century commercial bank limited

प्रभु र सेन्चुरी बैंकको एकीकृत कारोबार पुुस अन्तिम साताबाट हुन सक्ने

1670143978prabhu.jpg
– रेखा चन्द काठमाण्डौ । प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंकको एकीकृत कारोबार आगामी पुस अन्तिम साता हुने सम्भावना देखिएको छ।  मर्जर प्रक्रियामा रहेका यी दुई बैंकले नेपाल राष्ट्र बैंकले दिने छुट सुविधालाई मध्यनजर गर्दै पुस अन्तिम साता एकीकृत कारोबार गर्ने तयारी गरिरहेका छन्। दुुवै बैंकले हालसम्म साधारणसभाको मिति तय गरेका छैनन्। तर,...

सेञ्चुरी बैंकद्वारा लाभांश घोषणा

1669828953ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । २०७९ मंसिर १४ गते बेलुका ५ बजे बसेकोे बैंक सञ्चालक समितिको ३७२औं बैठकले चुक्तापूँजीको ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको २०७९ आषाढ मसान्तमा कायम चुक्तापुँजी रु. ९,५५,३९,०९,१९८.८९...

सेञ्चुरी बैंकको सेयर कारोबार फुकुवा, भोलिबाट किनबेच गर्न सकिने

1669544139century.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जर प्रयोजनका लागि रोक्का राखेको सेञ्चुरी कमर्सियल बैंकको सेयर कारोबार आज आइतबार फुकुवा गरेको छ।  नेप्सेले फुकुवा गरेसँगै अब भोलि सोमबारबाट सेञ्चुरी बैंकको सेयर कारोबार आउने भएको छ।  प्रभु बैंक र सेञ्चुरी बैंकबीच गत साउन १५ गते मर्जरमा प्रारम्भिक सम्झौता भएको थियो। यो सम्झौतासँगै...

1662798070ADBL-ad-ver-1.gif

सेञ्चुरी बेंकको पदमपुर शाखा नयाँ ठाउँमा स्थानान्तरण

1668752568Padampur-Branch-Shifting.jpg
काठमाण्डौ ।  सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले कात्तिक २७ गतेदेखि  चितवनको पदमपुर शाखा नयाँ ठाँउमा सञ्चालनमा ल्याएको छ।  पदमपुर शाखा नयाँ ठाउँमा सार्नका लागि आयोजित समारोहको बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले समुद्घाटन गरेका थिए । सोसँगै  सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख कर्जा अधिकृत...

सेञ्चुरी कमर्सियल बैंक र दराज केयमुबीच छुट सम्झौता

1667391306DarajCentury-Tie-Up.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र दराज केयमु प्रालिबीच बैंकमा खाता रहेका ग्राहकलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने गरी सम्झौता भएको छ। यो योजना नोभेम्बर ११ (कात्तिक २५ गते) देखि लागू हुनेछ।  सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख व्यापार प्रवर्द्धन अधिकृत शंकर केसी र दराज केयमुका तर्फबाट पेमेन्ट प्रबन्धक जोनाम...

अधिकांश सूचकमा सेञ्चुरी बैंकको सन्तोषजनक प्रगति, वितरणयोग्य मुनाफामा उछाल

1666578409century.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  बैंकले समीक्षा अवधिमा ३१ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १६.९० प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा बैंकले २७ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो...

1664453026jeewan-bima-jaruri-chha-1200-x-100-px-1.gif

सेञ्चुरी कमर्सियल बैंक र जंगल भिल्ला रिसोर्ट तथा त्रिसाराबीच छुट सम्झौता

1663317408Jungle-Villa-Resort.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र चितवनको जंगल भिल्ला रिसोर्ट तथा काठमाण्डौको त्रिसाराबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको छ। बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहक, मोबाइल बैंकिङ प्रयोगकर्ता, सम्पूर्ण ग्राहक तथा बैंकका कर्मचारीलाई जंगल भिल्ला रिसोर्ट र त्रिसारामा छुट प्रदान गर्ने गरी सम्झौता भएको...

सेञ्चुरी कमर्सियल बैंक र एनपीआई नारायणी सामुदायिक अस्पताल तथा सिराइचुली होटेलबीच छुट सम्झौता

1663141445Siraichuli-Hotel.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक र चितवनको नारायणगढस्थित एनपीआई नारायणी सामुदायिक अस्पताल तथा सिराइचुली होटेलबीच बैंकको ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको छ। बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहक, मोबाइल बैंकिङ प्रयोगकर्ता, सम्पूर्ण ग्राहक तथा बैंकका कर्मचारीलाई एनपीआई नारायणी सामुदायिक अस्पताल र सिराइचुली होटेलमा...

सेञ्चुरी कमर्सियल बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सहकार्य

1662980731DCGCCBLAgreement-Pics.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच कृषि कर्जा कार्यक्रमअन्तर्गत लगानी गरेका कृषि कर्जाहरुको सुरक्षणसम्बन्धी सम्झौता भएको छ। यस सम्झौताअनुसार बैंकले कृषि कर्जा कार्यक्रमअन्तर्गत लगानी गरेका रु. ३ करोडसम्मको कृषि कर्जाहरुको सुरक्षण, कोषको कर्जा सुरक्षण नियमावली, २०७५ अन्तर्गत हुनेछ। यस...

सर्लाहीको हरिवनस्थित नयाँरोडमा सेञ्चुरी बैंकको नयाँ शाखा

1662464000Naya-Raod-Branch-Opening.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा आज भदौ २१ गतेदेखि सर्लाही जिल्लाको हरिवन नगरपालिका–१० नयाँरोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।  हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकीले नयाँरोड शाखाको उद्घाटन गरी सेवा शुभारम्भ गरेका छन्। उद्घाटन कार्यक्रममा बैंकका मधेश प्रदेश प्रमुख...

राष्ट्र बैंकद्वारा प्रभुु र सेन्चुुरीबीचको मर्जरलाई सैद्धान्तिक स्वीकृति प्रदान, पाउने भए छुुटैछुुट

1662288579nrb.jpg
– रेखा चन्द काठमाण्डौ । नेपाल राष्ट्र बैंकले प्रभुु बैंक र सेन्चुुरी कर्मसियल बैंकबीचको मर्जरलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ।  राष्ट्र बैंकको केही दिनअघि बसेको बोर्ड बैठकले प्रभुु र सेन्चुुरीबीचको मर्जरलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो। ‘सैद्धान्तिक स्वीकृति प्रदान गरिएकोसम्बन्धी पत्र भने दुवै...

सेञ्चुरी बैंकको अधिकांश वित्तीय सूचकमा आकर्षक प्रगति

165975805388.png
काठमाण्डौ । प्रभू बैंकसँग मर्जरमा जाने प्रक्रियामा रहेको सेञ्चुरी कमर्सियल बैंक लिमीटेडले आर्थिक वर्ष २०७८ ७९ को चौथो त्रैमाससम्ममा आकर्षक प्रगति गरेको छ ।  यो बैंकले अधिकांश वित्तीय सूचकमा आफूलाई सुधार गरेको हो ।  बैंकले खूद मुनाफातर्फ ११५.६६ प्रतिशतको छलाङ हान्दै १ अर्ब ३५ करोड कायम गरेको हो । अघिल्लो वर्ष यही अवधिमा बैंकको खूद...

सेञ्चुरी बैंकलाई प्रभूले प्राप्ति गर्ने, अरु सहमति के–के भयो ?

1659280982prvu111.jpg
काठमाण्डौ । प्रभू बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच मर्जर सम्झौता भएको छ । योसँगै नेपालको बैंकिङ उद्योगको कान्छो वाणिज्य बैंक सेञ्चुरीको बिलयसँगै ‘ठूलो र बलियो प्रभू बैंक’ बन्ने देखिएको छ ।  काठमाण्डौको मेरिएट होटलमा केहीबेरअघि एक समारोहका बीच दुई बैंकबीच मर्जर सम्झौता भएको हो ।  प्रभू र सेञ्चुरी बैंकबीच १ः१ को अनुपातमा...

सेञ्चुरी बैंकको निक्षेप खर्बभन्दा माथि, सीडी रेसियो ८८%

1658048728century.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले आव २०७८/७९ को चौथो त्रैमाससम्म कुल १ खर्ब १ अर्ब ४० करोड १९ लाख ९३ हजार २६६ रुपैयाँ निक्षेप संकलन गरेको छ।  २०७८ असार मसान्तसम्ममा बैंकको निक्षेप ९३ अर्ब ४९ करोड रुपैयाँ थियो। बैंकिङ क्षेत्रमा नै तरलताको संकटको वर्ष पनि बैंकले ७ अर्ब ९१ करोड अर्थात करिब साढे ८ प्रतिशतले निक्षेप वृद्धि गरेको...

सेञ्चुरी बैंक र मोको डिजिटल वालेटले सहकार्य गर्ने

1657628095MocoAgreement-Signing.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र मोको डिजिटल वालेटबीच भिसा डेविट र क्रेडिट कार्डवाहकले क्यूआर स्क्यानमार्फत भुक्तानी गर्न मिल्ने सुविधासहित डिजिटल वालेटसम्बन्धी सम्झौता भएको छ। बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकले आफ्नो कार्डलाई मोको डिजिटल वालेटमा लोड गरी मोकोको क्यूआरहरुमा प्रयोग गर्न मिल्ने गरी सम्झौता भएको छ ।...

भर्खरै

getty Image

फूटबल स्टार एमबापे: एकैसिजनको कमाई १३ करोड डलरदेखि दान गर्न पनि उत्तिकै उदार

रिपो रेट पाँचौपटक बढेपछि भारतको सेयर बजारमा तहल्का !

रिपो रेट पाँचौपटक बढेपछि भारतको सेयर बजारमा तहल्का !

कुमारी बैंकले ल्यायो रेमिट आईपीओ बचत खाता, अनलाइनबाटै खोल्न सकिने

कुमारी बैंकले ल्यायो रेमिट आईपीओ बचत खाता, अनलाइनबाटै खोल्न सकिने

नेपाल टेलिकमको ब्रान्ड एम्बेसेडरमा पारस खड्का र प्रियंका रानी जोशी नियुक्त

नेपाल टेलिकमको ब्रान्ड एम्बेसेडरमा पारस खड्का र प्रियंका रानी जोशी नियुक्त

चीनको कडा कोभिड प्रतिबन्धमा खुकुलो पारियो, के-के भए परिवर्तन ?

चीनको कडा कोभिड प्रतिबन्धमा खुकुलो पारियो, के-के भए परिवर्तन ?

धरानमा एक्सेल डेभलपमेन्ट बैंकको रक्तदान कार्यक्रम

धरानमा एक्सेल डेभलपमेन्ट बैंकको रक्तदान कार्यक्रम

आइएमईको अफरमा रु. १४.५ हजार पठाउँदा रु. १० लाख उपहार, मेखलाल बने बम्पर विजेता

आइएमईको अफरमा रु. १४.५ हजार पठाउँदा रु. १० लाख उपहार, मेखलाल बने बम्पर विजेता

रोडम्याप फर आईपीओका लागि एनआईबिएल एस क्यापिटल र हिमाल वाटरपार्कबीच सम्झौता

रोडम्याप फर आईपीओका लागि एनआईबिएल एस क्यापिटल र हिमाल वाटरपार्कबीच सम्झौता

बाराही हाइड्रोपावरको आईपीओ पहिलो दिनै ४ गुणा बढीले ओभरसब्सक्राइब्ड, कतिले भरे ?

बाराही हाइड्रोपावरको आईपीओ पहिलो दिनै ४ गुणा बढीले ओभरसब्सक्राइब्ड, कतिले भरे ?

सुपर मादी हाइड्रोपावरको आईपीओमा वैदेशिक रोजगारीमा रहेका कति नेपालीले दिए आवेदन ?

सुपर मादी हाइड्रोपावरको आईपीओमा वैदेशिक रोजगारीमा रहेका कति नेपालीले दिए आवेदन ?

सानिमा बैंकद्वारा वार्षिकोत्सवमा विविध कार्यक्रम सम्पन्न

सानिमा बैंकद्वारा वार्षिकोत्सवमा विविध कार्यक्रम सम्पन्न

म्याक्डीमा ४ महिनापछि बियरिस क्रसओभर, हिस्टोग्राम पनि नेगेटिभ

म्याक्डीमा ४ महिनापछि बियरिस क्रसओभर, हिस्टोग्राम पनि नेगेटिभ

रिलायन्स लाइफको अभिकर्ता भेटघाट र सम्मान कार्यक्रम

रिलायन्स लाइफको अभिकर्ता भेटघाट र सम्मान कार्यक्रम

कोका-कोला फाउन्डेसनको सहयोगमा क्रिएसनद्वारा शिक्षण अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

कोका-कोला फाउन्डेसनको सहयोगमा क्रिएसनद्वारा शिक्षण अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

नयाँ टीएमएस सञ्चालन प्रक्रिया अन्तिम चरणमा, आउँदो साताबाट परीक्षण थालिने

नयाँ टीएमएस सञ्चालन प्रक्रिया अन्तिम चरणमा, आउँदो साताबाट परीक्षण थालिने