century commercial bank limited

सेञ्चुरी बैंकको अधिकांश वित्तीय सूचकमा आकर्षक प्रगति

165975805388.png
काठमाण्डौ । प्रभू बैंकसँग मर्जरमा जाने प्रक्रियामा रहेको सेञ्चुरी कमर्सियल बैंक लिमीटेडले आर्थिक वर्ष २०७८ ७९ को चौथो त्रैमाससम्ममा आकर्षक प्रगति गरेको छ ।  यो बैंकले अधिकांश वित्तीय सूचकमा आफूलाई सुधार गरेको हो ।  बैंकले खूद मुनाफातर्फ ११५.६६ प्रतिशतको छलाङ हान्दै १ अर्ब ३५ करोड कायम गरेको हो । अघिल्लो वर्ष यही अवधिमा बैंकको खूद...

सेञ्चुरी बैंकलाई प्रभूले प्राप्ति गर्ने, अरु सहमति के–के भयो ?

1659280982prvu111.jpg
काठमाण्डौ । प्रभू बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच मर्जर सम्झौता भएको छ । योसँगै नेपालको बैंकिङ उद्योगको कान्छो वाणिज्य बैंक सेञ्चुरीको बिलयसँगै ‘ठूलो र बलियो प्रभू बैंक’ बन्ने देखिएको छ ।  काठमाण्डौको मेरिएट होटलमा केहीबेरअघि एक समारोहका बीच दुई बैंकबीच मर्जर सम्झौता भएको हो ।  प्रभू र सेञ्चुरी बैंकबीच १ः१ को अनुपातमा...

सेञ्चुरी बैंकको निक्षेप खर्बभन्दा माथि, सीडी रेसियो ८८%

1658048728century.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले आव २०७८/७९ को चौथो त्रैमाससम्म कुल १ खर्ब १ अर्ब ४० करोड १९ लाख ९३ हजार २६६ रुपैयाँ निक्षेप संकलन गरेको छ।  २०७८ असार मसान्तसम्ममा बैंकको निक्षेप ९३ अर्ब ४९ करोड रुपैयाँ थियो। बैंकिङ क्षेत्रमा नै तरलताको संकटको वर्ष पनि बैंकले ७ अर्ब ९१ करोड अर्थात करिब साढे ८ प्रतिशतले निक्षेप वृद्धि गरेको...

सेञ्चुरी बैंक र मोको डिजिटल वालेटले सहकार्य गर्ने

1657628095MocoAgreement-Signing.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र मोको डिजिटल वालेटबीच भिसा डेविट र क्रेडिट कार्डवाहकले क्यूआर स्क्यानमार्फत भुक्तानी गर्न मिल्ने सुविधासहित डिजिटल वालेटसम्बन्धी सम्झौता भएको छ। बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकले आफ्नो कार्डलाई मोको डिजिटल वालेटमा लोड गरी मोकोको क्यूआरहरुमा प्रयोग गर्न मिल्ने गरी सम्झौता भएको छ ।...

सेञ्चुरी बैंकका ग्राहकलाई भैरहवाको सिद्धार्थनगर सिटी अस्पतालमा छुट

1656662995Siddharthanagar-City-Hospital.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड भैरहवा शाखा र सिद्धार्थनगर सिटी अस्पतालबीच कर्मचारी तथा ग्राहकको उपचार सेवा विषयमा सम्झौता भएको छ। सेञ्चुरी कमर्सियल बैंक र सिद्धार्थनगर सिटी अस्पतालबीच विभिन्न सेवासुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरी सम्झौता भएको हो।  बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ...

सेञ्चुरी बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

1656592845NepseDebenture-Listing.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकको ‘सेञ्चुरी डिबेन्चर–२०८८’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।  यो ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल २२ लाख इकाइ नेप्सेमा सूचीकृत भएको हो। नेप्सेको असार १५ गतेको निर्णयअनुसार यो ऋणपत्रका इकाइहरु सूचीकृत भएको छ।  सेञ्चुरी बैंकको यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा ...

सेञ्चुरी बैंकको १८ लाख बढी कित्ता सेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम दिन

1656472722century.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको लिलामीमा राखिएको १८ लाख कित्ता बढी संस्थापक सेयरमा बोलपत्र पेस गर्ने आज (असार १५ गते) अन्तिम दिन रहेको छ।  बैंकले गत असार ८ गतेदेखि संस्थापक समूहको १८ लाख १२ हजार ८९ कित्ता सेयर बिक्रीमा राखेको थियो। यो लिलामी सेयरमा आज बैंकिङ समयसम्म बोलपत्र पेस गर्न सकिने धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल...

सेञ्चुरी बैंकले ल्यायो ‘सेञ्चुरी हाईब्रिड बचत खाता’

1656250072CCBL-Hybrid-Saving-Account.jpg
काठमाण्डौ। सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकको हितलाई ध्यानमा राखेर सेञ्चुरी बैंकको सेञ्चुरी हाईब्रिड बचत खाता सञ्चालनमा ल्याएको छ। यस खातामा ग्राहकले बचत खाताको उच्चतम ब्याज प्राप्त गर्न सक्नेछन्।  सेञ्चुरी बैंकको सेञ्चुरी हाईब्रिड बचत खाता न्यूनतम रु. १ लाखमा नै खोल्न सकिनेछ। यस खातामा बैंकले ग्राहकलाई भिसा डेबिट कार्ड,...

काठमाण्डौको असनमा सेञ्चुरी बैंकको नयाँ शाखा

1655986942Ason-Branch-OpeningCCBL.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा मिति २०७९ असार ९ गतेदेखि काठमाण्डौ नगरपालिका वडा नं. २५ असन बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।  बैंकका संचालक समिति सदस्य प्राडा गीता प्रधान र वडा नं. २५ का वडाअध्यक्ष राजेश डंगोलले असन शाखाको संयुक्त रुपमा समुद्घाटन गरी सेवा शुभारम्भ गरेका...

सेञ्चुरी र एससिटीबीच स्मार्ट क्यूआरसम्बन्धी सम्झौता

1655816879SCT-Smart-QR.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड(एससिटी)बीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यूआर प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको छ । सेवा विविधिकरणको यो नयाँ आयामपश्चात सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ्ग एप सेञ्चुरी पे...

सेञ्चुरी कमर्सियल बैंक र किसान समूहबीच ट्याक्टर खरिदमा लगानी गर्ने सम्झौता

1655295756century.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र सुदूरपश्चिमस्थित धनगढीका किसान समूहबीच कृषि उत्पादकत्व वृद्धिका लागि ट्याक्टर खरिद गर्न लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतामा किसान समूहबाट सिफारिस भएका ग्राहकलाई सेञ्चुरी कमर्सियल बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट सोलिस र सोनालिका ट्याक्टर खरिद गर्न विपन्न वर्ग...

सेञ्चुरी कमर्सियल बैंकका ग्राहकलाई अलफ्ट होटेलमा विशेष छुट

1655209954century.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र काठमाण्डौको ठमेलस्थित अलफ्ट होटेलबीच विभिन्न सेवासुविधामा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरी सम्झौता भएको छ। बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहक, मोबाइल बैंकिङ प्रयोगकर्ता र सम्पूर्ण ग्राहक तथा बैंकका कर्मचारीलाई अलफ्ट होटेलको Nook, WXYZ र Re:Fuel रेस्टुरेन्टमा १० प्रतिशत छुट प्रदान...

सेञ्चुरी बैंकले ल्यायो डबल धमाका मुद्दति खाता

1654518661Double-Dhamama-Fixed-Deposit-Ad.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकको हितलाई ध्यानमा राखेर सेञ्चुरी डबल धमाका मुद्दति खाता सञ्चालनमा ल्याएको छ। यस खातामा ग्राहकले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुईगुना रकम (डबल रकम) प्राप्त गर्न सक्नेछन्।  सेञ्चुरी डबल धमाका मुद्दति खाता न्यूनतम रु. १० हजारमा नै खोल्न सकिनेछ। यस खातामा बैंकले ग्राहकलाई...

सेञ्चुरी बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच छुट सम्झौता

1654173216Siddhartha-HospitalityCCBLSigning-Ceremony.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिबीच विभिन्न सेवासुविधामा २० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरी सम्झौता भएको छ। बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहक, मोबाइल बैंकिङ प्रयोगकर्ता, सम्पूर्ण ग्राहक तथा बैंकका कर्मचारीलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको देशभरि...

शाखा विस्तारमा सेञ्चुरी आक्रामक, पथरी र इनरुवामा थप २ शाखा

1654011621ccbl2.jpg
काठमाण्डौ । पछिल्लो समय शाखा विस्तारमा तीव्रता दिइरहेको सेञ्चुरी कमर्सियल बैंकले जेठ १७ गतेदेखि थप २ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले मोरङ जिल्लाको पथरी शनिश्चरे नगरपालिका वडानम्बर १ मा पथरी शाखा र सुनसरी जिल्लाको इनरुवा नगरपालिका २ भगवती रोडमा इनरुवा शाखा सञ्चालनमा ल्याएको हो   पथरी शाखाको औपचारिक उद्घाटन बैंकका संचालक...

भर्खरै

बढ्ने सिजनमै किन निरन्तर घट्दैछ बजार ? यस्ता छन् कारण

बढ्ने सिजनमै किन निरन्तर घट्दैछ बजार ? यस्ता छन् कारण

सीएनआई रोजगार तथा सीप मेला हुने, यस्ता छन् सम्भावित उपलब्धि र आकर्षण

सीएनआई रोजगार तथा सीप मेला हुने, यस्ता छन् सम्भावित उपलब्धि र आकर्षण

गेट वे पेमेन्ट सर्भिस र नेपाल एसबिआई बैंकबीच यूपीआई नेपालको मेम्बर बैंक बन्नका लागि सम्झौता

गेट वे पेमेन्ट सर्भिस र नेपाल एसबिआई बैंकबीच यूपीआई नेपालको मेम्बर बैंक बन्नका लागि सम्झौता

प्रभु बैंक र लोकहित डेन्टल हस्पिटलबीच आकर्षक छुट गर्ने सम्झौता

प्रभु बैंक र लोकहित डेन्टल हस्पिटलबीच आकर्षक छुट गर्ने सम्झौता

पुँजीबजार नाम कमाउने थलो पनि हो ? राजनीतिमा युवाको आकर्षण किन ?

पुँजीबजार नाम कमाउने थलो पनि हो ? राजनीतिमा युवाको आकर्षण किन ?

‘सुपर डान्सर नेपाल’ रियालिटिशोमा पावर्डबाई प्रायोजनसँगै इन्टरनेट पार्टनरमा डिशहोम फाइबरनेट

‘सुपर डान्सर नेपाल’ रियालिटिशोमा पावर्डबाई प्रायोजनसँगै इन्टरनेट पार्टनरमा डिशहोम फाइबरनेट

एकैदिन १०९० मा कोरोना पुष्टि, २ को मृत्यु

एकैदिन १०९० मा कोरोना पुष्टि, २ को मृत्यु

ट्रेजरी बिलमा बैंकहरुको मनोमानी कायमै, उच्च ब्याज मागेपछि पुनः राष्ट्र बैंकले किन्यो

ट्रेजरी बिलमा बैंकहरुको मनोमानी कायमै, उच्च ब्याज मागेपछि पुनः राष्ट्र बैंकले किन्यो

ब्रोकर भन्छन्–‘भदौ ८ को पर्खाइमा बजार’

ब्रोकर भन्छन्–‘भदौ ८ को पर्खाइमा बजार’

ग्लोबल आइएमई बैंक र धनगढीको माया मेट्रो अस्पतालबीच छुट सम्झौता

ग्लोबल आइएमई बैंक र धनगढीको माया मेट्रो अस्पतालबीच छुट सम्झौता

राष्ट्रियस्तरका विकास बैंकमध्ये कसको आरओई कति ?

राष्ट्रियस्तरका विकास बैंकमध्ये कसको आरओई कति ?

इसेवा मनी ट्रान्सफरको रेमिटोत्सव योजनामा गोरखाका कमल बने बम्पर उपहार विजेता

इसेवा मनी ट्रान्सफरको रेमिटोत्सव योजनामा गोरखाका कमल बने बम्पर उपहार विजेता

नेप्सेमा भारी गिरावट, यस्ता छन् बजार घट्नुका कारण

नेप्सेमा भारी गिरावट, यस्ता छन् बजार घट्नुका कारण

दोब्बरदेखि दसगुणासम्म प्रतिफल : कुन बैंकका कस्ता योजना ? (सूचीसहित)

दोब्बरदेखि दसगुणासम्म प्रतिफल : कुन बैंकका कस्ता योजना ? (सूचीसहित)

टीएमएसबाट खरिद गरिएको सेयरको भुक्तानी र कोलेटरल लोड अब आइएमई पेबाटै हुने

टीएमएसबाट खरिद गरिएको सेयरको भुक्तानी र कोलेटरल लोड अब आइएमई पेबाटै हुने