ब्याजदर घट्दा पनि किन बढेन कर्जा ? बैंकर्सले औँल्याए लगानी रोकिएका कारण
काठमाडौँ । ब्याजदर घटेको छ, बैंकहरूमा निक्षेप बढिरहेको छ। सामान्य अवस्थामा यसले कर्जा विस्तारलाई गति दिनुपर्ने हो। तर, व्यवसाय विस्तार र नयाँ लगानीप्रति उत्साह कमजोर हुँदा बैंकहरूमा जम्मा भएको रकम अपेक्षित रूपमा कर्जामा परिणत हुन सकेको छैन। यसैबीच निष्क्रिय कर्जा बढ्दा बैंकहरूको आम्दानी र जोखिम व्यवस्थापनमा थप दबाब परेको छ।बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफिन)ले...

