जर्मनीको CMT मेलामा नेपाली व्यवसायीहरू सहभागी
काठमाण्डौ । युरोपेली बजारमा नेपाललाई आकर्षक पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाली व्यवसायीहरूले जर्मनीको स्टुटगार्टमा जनवरी १७ देखि २५, २०२६ सम्म आयोजना गरिएको प्रतिष्ठित काराभान, मोटर तथा पर्यटन मेला (CMT) मा सहभागिता जनाएका छन्। उक्त टोलीको संयोजन नेपाल–जर्मन उद्योग वाणिज्य संघ (NGCCI) का अध्यक्ष सन्तोष चन्द्र कुँवरले गरेका थिए । उनीसँगै नेपाल राइजन...

