रिडी पावरको सेयर बुलिस सेन्टिमेन्टमा, कस्तो रहला आगामी यात्रा ?
काठमाण्डौ । रिडी पावर रैराङ र रिडी जलविद्युत कम्पनी आपसमा मर्ज भएर बनेको कम्पनी हो । सोलार ऊर्जासहित यो कम्पनीको उत्पादन क्षमता २३ मेगावट रहेको छ । यही क्षमताभित्र कम्पनीको ८.५ मेगावाटको सोलार पावर पनि सञ्चालित छ । कम्पनीले लोअर बलेफीअन्तर्गत २० मेगावटको छुट्टै आयोजना निर्माण गरिरहेको छ ।आधारभूत पक्षः यस आर्थिक बर्षको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको...