सिटी एक्सप्रेस मनि ट्रान्सफरको २० औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना
काठमाण्डौ । सिटी एक्सप्रेस मनि ट्रान्सफरले असार २७ गते १९ बसन्त पार गरेर २० औँ बर्षमा प्रबेश गरेको छ । यही २० औँ बार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय प्रांगणमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । सिटी एक्सप्रेस मनि ट्रान्सफरले आयोजित कार्यक्रममा मुख्य अभिप्राय ‘रक्तदान जीवनदान –हामी सबैको योगदान’ भन्ने मूल नाराका साथमा आफ्नो संस्थागत सामाजिक...

