‘बीओ टु बीओ’ गर्दा घाटाको सेयरमा पनि लाभकर तिर्नु परेको लगानीकर्ताको गुनासो, के भन्छ सीडीएससी ?
काठमाण्डौ । लगानीकर्ताले विभिन्न समयमा आफू अनुकूल डीपी खाता तथा केवाईसी खोलेका हुन् सक्छन् । कारोबार गर्ने क्रममा विभिन्न कारणवश ब्रोकर तथा डीपी परिर्वतन गर्नुपर्ने अवस्था आउन सक्छ । कसैलाई कामको सिलसिलामा वा व्यापार परिर्वतन गरेर एक ठाउँबाट अर्को ठाउँमा जानुपर्ने हुनसक्छ । त्यसैले आफू बसेको ठाउँ तथा पायक पर्ने ठाउँमा डीपी खोल्न तथा दुईवटाबाट एकमात्र डीपी पनि खोल्न...