एनएमबीले बाँड्ने भयो नगद लाभांश: साधारण सेयरलाई ७ प्रतिशत, अग्राधिकारलाई छुट्टै प्रतिफल
काठमाडौं । एनएमबी बैंकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट साधारण सेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। बैंकले बोनस सेयर वितरण नगर्ने निर्णय गर्दै साधारण र अग्राधिकार सेयरका लागि छुट्टाछुट्टै दरमा नगद प्रतिफल प्रस्ताव गरेको हो।असोज २१ गते बुधबार साँझ बसेको सञ्चालक समितिको ४१७औं बैठकले लाभांशसम्बन्धी निर्णय गरेको हो। बैंकले असोज २२ गते नेपाल स्टक ...

