confederation of nepalese industries

परिसंघमा पूर्वाधार र प्रदेश तथा जिल्ला समन्वय समिति गठन

1632484489IMG0309.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघ अन्तर्गतपूर्वाधार समिति र प्रदेश तथा जिल्ला समन्वय समिति गठन भएको छ। परिसंघले आफ्ना गतिविधि विस्तार गर्ने क्रममा दुई नयाँ समिति गठन गरेको हो।  परिसंघअन्तर्गतको पूर्वाधार समिति परिसंघका राष्ट्रिय परिषद सदस्य आशिष गर्गको सभापतित्वमा गठन भएको हो। परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डे समितिमा...

बिलेट र स्पन्ज आइरनको आयातमा गरिएको नयाँ कर व्यवस्थाले स्टिल उद्योगहरु मर्कामा : परिसंघ

1632229816cni.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले प्रतिस्थापनमार्फत ल्याइएको आर्थिक विधयेकमा बिलेट र स्पन्जका करको दरमा गरिएको परिवर्तनले दीर्घकालमा नेपालमा औद्योगीकरणका लागि सहयोग गर्ने निष्कर्ष निकालेको छ। यद्यपि तत्कालका लागि भने २ दर्जन स्टिल उद्योगहरु प्रत्यक्ष रुपमा मर्कामा परेको परिसंघको ठहर छ। आर्थिक विधयेकमार्फत फलामे छडको कच्चा...

नेपाल उद्योग परिसंघमा विभिन्न तीन समिति गठन

1631451263CNI.JPG
काठमाण्डौ । नेपाल उद्योग परिसंघमा उद्योग समिति, बैंक तथा वित्तीय संस्था समिति र रोजगादाता समिति गठन भएको छ।  परिसंघका राष्ट्रिय परिषद् समिति सदस्य गोकुल भण्डारीको अध्यक्षतामा उद्योग समिति गठन भएको छ। समितिको कोअर्डिनेटिङ उपाध्यक्षमा कृष्णप्रसाद अधिकारी छन्।  समितिको सहअध्यक्षमा शरदकुमार तिवडेवाला रहेका छन् भने सदस्यहरुमा...

1629719403GIF-75c16899fe15b655abf7045d32c1db7e.gif

परिसंघमा ‘वुमन लिडरसिप फोरम’ गठन

1631016118WLF-Photo.jpg
काठमाण्डौ। नेपाल उद्योग परिसंघले अर्थतन्त्रमा महिलाको भूमिका बढाउने उद्देश्यले ‘वुमन लिडरसिप फोरम’ गठन गरेको छ।  परिसंघकी राष्ट्रिय परिषद सदस्य छाँया शर्माको संयोजकत्वमा फोरम गठन गरिएको हो। परिसंघका उपाध्यक्ष निर्वाण चौधरी कोअर्डिनेटिङ उपाध्यक्षका रूपमा रहेका छन्।  फोरमको मंगलबार औपचारिक गठन गरिएको छ। परिसंघको...

परिसंघमा शिक्षा परिषद् गठन

1630846118Formation-of-CNI-Education-Council.jpeg
काठमाण्डौ। नेपाल उद्योग परिसंघले ‘परिसंघ शिक्षा परिषद’ गठन गरेको छ।  परिसंघका राष्ट्रिय परिषद सदस्य द्विराज शर्माको संयोजकत्वमा परिषद गठन भएको हो। परिषद्ले विद्यार्थीमैत्री शिक्षा नीति बनाउने र विद्यमान शिक्षा नीतिमा परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने उद्देश्य लिएको छ।  परिषद गठन कार्यक्रममा परिसंघका अध्यक्ष...

कोभिडले १७% होटल पूर्ण रूपमा बन्द : व्यवसायी

1630502202Photo123.jpg
काठमाण्डौ । व्यवसायीहरुले कोभिडका कारण १७ प्रतिशत होटल बन्द भएको बताएका छन्। नेपाल उद्योग परिसंघले पर्यटन क्षेत्रसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिसँग विद्यमान संकट र त्यसको समाधानका उपायका विषयमा भएको छलफल व्यवसायीले यस्तो जानकारी गराएका हुन्। यसैगरी पर्यटन उद्योगमा कार्यरत १० लाखभन्दा धेरै श्रमिक तथा मजदुरको रोजगारी जोखिममा...

16322241621224X123.gif

‘बंगलादेशीका लागि नेपाल उपयुक्त लगानी गन्तव्य’

1630416206IMG0251.jpg
काठमाण्डौ । नेपालका लागि बंगलादेशका राजदूत सलाउद्दिन नोमन चौधरीले नेपाल र बंगलादेशबीच लगानी र व्यापार वृद्धि गर्न निजी क्षेत्रसँग मिलेर काम गर्ने बताएका छन्।  नेपाल उद्योग परिसंघसँगको भेटवार्ताका क्रममा राजदूत चौधरीले बंगलादेशी लगानीकर्ताका लागि नेपाल उपयुक्त लगानी गन्तव्य रहेको बताए। नेपाली वस्तुहरुलाई बंगलादेश निर्यातका...

परिसंघमा विदेशी लगानी सहजीकरण र उत्पत्तिको प्रमाणपत्रसम्बन्धी समिति गठन

1630240658cni.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघअन्तर्गत विदेशी लगानी सहजीकरण र उत्पत्तिको प्रमाणपत्रसम्बन्धी २ वटा समिति गठन गरिएको छ।  परिसंघका उपाध्यक्ष हेमराज ढकालको नेतृत्वमा बर्जर पेन्ट्सका कन्ट्री म्यानेजर साइबल घोस संयोजक रहने गरी विदेशी लगानी सहजीकरण समिति गठन गरिएको छ। समितिको सहसंयोजकमा परिसंघका राष्ट्रिय परिषद सदस्य एवं सिटी...

नाडा र उद्योग परिसंघबीच द्विपक्षीय सम्बन्ध विस्तारका विषयमा छलफल

1630233672WhatsApp-Image-2021-08-29-at-15.41.54-1.jpeg
काठमाण्डौ । नाडा र नेपाल उद्योग परिसंघबीच द्विपक्षीय सम्बन्ध विस्तारका विषयमा छलफल भएको छ।  नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको ७ सदस्यीय नाडा प्रतिनिधिमण्डलले परिसंघका नव नर्वाचित अध्यक्ष विष्णुकुमार अग्रवाललाई आफ्नो कार्यकालको सफलताको शुभकामना दिँदै द्विपक्षीय सम्बन्ध विस्तारका सम्बन्धमा छलफल गरेको हो।...

‘सामाजिक सुरक्षा कोषमा जम्मा भएको पैसाको हिसाब योगदानकर्ताले पाउँछन्’

1629982156WhatsApp-Image-2021-08-26-at-5.41.38-PM.jpeg
काठमाण्डौ। नेपाल उद्योग परिसंघ रोजगारदाता परिषद र प्रदेश नं १ उद्योग परिसंघले सामाजिक सुरक्षा कोषसँग योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको विषयमा छलफल गरेका छन्।  योगदानमा सामाजिक सुरक्षा कार्यक्रमको विषयमा कर्मचारी, ट्रेड युनियनका पदाधिकारीबीचमा अन्यौलता कायम रहेका बेला परिसंघले छलफल कार्यक्रम आयोजना गरेको हो।...

रोजगारीका लागि सीप प्रवर्द्धन गर्न परिसंघ र सीप कार्यक्रमबीच समझदारी

1629204688IMG0101.JPG
काठमाण्डौ। कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रमलाई अघि बढाउने उद्देश्यले नेपाल उद्योग परिसंघ र युके एड (रोजगारीका लागि सीप कार्यक्रम–सीप) कार्यक्रमबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलको उपस्थितिमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र सीप...

निजी क्षेत्रलाई खोपमा प्राथमिकता दिन्छौँ : स्वास्थ्य राज्यमन्त्री

1628684357IMG0167.JPG
काठमाण्डौ । स्वास्थ्य तथा जनासंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड–१९ विरुद्धको खोपमा निजी क्षेत्रलाई प्राथमिकतामा राख्ने बताएका छन्।  नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले अर्थतन्त्र चलायमान बनाउने निजी क्षेत्रलाई खोपमा प्राथमिकता दिने बताएका हुन्। ‘आर्थिक क्रिय...

उत्पादनमूलक अर्थतन्त्र निर्माणमा जोड दिन परिसंघको आग्रह

1628684025cni.jpg
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माद्वारा मंगलबार संसदमा प्रस्तुत ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ सम्बन्धमा नेपाल उद्योग परिसंघले आफ्नो धारणा सार्वजनिक गरेको छ। उक्त जानकारीपत्रमा कोभिड–१९ ले पारेको प्रभाव, कमजोर सरकारी खर्च, कूल गार्हस्थ्य उत्पादनमा उत्पादनमूलक उद्योगको कमजोर हिस्सा, बढ्दो उपभोग एवं कमजोर बचत र...

संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम सकारात्मक : परिसंघ

1628505478cni.jpg
काठमाण्डौ । वर्तमान सरकार सञ्चालनका लागि जारी गरिएको ‘संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम’ ले कोभिड–१९ को महामारी नियन्त्रण, औद्योगीकरण, र उत्पादनमुखी अर्थतन्त्रमा जोड दिएको नेपाल उद्योग परिसंघले ठहर गरेको छ।  साझा न्यूनतम कार्यक्रममा भएको उत्पादनमुखी अर्थतन्त्रमा जोड दिइने विषयले परिसंघले अघि बढाएको ‘मेक इन नेपाल...

विद्युत उत्पादन बढेसँगै औद्योगिक ग्राहकको शुल्क पनि घटाउँछौँ : ऊर्जामन्त्री

1628169558IMG0065.JPG
काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले विद्युतको आन्तरिक उत्पादन बढेसँगै औद्योगिक क्षेत्रको विद्युत महसुल पनि घटाइने बताएकी छन्।  नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा ऊर्जामन्त्री भुसालले सुरुमा घरायसी प्रयोजनमा खपत भएको विद्युतको महसुल घटाउने र उत्पादनमा वृद्धि भएसँगै औद्योगिक क्षेत्रको महसुल...

भर्खरै

सरकारले उपचार खर्च दिने भएपछि मेरुदण्ड पक्षघात भएका बिरामी खुसी, अर्थमन्त्रीलाई दिए धन्यवाद

सरकारले उपचार खर्च दिने भएपछि मेरुदण्ड पक्षघात भएका बिरामी खुसी, अर्थमन्त्रीलाई दिए धन्यवाद

मध्य भोटेकोशीको पहिलो चरणको आईपीओ बाँडफाँड भोलि

मध्य भोटेकोशीको पहिलो चरणको आईपीओ बाँडफाँड भोलि

अनलाइनबाट टिकट बुकिङ गर्दा यात्रुलाई एक बोतल पानी फ्री

अनलाइनबाट टिकट बुकिङ गर्दा यात्रुलाई एक बोतल पानी फ्री

‘आइएमई डबलको डबलको डबल’ अफरका साप्ताहिक विजेता घोषित, केशव र विशालले पाए दोब्बर रकम

‘आइएमई डबलको डबलको डबल’ अफरका साप्ताहिक विजेता घोषित, केशव र विशालले पाए दोब्बर रकम

महालक्ष्मी लाइफको राष्ट्रिय बीमा जागरण अभियान : दुई जिल्लामा कमिटी गठन

महालक्ष्मी लाइफको राष्ट्रिय बीमा जागरण अभियान : दुई जिल्लामा कमिटी गठन

लाभांशको सिजनमा किन घट्यो सेयर बजार ? यसो भन्छन् जानकार

लाभांशको सिजनमा किन घट्यो सेयर बजार ? यसो भन्छन् जानकार

सानिमा बैंकले ल्यायो ‘दसैँ धमाका’ योजना, दराजबाट सामान किन्दा विशेष छुट

सानिमा बैंकले ल्यायो ‘दसैँ धमाका’ योजना, दराजबाट सामान किन्दा विशेष छुट

घट्यो हेटौँडा सिमेन्टको मूल्य, अब प्रतिबोरा रु. ७००

घट्यो हेटौँडा सिमेन्टको मूल्य, अब प्रतिबोरा रु. ७००

व्यवसायीका संघसंस्थामा चुनाव हुन्छ तर हारजित हुँदैन : ढकाल

व्यवसायीका संघसंस्थामा चुनाव हुन्छ तर हारजित हुँदैन : ढकाल

मानुषी लघुवित्तको सेयर भोलिबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

मानुषी लघुवित्तको सेयर भोलिबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

दसैँका लागि सोमबारबाट अग्रिम टिकट बुकिङ खुल्दै, कुन रुटको भाडा कति ? (सूचीसहित)

दसैँका लागि सोमबारबाट अग्रिम टिकट बुकिङ खुल्दै, कुन रुटको भाडा कति ? (सूचीसहित)

नेपालमै पहिलोपटक केएफएले ल्यायो ९ स्तम्भसहितको बीसीएसआईटी

नेपालमै पहिलोपटक केएफएले ल्यायो ९ स्तम्भसहितको बीसीएसआईटी

भोलिबाट आउँदैछ बुद्धभूमि नेपाल हाइड्रोपावरको रु. ८ करोडको आईपीओ

भोलिबाट आउँदैछ बुद्धभूमि नेपाल हाइड्रोपावरको रु. ८ करोडको आईपीओ

दाङको लमहीमा मेगा बैंकको नयाँ शाखा

दाङको लमहीमा मेगा बैंकको नयाँ शाखा

आज कति छ सुनचाँदीको भाउ ?

आज कति छ सुनचाँदीको भाउ ?