काठमाण्डौमा सफल आयोजना पछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ अब पोखरामा पनि
काठमाण्डौ । नेपालमा विद्युतीय सवारीसाधनको पहुँचलाई थप विस्तार गर्ने उद्देश्यसहित सीजी मोटर्सले पोखराको अमरसिंह मैदानमा ‘महा मेला एक्सचेन्ज कार्निभल’ आयोजना गरेको छ। कार्यक्रम विसं २०८३ असार १० गतेदेखि असार १५ गतेसम्म ६ दिन सञ्चालन हुनेछ।नेपालमा अग्रणी विद्युतीय मोबिलिटी ब्रान्डहरूको आधिकारिक वितरकका रूपमा स्थापित सीजी मोटर्सले आयोजना गरेको यस कार्निभलमा ...

