china

चीनमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण, स्वास्थ्य परीक्षण तीव्र पारिँदै

1646895637china.jpg
काठमाण्डौ । चीनमा पछिल्ला केही दिनयता कोरोनाबाट संक्रमित हुनेहरुको संख्या बढ्न थालेको छ। चिनिया स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही सातादेखि संक्रमितको संख्या फेरि बढ्न थालेको बताएका छन्। चीनको नेसनल हेल्थ कमिसनका अनुसार चीनका विभिन्न सहरमा बुधबारमात्र ४०२ जना कोरोना संक्रमण पुष्टि भएको छ। गत मंगलबार पनि २३३ जनामा संक्रमण पुष्टि...

आर्थिक सम्बन्ध मजबुत बनाउँदै रुस र चीन, सबैभन्दा बढी इन्धन किन्ने सम्झौता

1646207143China-Russia.jpg
काठमाण्डौ । गत फेब्रुअरी २४ मा युक्रेनमा सैन्य हमला गरेपछि पश्चिमी देशहरुले रुसमाथि धेरै आर्थिक प्रतिबन्ध लगाएका छन्। रुसमाथि अन्य देशले प्रतिबन्धहरु लगाउन थालेका छन्।  आर्थिक प्रतिबन्ध रुसको अर्थतन्त्रलाई धरासायी बनाउने र युद्ध रोक्ने खोज्ने अस्त्रका रुपमा प्रयोग भइरहेको छ। तर, रुसलाई आफूमाथि आर्थिक प्रतिबन्ध लाग्न सक्ने आँकलन...

चीनमा जन्मदर सन् १९४९ यताकै न्यून, जनसंख्या बढाउने नीति असफल बन्दै

1642425577china.jpg
काठमाण्डौ। सन् २०२१ मा चीनमा शिशु जन्मदर हालसम्मै न्यून देखिएको छ।  अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सरकारले जनसंख्या बढाउन लिएको नीति असफल बन्दै गएको छ।  चीनले केही वर्षपहिले जनसंख्या घटाउने अभियानअन्तर्गत एक दम्पती एक सन्तानको नीति लिएको थियो। अहिले जनसंख्या बढाउन चीनले एक दम्पती ३ सन्तानको नीति लिएको छ। तर संसारकै...

1662798070ADBL-ad-ver-1.gif

कोरोना संक्रमण तीव्रगतिमा फैलिन थालेपछि चीनको सियान सहरमा लकडाउन

1640243077china.jpg
काठमाण्डौ । कोभिड संक्रमण फेरि तीव्रगतिमा बढ्न थालेपछि चीनको सियान सहरमा लकडाउन जारी गरिएको छ। त्यहाँका १ करोड ३० लाखभन्दा बढी मानिसलाई घरमै बस्न निर्देशन दिइएको छ। गत डिसेम्बर ९ देखि त्यहाँ १४३ जनामा कोभिड पुष्टि भएपछि बुधबारदेखि लागू हुने गरी लकडाउन जारी गरिएको हो। लकडाउनसँगै प्रत्येक घरबाट एकजनाले दुई दिन बिराएर आवश्यक सामग्री...

एक चिनियाँ रियल स्टेट कम्पनीको करोडौँ डलर लिएर लगानी व्यवस्थापन संस्था गायब

1639905425china.jpg
काठमाण्डौ । चीनमा कुनै बेला ठूलो घरजग्गा (रियल स्टेट) कम्पनी मानिने ‘चाइना फोर्ट्युन ल्यान्ड डेभलप्मन्ट’ले आफ्नो प्रबन्धक संस्था ३१ करोड ३० लाख डलरसहित ‘सम्पर्कविहीन’ भएको जनाएको छ।  कम्पनीका अनुसार ब्रिटिस भर्जिन आइल्यान्ड्समा दर्ता भएको चाइना क्रिएट क्यापिटल नामक संस्थाले त्यति रकम उसका लागि लगानी गरिदिनुपर्ने थियो।...

चीनमा महँगी बढ्दा विश्वका उपभोक्ता चिन्तित

1636541353china.jpg
काठमाण्डौ । विश्वभर खाद्यान्न, पेय पदार्थ, लत्ताकपडा र मेसेनरी पार्टपुर्जा निर्यातमा अग्रस्थामा रहेको चीनमा विविध कारणले मुद्रास्फीति बढ्दा संसारभर महँगी बढ्ने देखिएको छ।  खासगरी चीनका उत्पादक कम्पनीहरुमा लागत बढ्दा विश्वभर उपभोक्ता मूल्यमा प्रभाव परेको हो। गत अक्टोबरमा मात्रै अघिल्लो  अक्टोबरको तुलनामा वस्तु तथा समानको ...

1664453026jeewan-bima-jaruri-chha-1200-x-100-px-1.gif

कोरोना कहर : चीनमा फेरि बढ्यो सन्त्रास, लकडाउनदेखि हवाई उडानसम्म स्थगित

1635312827corona.jpg
काठमाण्डौ । चीनमा फेरि कोरोनाको सन्त्रास फैलिएको छ।  लगातार ५ दिनदेखि चीनमा कोरोना संक्रमणको मामिला बढेको छ। देशका विभिन्न भागमा कोरोना संक्रमणको मामिला बढ्न थालेपछि हवाई उडान स्थगित गरिएको छ भने स्कुलहरु पनि बन्द गरिएका छन्।  चीनको उत्तरी प्रान्तमा लकडाउन लगाइएको छ। मानिसहरुलाई अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्किन भनिएको...

कोरोना कहर : चीनको एउटा सहर फेरि पूर्ण लकडाउनमा

1635238297china.jpg
काठमाण्डौ । कोरोना संक्रमण पुनः बढ्न थालेपछि चीनको एउटा सहर पूर्ण रुपमा लकडाउन गरिएको छ। चीनको गान्सु प्रान्तको राजधानी लानजुको एहतियान पूर्ण रुपमा लकडाउन गरिएको हो। यो सहरमा करिब ४० लाख मानिसको बसोबास रहेको छ। मानिसहरुलाई अत्यावश्यक अवस्थामा मात्रै घर बाहिर निस्किन भनिएको छ।  हिजो चीनमा २९ जनामा कोरोना संक्रमण देखिएको थियो।...

चीनमा फेरि बढ्न थाल्यो कोरोना प्रकोप, संक्रमण बढ्नुमा मुख्य कारक डेल्टा भेरियन्ट

1635139860china.jpg
काठमाण्डौ । चीनमा फेरि कोरोनाभाइरस संक्रमणको मामिला बढ्न थालेको छ। कोरोना संक्रमण फैलिनुको मुख्य कारण डेल्टा भेरियन्टलाई लिइएको छ। चीनका सरकारी पत्रिका ग्लोबल टाइम्समा प्रकाशित समाचारअनुसार पछिल्लो एक सातामा चीनका ११ प्रान्तमा कोरोना संक्रमण फेरि फैलिन थालेको छ। चीनका एक वरिष्ठ स्वास्थ्य अधिकारीका अनुसार डेल्टा भेरियन्टबाट...

ग्राहकको घरमा अब कुरियर रोबोटले पुर्याउनेछ सामान, यसरी हुँदैछ प्रयोग

1632889255robot1.jpg
काठमाण्डौ । कोभिड महामारीले विश्वमा आमजीवनशैलीमा निकै परिवर्तन गरिदिएको छ। मानिसहरु संक्रमणबाट बच्नका लागि निकै सतर्कता अपनाउन थालेका छन्।  संक्रमणकै कारण व्यापारको शैली पनि आमूल परिवर्तनहरु भइरहेका छन्। अनलाइन व्यापारले निकै गति लिएका छन्।  यसैबीच चीनले एउटा खास कुरियर रोबोटबाट कन्ट्याक्टलेस डेलिभरी सुरु गरेको छ। चीनका ३...

चीनमा ऊर्जा संकट बढ्दै, अर्थव्यवस्थामा असर पर्ने संकेत

1632812825china.jpg
काठमाण्डौ । विद्युत तथा ऊर्जा संकटका कारण चीनको आर्थिक वृद्धिदरमा गिरावट आउने प्रक्षेपण गरिएको छ। मल्टिनेसनल इन्भेस्टमेन्ट बैंक गोल्डम्यान स्याच्सले चीनको आर्थिक वृद्धिदर ८.२ प्रतिशतबाट घटेर ७.८ प्रतिशतमा झर्ने अनुमान गरेको हो। बैंकले चीनमा जारी ऊर्जा संकटको भारी असर उद्योगहरुमा पर्ने जनाएको छ।  बैंकले विश्वको दोस्रो सबैभन्दा...

चीनले बेइजिङमा नयाँ स्टक एक्सचेन्ज खोल्ने, यस्ता छन् उद्देश्य

1630660224Manakamana-Cable-car.jpg
काठमाण्डौ । वित्त तथा व्यवसायको क्षेत्रमा प्रभाव बढाउन चीनले देशको राजधानी तथा राजनीतिक केन्द्रविन्दुका रुपमा रहेको बेइजिङमा नयाँ स्कट एक्सचेन्ज स्थापना गर्ने भएको छ।  चीनका राष्ट्रपति सी जिङपिङले अन्तर्राष्ट्रिय व्यापार सम्मेलनका क्रममा गत बिहीबार बेइजिङमा आधारित स्टक एक्सचेन्ज स्थापना गर्ने घोषणा गरेका हुन्। उनले बेइजिङलाई...

चीनमा क्रिप्टोकरेन्सीहरुको कारोबारमा प्रतिबन्ध

1624342724china.jpg
काठमाण्डौ । चीनले डिजिटल मुद्रा क्रिप्टोकरेन्सीहरुको कारोबारमा प्रतिबन्ध लगाएको छ।  बैंक र भुक्तानी सेवाहरूलाई क्रिप्टोकरेन्सीहरुको कारोबार रोक्न चीन सरकारले निर्देशन दिएको छ। गत शुक्रवार चीनले सिचुवान प्रान्तमा भइरहेको बिटक्वाइनको माइनिङ कार्यलाई रोक्न आदेश दिएपछि यो नयाँ निर्देशन दिइएको हो। गत सोमबार बिटक्वाइनको मूल्य १०...

चीन कोरोना संक्रमण नियन्त्रणमा सफल, १ अर्बभन्दा बढी खोपको डोज लगाइयो

1624263495china.jpg
काठमाण्डौ । चीनमा जनतालाई कोरोनाविरुद्धको भ्याक्सिनको १ अर्बभन्दा बढी डोज दिइएको छ।  चीनको नेसनल हेल्थ कसिमन (एनएचसी) को तथ्यांकअनुसार शनिबारसम्म चीनमा कोरोनाविरुद्धको भ्याक्सिनको १ अर्ब १ करोड ४ लाख ८९ हजार डोज लगाइएको हो। पछिल्लो ६ दिनमा मात्रै चीनमा १० करोड बढी डोज लगाइएको एनएचसीले जनाएको छ।  हालसम्म कतिजनालाई भ्याक्सिनको...

यसरी तयार भयो २८ घन्टामै १० तले भवन (भिडियोसहित)

1624165093building-2.jpg
काठमाण्डौ । नेपालमा १० तले भवन बनाउन कति समय लाग्ला ? ५ महिना, १० महिना वा १ वर्ष ? तर २८ घन्टामै एउटा १० तले भवन बन्यो भन्दा आश्चर्य लाग्न सक्छ।  चीनमा यस्तै भएको छ। त्यहाँ २८ घन्टा ४५ मिनेट एउटा १० तले भवन निर्माण गरिएको छ। भवन निर्माणको कामका बारेमा खिचिएको भिडियो अहिले सामाजिक सञ्जालहरु भाइरल बनेको छ।  चीनको चांग्शामा बोर्ड ग्रुपले...

भर्खरै

विभिन्न क्षेत्रमा महालक्ष्मी विकास बैंकको सहयोग

विभिन्न क्षेत्रमा महालक्ष्मी विकास बैंकको सहयोग

सुदूरपश्चिममा बैंकहरुको निक्षेप संकलनमा बढोत्तरी, कर्जाको अवस्था कस्तो ?

सुदूरपश्चिममा बैंकहरुको निक्षेप संकलनमा बढोत्तरी, कर्जाको अवस्था कस्तो ?

रेस्टुरेन्ट राति १२ बजेसम्म खोल्न पाइने, क्लब र डिस्को बिहान ४ बजेसम्म सञ्चालनको अनुमति

रेस्टुरेन्ट राति १२ बजेसम्म खोल्न पाइने, क्लब र डिस्को बिहान ४ बजेसम्म सञ्चालनको अनुमति

सरकार र राष्ट्र बैंकको नीतिविरुद्ध नाडा आन्दोलनमा उत्रिने

सरकार र राष्ट्र बैंकको नीतिविरुद्ध नाडा आन्दोलनमा उत्रिने

कोभिड नियन्त्रण गर्न लगाइएका प्रतिबन्ध खुकुलो गर्दै चीन

कोभिड नियन्त्रण गर्न लगाइएका प्रतिबन्ध खुकुलो गर्दै चीन

पुुुसभित्रै एकीकृत कारोबार गर्ने लक्ष्यसहित वाणिज्य बैंकहरुको मर्जर प्रक्रिया अन्तिम चरणमा

पुुुसभित्रै एकीकृत कारोबार गर्ने लक्ष्यसहित वाणिज्य बैंकहरुको मर्जर प्रक्रिया अन्तिम चरणमा

नोभेम्बरमा प्राविधिक हिसाबले सेयर बजारमा देखियो यस्तो सुधार, डिसेम्बरमा के होला ?

नोभेम्बरमा प्राविधिक हिसाबले सेयर बजारमा देखियो यस्तो सुधार, डिसेम्बरमा के होला ?

वैदेशिक रोजगारमा रहेकालाई खुलेको कालिञ्चोक दर्शनको आईपीओमा कति पर्यो आवेदन ?

वैदेशिक रोजगारमा रहेकालाई खुलेको कालिञ्चोक दर्शनको आईपीओमा कति पर्यो आवेदन ?

प्रिमियर र प्रभु इन्स्योरेन्सको सेयर कारोबार फुकुवा, आइतबारबाट किनबेच गर्न सकिने

प्रिमियर र प्रभु इन्स्योरेन्सको सेयर कारोबार फुकुवा, आइतबारबाट किनबेच गर्न सकिने

दोहोरो अंकले बढ्यो बजार, कारोबारमा पनि सुधार

दोहोरो अंकले बढ्यो बजार, कारोबारमा पनि सुधार

अर्थतन्त्र संकटमा छ भन्नु बुझाइमा कमजोरी हो : अर्थमन्त्री

अर्थतन्त्र संकटमा छ भन्नु बुझाइमा कमजोरी हो : अर्थमन्त्री

अहिलेसम्म वैदेशिक रोजगारमा रहेका कतिले लिए आईपीओ भर्न सीआरएन नम्बर ?

अहिलेसम्म वैदेशिक रोजगारमा रहेका कतिले लिए आईपीओ भर्न सीआरएन नम्बर ?

पहिलो त्रैमासमा विद्युत प्राधिकरणले कमायो रु. ८.५ अर्ब

पहिलो त्रैमासमा विद्युत प्राधिकरणले कमायो रु. ८.५ अर्ब

ओरालो लाग्यो घर-जग्गाको कारोबार, राजश्व संकलन प्रभावित

ओरालो लाग्यो घर-जग्गाको कारोबार, राजश्व संकलन प्रभावित

वर्षौंदेखि 'टाटा ब्ल्याकबर्ड'को प्रतीक्षामा कारपारखी, किन यो एसयूभीमा यस्तो क्रेज ?

वर्षौंदेखि 'टाटा ब्ल्याकबर्ड'को प्रतीक्षामा कारपारखी, किन यो एसयूभीमा यस्तो क्रेज ?