chandra saud

एकैदिन ६ अर्ब बढीको कारोबार भएपछि नेप्से प्रमुख उत्साहित, ‘सबैलाई धन्यवाद, अझै नयाँ रेकर्ड बन्छ’

1605778123saud12.jpg
काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीमा लगानीकर्ता अभ्यस्त बन्न थालेपछि नेप्सेमा सर्वाधिक ६ अर्ब बढीको कारोबार भएको भन्दै नेप्से प्रमुख चन्द्रसिंह साउदले सबै सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।  बिजशालासँग कुरा गर्दै उनले स्वदेश र विदेशमा रहेर अनलाइन कारोबार गर्ने लगानीकर्ता, मिडिया, ब्रोकर र नियामक...

चन्द्रसिंह साउदसँगको अन्तर्वार्ता: 'अहिले त सुरुवात मात्र हो, बजारमा अझै सुधार आउँछ'

1605174719saud1.jpg
काठमाण्डौ । दोस्रो बजारको फ्रन्टलाइन रेगुलेटरका रुपमा रहेको नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत(सीइओ) चन्द्रसिंह साउदको ४ वर्षे कार्यकाल अब १ वर्षमात्र बाँकी छ । नेप्सेको अनलाइन कारोबार प्रणालीलाई भित्र्याएका सीइओ साउदले कार्यकालका धेरै समयमा तालीभन्दा पनि गाली खाए । बजार पारदर्शी बनाउन नचाहेका र देशका कुनाकाप्चामा...

अनलाइन कारोबारमा बखेडा, बैंक इन्टीग्रेसनका गाँठो खोल्ने भन्दा कस्ने बढी !

1591176187online.png
काठमाण्डौ । दोस्रो बजारमा बैंक इण्टीग्रेसन भएपछि मात्र पूूर्ण अनलाइन सेयर कारोबार हुुने विषयमा नियामक निकायलगायत सरोकारवाला पक्ष नै स्पष्ट देखिएका छैनन् । हिजो एक कार्यक्रममा नेप्सेका सीइओ चन्द्रसिंह साउदले नेप्सेका तर्फबाट बैंक इण्टीग्रेसनको काम भइसकेको र अब ब्रोकरहरुले नै लगानीकर्ताहरुलाई बैंक इण्टीग्रेसनमा जोड्नुुपर्ने...

1602489415NCC-Final-Ads-min.gif

पूर्ण अनलाइन सेयर कारोबार सुचारु गर्न नेप्सेद्वारा कमिटी गठन

1588150725saud.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले बैंक इन्टीग्रेसनसहितको फुुुलफेज अनलाइन सेयर कारोबार सुुचारु गर्न कमिटी गठन गरेको छ । नेप्सेका सीइओ चन्द्रसिंह साउदले बैंक इन्टीग्रेसन गर्ने कार्यलाई अन्तिम रुप दिन सरोकारवाला पक्षहरुबीच सहकार्य गर्दैै पूूर्ण अनलाइन सेयर कारोबार प्रणाली बनाइने दाबी गरे ।  लकडाउनकै समयमा पनि...

एउटै कार्यक्रममा बोर्ड र नेप्से प्रमुखको परस्पर विरोधी धारणा

1588072627saud.jpg
काठमाण्डौ । नेपाली सेयर बजारका दुई महत्वपूर्ण नियामक नै अनलाइन कारोबार प्रणालीको विषयमा परस्पर विरोधी धारणा सार्वजनिक गरेका छन् । बजारको नियामक नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना नेप्सेले कार्यान्वयनमा ल्याएको अनलाइन प्रणाली पूर्ण नभई सेमी मात्र भएको बताउँछन् भने फ्रन्टलाइन रेगुलेटर नेप्सेका प्रमुख चन्द्रसिंह साउद...

सिद्धार्थ इन्स्योरेन्स प्रकरण : सूचना लुकाउन नेप्से प्रमुख साउदकै चलखेल, राजीनामा माग

1581674538Saud.jpg
काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्सको बजारमूूल्य संवेदनशीलसम्बन्धी सूूचना लुुकाउनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सीईओ चन्द्रसिंह साउदको भूूमिका रहेको रहस्य खुलासा भएको छ। सीईओ साउदकै ठाडो हस्तक्षेपमा नै लाभांशसम्बन्धी महत्वपूर्ण सूचना आमलगानीकर्ताको पहुँचबाट टाढा पुर्याउने र बाहिर नल्याउने नियतले कपटपूर्ण काम भएको रहस्य...

प्रदेशस्तरीय ब्रोकर लाइसेन्स वितरणमा नेप्सेको असहयोग

1576496301nnnn.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले संघीय संरचनाअनुसार नयाँ धितोपत्र दलाल व्यवसायीको अनुमतिपत्र प्रदान गर्ने कार्य एकवर्ष बितिसक्दा समेत अगाडि बढाएको छैन । यसमा धितोपत्र बोर्डले एकवर्षअघि नै नेप्सेलाई स्पष्ट निर्देशन दिए पनि नेप्सेका अधिकारीहरु भने ‘धितोपत्र बोर्डले भनेका सबै कुरा मान्नैपर्छ भन्ने...

एभरेष्ट बैंकको १६ हजार कित्ता सेयरको नक्कली कारोबार, नेप्से प्रमुखले दबाए घटना

1574248265saud.jpg
-भक्तराज रसाइली काठमाण्डौ । अनलाइन कारोबार प्रणालीको कमजोरीको फाइदा उठाउँदै दुई साताअघि नेप्सेमा सूचिकृत एभरेष्ट बैंकको १६ हजार कित्ता सेयरको नक्कली कारोबार भएको रहस्य खुलेको छ ।  हुँदै नभएको सेयर बिक्रीमा राखेर चलखेलका लागि गरिएको यो गम्भीर घटनाका दोषीलाई कारबाहीको गर्नुको साटो घटनालाई गुपचुप बनाउन नेप्से प्रमुख चन्द्रसिंह...

बैंक/डिम्याट खाता इन्टीग्रेसनको काम आफ्नो नभएको भन्दै साउद चर्किए

1574071706beema.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)का सीइओ चन्द्रसिंह साउदले अनलाइन कारोबार प्रणालीमा कुनै समस्या नरहेको भन्दै पुुरानै शैलीमा आफ्नो बचाउ गरेका छन् ।  राजधानीमा सोमबार आयोजना भएको एक कार्यक्रममा नेप्सेका सीइओ साउदले अनलाइन कारोबार प्रणालीका विषयमा कुुनै पनि त्रूटि नरहेको दाबी गर्दै मिडियाहरुले गलत...

अनलाइन प्रणालीमा फेरि गाइजात्रा, कारोबारमा खेलेर बजार घटाउने दाउ

1573544133nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले संचालनमा ल्याएको अनलाइन कारोबार प्रणालीको भद्रगोलपूर्ण अवस्थामा कुनै सुधार हुन सकेको छैन ।  अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा आएको एक वर्ष पूरा हुँदा समेत सामान्य भन्दा सामान्य समस्या व्यवस्थापनमा समेत नेतृत्वले चासो नदिएको देखिएको छ ।  अनलाइन कारोबार प्रणाली संचालनमा आएको...

टिप्पणी :नेप्सेको ‘अनलाइन भूलभूलैया’, लगानीकर्ताको १९ करोडमा गडबडीको गन्ध

1573462231112.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)ले निकै धेरै खर्च गरी बनाएको भनिएको ‘अनलाइन सेयर कारोबार प्रणाली’ कार्यान्वयनमा आएको गत कात्तिक २० गते एक वर्ष पूरा भयो ।  रु. १९ करोडभन्दा बढी खर्च गरी लञ्च गरिएको अनलाइन कारोबार प्रणाली पूर्ण नभएकै कारण र कमजोर तथा लगानीमैत्री नरहेका कारण एकवर्षको अवधिमा समेत यो प्रणालीप्रति...

सिडिएसीलाई प्रयोग गरी नेप्से प्रमुखले नै लाभकर गणना विधिलाई भद्रगोल बनाएको खुलासा

1573124580saud.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नेप्से र सिडिएससीको बदमासीका कारण सेयर खरिदबिक्री गर्दा लाभकर गणनाका लागि  बनाइएको नयाँ सिस्टममा भारित औसत लागत गणना विधिकै कारण घाटामा समेत लाभकर तिर्नु परिरहेको भन्दै लगानीकर्ताहरुले चौतर्फी विरोध गरिरहेका छन् ।  लगानीकर्ताको चर्को विरोध आए पनि त्रुटिपूर्ण व्यवस्था सच्याउने विषयमा न नेप्से, न त...

‘पूर्ण स्वचालित’को नाममा एकवर्षसम्म नेप्सेद्वारा लगानीकर्तामाथि धोका !

1573021367saud.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले लगानीकर्ताहरुलाई अनलाइन कारोबारका विषयमा यथेष्ट जानकारी तथा तालिम दिन चूक्दा अनलाइन काराबार प्रणाली भएको एक वर्ष पूरा हुँदा समेत यो लगानीकर्तामैत्री र प्रयोग गर्न सजिलो बनाइएको छैन । नेप्सेले अनलाइन कारोबार भित्र्याएको ठ्याक्कै एक वर्ष बित्यो । १७ हजार बढी अनलाइन युजर बाँडेको...

नेप्से प्रमुखको दशैं सिंगापुरमा, किताब पढ्ने योजना

1570333328saud.jpg
काठमाण्डौ । पच्चीस वर्ष इन्स्योरेन्स सेक्टरमा बिताइसकेका र हाल नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदको पुख्र्यौली घर बैतडी जिल्लाको सिगास गाउँपालिका गैरा हो । हाल उनी काठमाण्डौ सरस्वतीनगरमा बसोबास गर्छन् ।  दशैंको आगमनलाई साउद धान भित्र्याउने, पिङ खेल्ने र टाढा–टाढाका मान्छेसँग जमघट हुने पर्वका...

बैंकले ब्रोकर लाइसेन्स पाउनै लागेका हुन ? यसो भन्छन् नेप्सेका सीइओ

1564661088saud.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स खुला गर्न भन्दै कार्यविधि लागू गरेको छ ।  नेप्सेले  'नेपाल स्टक एक्सचेञ्ज लिमिटेड वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र सदस्य दलाल व्यवसायी अनुमतिपत्रका लागि सिफारिस कार्याविधी ,२०७६' बिहीबारदेखि नै लागू हुने गरी जारी गरिएको एक...

भर्खरै

आयो यूनाइटेड इदी-मर्दीको आइपीओ रिजल्ट

आयो यूनाइटेड इदी-मर्दीको आइपीओ रिजल्ट

निर्मल प्रधानको दाबी: नेप्से चाँडै ३७६२ विन्दूमा, २ वर्षभित्र ५४०० को उचाई चुम्छ

निर्मल प्रधानको दाबी: नेप्से चाँडै ३७६२ विन्दूमा, २ वर्षभित्र ५४०० को उचाई चुम्छ

गरिमा विकास बैंकको नयाँ शाखा काठमाण्डौको पेप्सीकोलामा

गरिमा विकास बैंकको नयाँ शाखा काठमाण्डौको पेप्सीकोलामा

अनलाइनबाटै आवेदन दिने सानिमा बैंकका ग्राहकले निःशुल्क क्रेडिट कार्ड पाउने

अनलाइनबाटै आवेदन दिने सानिमा बैंकका ग्राहकले निःशुल्क क्रेडिट कार्ड पाउने

निजी क्षेत्रको साथ लिएर सरकार अघि बढ्छ : अर्थमन्त्री पौडेल

निजी क्षेत्रको साथ लिएर सरकार अघि बढ्छ : अर्थमन्त्री पौडेल

मेगा बैंकका ग्राहकहरुलाई झन् सजिलो, डिजिटल भुक्तानीका लागि अब ‘कर्पोरेट–पे’ सेवा

मेगा बैंकका ग्राहकहरुलाई झन् सजिलो, डिजिटल भुक्तानीका लागि अब ‘कर्पोरेट–पे’ सेवा

युनाइटेड इदी-मर्दीको आइपीओ बाँडफाँड, कस-कसलाई पर्यो ?

युनाइटेड इदी-मर्दीको आइपीओ बाँडफाँड, कस-कसलाई पर्यो ?

मोबाइल सेटको अवैध बजार अन्त्य गर्न आग्रह, उपभोक्तालाई सचेत हुन सुझाव

मोबाइल सेटको अवैध बजार अन्त्य गर्न आग्रह, उपभोक्तालाई सचेत हुन सुझाव

अरुण भ्याली हाइड्रोपावरद्वारा लाभांश प्रस्ताव, ५०% हकप्रद पनि जारी गर्ने

अरुण भ्याली हाइड्रोपावरद्वारा लाभांश प्रस्ताव, ५०% हकप्रद पनि जारी गर्ने

बाँकेको कोहलपुरमा सेञ्चुरी बैंकको नयाँ शाखा

बाँकेको कोहलपुरमा सेञ्चुरी बैंकको नयाँ शाखा

हेलामा परेको बैंकिङ सेक्टरमा तीव्र उछाल, बाठा लगानीकर्ता सिफ्ट हुँदै पैसा छाप्दै

हेलामा परेको बैंकिङ सेक्टरमा तीव्र उछाल, बाठा लगानीकर्ता सिफ्ट हुँदै पैसा छाप्दै

सेयर बजारमा उछाल, एकैदिन बने ५ नयाँ कीर्तिमान

सेयर बजारमा उछाल, एकैदिन बने ५ नयाँ कीर्तिमान

आउँदैछ टाटाको ६ सिटे एसयूभी, यस्ता छन् फिचरहरु

आउँदैछ टाटाको ६ सिटे एसयूभी, यस्ता छन् फिचरहरु

बजार खुलेको २ घन्टामै पौने ६ अर्बको कारोबार, बैंकका सेयरमा उछाल

बजार खुलेको २ घन्टामै पौने ६ अर्बको कारोबार, बैंकका सेयरमा उछाल

नेप्सेले डिसेम्बरभित्रै २१०० को विन्दू चुम्ने बस्यालको प्रक्षेपण

नेप्सेले डिसेम्बरभित्रै २१०० को विन्दू चुम्ने बस्यालको प्रक्षेपण