हो । 

बजेट भाषण मंगलबार दिउँसो १ बजे
ECONOMY& POLITICS

बजेट भाषण मंगलबार दिउँसो १ बजे

काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट जेठ १५ गते मंगलबारका दिन आउने भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बजेट वक्तव्यका लागि मंगलबार दिउँसो १ बजे सङ्घीय संसदको संयुक्त बैठक बोलाइएको जानकारी गराएका हुन् ।  सभामुख देवराज घिमिरेले सांसदहरूलाई बैठकमा सहभागिताका लागि पौने १ बजेभित्रै संसद् भवन प्रवेश गरिसक्छ अनुरोध समेत गरेका छन् ।  

सहसचिव धनिराम शर्माको नेतृत्वमा बजेटको मस्यौदा लेखन समिति गठन
ECONOMY& POLITICS

सहसचिव धनिराम शर्माको नेतृत्वमा बजेटको मस्यौदा लेखन समिति गठन

काठमाण्डौ । अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माको नेतृत्वमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको मस्यौदा लेखन समिति गठन भएको छ । अर्थमन्त्री वर्षमान पुनले शर्माको नेतृत्वमा आगामी बजेट मस्यौदा लेखन समिति गठन गरेका हुन् ।    राजस्व महाशाखा प्रमुख शर्माको नेतृत्वमा आज गठन भएको ६ सदस्यीय समितिमा अन्य सहसचिवहरु रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.