century commercial bank

सेञ्चुरीले सेती अक्वायर गर्ने, यसरी पुग्दैछ ८ अर्ब पूँजी

1496244378ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले कैलालीको टिकापुरमा केन्द्रिीय कार्यालय रहेको सेती फाइनान्सलाई अक्वायर गर्ने भएको छ ।  सो सम्बन्धी समझदारीपत्रमा दुवै बैंकक अधिकारीले हस्ताक्षर गरेका छन् ।  सेती फाइनान्सको पूँजी  १५ करोड २६ लाख पूँजी रहेको छ । त्यसैगरी सो संस्थाले चैत मसान्तमा रु १ करोड ५४ लाख संचालन मुनाफ्mा आर्जन...

सेञ्चुरीको हकप्रदमा सिभिल क्यापिटल बिक्री प्रबन्धक

1494612949ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले बिक्रीका लागि निश्कासन गर्ने ४० प्रतिशत हकप्रदको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल लिमीटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। सेञ्चुरी बैंकको निमित्त प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र सिभिल क्यापिटल मार्केट लिमीटेडका प्रमुख कार्यकारी अधिकृत पराग बिष्टले सो सम्बन्धी सम्झौतामा...

सेञ्चुरीका सेयरधनीले पाउने भए डबल अफर

1492099010ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमीटेडको छैठौं वार्षिक साधारणसभाबाट सेयरधनीलाई डबल अफर दिने संचालक समितिको प्रस्ताव पारित गरेको छ ।  चैत ३१ गते बिहीबार काठमाण्डौका कमलादिस्थित प्रज्ञा भवनमा बैंक संचालक समितिका अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभाले आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत बोनस र दुुई बैंकको...

टोखामा सेञ्चुरी बैंकको एक्सटेन्स काउण्टर

1490267072ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले बिहीबारदेखि काठमाण्डौको टोखामा एक्सटेन्सन काउन्टर बिस्तार गरेको छ । योसहित यो बैंकको एक्सटेन्सन काउण्टरको संख्या ४ पुुगेको छ ।  बैंकले सो काउन्टरबाट राजश्व संकलन लगायत त्यस क्षेत्रमा बसोबास गर्ने ग्राहक वर्गहरुमा अन्य सेवा समेत उपलब्ध गराउने बताइएको छ ।  यसैबीच, बैंकको सञ्चालक...

सेञ्चुरीले इन्नोभेटिभ र अरनिकोलाई १०० : ८५.९० को अनुपातमा गाभ्ने

1490248158ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंकलाई १०० बराबर ८५.९० को सेयर स्वाप रेसियोमा प्राप्ति गर्ने भएको छ ।  प्राप्तिको प्रक्रियाको क्रममा भएको ड्यूू डेलिजेन्स अडिट(डिडिए)बाट सेञ्चुरीले दुवै विकास बैंकलाई समान स्वाप रेसियोमा गाभ्ने निश्कर्ष निस्किएको हो ।  सेञ्चुरीले यी दुुई विकास...

मर्जरमा सेञ्चुरीको फड्को, १५ दिनको अन्तरमा दुुई संस्थासँग अक्वायर सम्झौता

1489737099ccbl.jpg
काठमाण्डौ । देशकै कान्छो वाणिज्य बैंक सेञ्चुरी कमर्सियल बैंक लिमीटेडले एकपछि अर्को गर्दै साना संस्थाहरुलाई धमाधम अक्वायर(प्राप्ति)को सम्झौता गरिरहेको छ । कतिपय ठूला र पुराना भनिएका वाणिज्य बैंकहरुले मर्जरको पार्टनर भेट्न हम्मे–हम्मे परिरहेको बेला सेञ्चुरी कमर्सियल बैंकले भने धमाधम साना संस्थाहरुको प्राप्तिलाई तीव्र बनाएको छ...

सेञ्चुरी बैंकले १० प्रतिशत लाभांश दिने

1488780447bonus-010.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।  फागुन २२ गते बसेको बैंक संचालक समितिको बैठकले आर्थिक वर्ष २०७२/७३ को खूद नाफाबाट आफ्ना सेयरधनीलाई १० प्रतिशतको दरले बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।  यो प्रस्ताव नियामक नेपाल राष्ट्रबैंक र बैंकको आगामी वार्षिक...

सगरमाथा फाइनान्सलाई सेञ्चुरीले अक्वायर गर्ने, यस्तो छ ८ अर्ब पूँजी पुर्याउने रणनीति

1488458932ccbl.jpg
काठमाण्डौ । दुुई विकास बैंकलाई अक्वायरको प्रक्रिया अन्तिम चरणमा पुुर्याएको देशकै कान्छो वाणिज्य बैंक सेञ्चुरी कमर्सियल बैंकले एक अर्को फाइनान्स कम्पनीसँग समेत अक्वायरको सम्झौता गरेको छ ।  सेञ्चुरीले ललितपुरको पाटनमा केन्द्रीय कार्यालय रहेको सगरमाथा फाइनान्सलाई अक्वायर गर्ने भएको हो । सो सम्बन्धी सम्झौता हालै भएको बैंकले जनाएको...

खूद नाफातर्फ सेञ्चुरी बैंकको लोभलाग्दो प्रगति

1485410006profit-management.jpg
काठमाण्डौ । कान्छो वाणिज्य बैंक सेञ्चुरी कमर्सियल बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद मुनाफातर्फ कमालको प्रगति हासिल गरेको छ ।  खूद मुनाफामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३९.२९ प्रतिशतको वृद्धि गरी २२ करोड ३९ लाख रुपैयाँको उचाईमा पुर्याएको हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकको खूद नाफा १६ करोड ७ लाखमा सीमित थियो...

सेञ्चुरीलाई इन्नोभेटिभ र अरनिको गाभ्न एलओआई

1482922475century-bank.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले इन्नोभेटिभ डेभलपमेन्ट बैंक लिमिटेड र अरनिको डेभलपमेन्ट बैंक  लिमिटेडलाई प्राप्तिका लागि नेपाल राष्ट्रबैंकबाट सैद्धान्तिक सहमति(एलओआइ) पाएको छ ।  योसँगै यी दुुई संस्थालाई आफूमा गाभ्ने सेञ्चुरीको प्रयासले तीव्रता पाउनेछ । बैंकका सीइओ अनुजमणि तिम्सिनाका अनुसार एलओआईसँगै गाभ्ने र...

सेञ्चुरी बैंकलाई आस्वाको अनुमति, धितोपत्र दरखास्त संकलन कार्य गर्ने

1482748879Century-Commercial-Bank-.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले आगामी माघदेखि लागू गर्ने भनिएको सेयर आवेदन दिएपछि बैंक खातामा पैसा रोक्ने प्रणाली(आस्वा)मा सहभागिताका लागि पहिलो चरणमा अन्य १० बैंकसँगै सेञ्चुरी कमर्सियल बैंकले पनि अनुमति पाएको छ ।  स्वीकृतिसँगै सेञ्चुरी कमर्सियल बैंकले धितोपत्र दरखास्त संकलन कार्य गर्नेछ । सेञ्चुरी बैंकले धितोपत्र निष्कासन...

नाफा बढ्यो सेञ्चुरी बैंकको

1479718237Century-Commercial-Bank-.jpg
काठमाण्डौ । थोरै भए पनि सेञ्चुरी कमर्सियल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा बढाएको छ ।  अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ७ करोड ४ लाख २२ हजार नाफा आर्जन गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ७ करोड ४ लाख २७ हजार नाफा कमाएको हो ।  सेञ्चुरी बैंकको खूद ब्याज आम्दानीतर्फ भने राम्रै प्रगति भएको छ । अघिल्लो वर्षको पहिलो...

सेञ्चुरी बैंकले अरनिको बैंकलाई खरीद गर्ने

1476622590IMG5968.jpg
काठमाण्डौ । राष्ट्रबैंकले तोकेको समयसीमाभित्र पूँजी वृद्धिका लागि आक्रामक योजनासहित अगाडि बढेको देशको कान्छो वाणिज्य बैंक सेञ्चुरी कमर्सियल बैंकले अर्को विकास बैंकलाई पनि एक्वायर गर्ने भएको छ ।  तीनजिल्ले इनोभेटिभ डेभलपमेन्ट बैंकसँगको एक्वायर प्रक्रिया जारी रहेकै अवस्थामा सेञ्चुरी कमर्सियल बैंकले धुलीखेलमा केन्द्रीय कार्यालय...

कान्छो बैंकको कमालको प्रगति, खूद नाफामा ४६.६७ प्रतिशतको बढोत्तरी

1470725251century.jpg
काठमाण्डौ । देशको कान्छो वाणिज्य बैंक सेञ्चुरी  कमर्सियल बैंकले आर्थिक वर्ष २०७२/७३ मा खूद मुनाफातर्फ राम्रो प्रगति हासिल गरेको छ ।  अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकले खूद नाफा ४६.६७ प्रतिशतले बढाएको हो । यो बैंकले ०७२.७३ मा ३८ करोड २६ लाख खूद नाफा आर्जन गरेको छ । त्यसअघिको आबमा बैंकको खूद नाफा २६ करोड ८ लाखमा सीमित थियो ।  बैंकले...

भर्खरै

नेप्सेमा दोहोरो अंकको गिरावट, किन घट्यो बजार ?

नेप्सेमा दोहोरो अंकको गिरावट, किन घट्यो बजार ?

पर्यटन प्रवर्द्धनका लागि चेम्बरको आयोजनामा कर्पोरेट गल्फ सम्पन्न

पर्यटन प्रवर्द्धनका लागि चेम्बरको आयोजनामा कर्पोरेट गल्फ सम्पन्न

अर्थ मन्त्रालयको कार्ययोजनामा पर्यो धितोपत्र बजार, थप पारदर्शी एवं प्रतिस्पर्धी बनाइने

अर्थ मन्त्रालयको कार्ययोजनामा पर्यो धितोपत्र बजार, थप पारदर्शी एवं प्रतिस्पर्धी बनाइने

रवि लामिछानेले लिए नेपाली नागरिकता, आजै रास्वपाको सभापति बनाउने तयारी

रवि लामिछानेले लिए नेपाली नागरिकता, आजै रास्वपाको सभापति बनाउने तयारी

बिनाअनुमति वस्तु विनिमय बजार सञ्चालन गर्नेलाई कारबाही गर्ने सेबोनको चेतावनी

बिनाअनुमति वस्तु विनिमय बजार सञ्चालन गर्नेलाई कारबाही गर्ने सेबोनको चेतावनी

नीति-नियमको अभावले साना तथा मझौला व्यवसाय संकटमा

नीति-नियमको अभावले साना तथा मझौला व्यवसाय संकटमा

अब विदेशी लगानीबापतको विदेशी मुद्रा भित्र्याउन राष्ट्र बैंकले १५ दिनभित्रै निर्णय गर्ने

अब विदेशी लगानीबापतको विदेशी मुद्रा भित्र्याउन राष्ट्र बैंकले १५ दिनभित्रै निर्णय गर्ने

फेब्रुअरीबाट ट्विटरको नियम परिवर्तन हुँदै, अब प्रयोगकर्ताले पाउनेछन् यो सुविधा

फेब्रुअरीबाट ट्विटरको नियम परिवर्तन हुँदै, अब प्रयोगकर्ताले पाउनेछन् यो सुविधा

रु. २१.१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

रु. २१.१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

भिभोद्वारा नेपालमा बहुप्रतिक्षित वाई०२ सार्वजनिक, यस्ता छन् विशेषता

भिभोद्वारा नेपालमा बहुप्रतिक्षित वाई०२ सार्वजनिक, यस्ता छन् विशेषता

बैंकहरुमा रु. १०.४८ करोड लगानी गर्दै राष्ट्र बैंक

बैंकहरुमा रु. १०.४८ करोड लगानी गर्दै राष्ट्र बैंक

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

उपकार लघुवित्तद्वारा बम्पर लाभांश घोषणा

उपकार लघुवित्तद्वारा बम्पर लाभांश घोषणा

२००% हकप्रद सेयर जारी गर्ने हिमालय उर्जा विकास कम्पनीको निर्णय

२००% हकप्रद सेयर जारी गर्ने हिमालय उर्जा विकास कम्पनीको निर्णय

सिभिल लघुवित्तको लाभांश घोषणा

सिभिल लघुवित्तको लाभांश घोषणा