चीन बन्यो क्यानडाको सबैभन्दा ठूलो कच्चा तेल खरिदकर्ता
काठमाण्डौ । क्यानडाका तेल निर्याकर्ताका लागि दशकौंदेखि दक्षिणतर्फको सीमा मुख्य गन्तव्यको रुपमा रहँदै आएको थियो । तर यतिबेला परिदृश्य बदलिँदै छ । क्यानडाका लागि बजारमा नयाँ खरिदकर्ताको उदय भएको छ । त्यो नयाँ खरिदकर्ता हो– चीन । चीनले यतिबेला क्यानडाबाट ठूलो परिणाममा कच्चा तेल खरिद गरिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबलम्बन गरेको व्यापार नीतिले...

