सिटिजन लाइफको नयाँ बोनसदर सार्वजनिक, अधिकतम कतिसम्म पाइन्छ ?
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितहरुका लागि नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफामा सरिक हुने(बोनस आर्जन गर्ने)गरी जारी गरिएका सम्पूर्ण जीवन बीमालेखमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनसदर कायम गरेको हो । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को आर्थिक स्थितीको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमाङ्कीय...

