मूल्यवृद्धि र विटुमिन अभावले निर्माण क्षेत्र थलियो, ‘कन्स्ट्रक्सन होलिडे’ मा जान बाध्य
-रविन ठकुरी काठमाण्डौ । मध्य पूर्वमा चर्किएको द्वन्दका कारण पेट्रोलियम पदार्थमा भएको अत्याधिक मूल्यवृद्धिले यतिबेला निर्माण क्षेत्र थलिएको छ । अन्तर्राष्ट्रियस्तरमा सृजना भएको असहज परिस्थितिको कारण पेट्रोलियम पदार्थमा ६५ प्रतिशत, निर्माण क्षेत्रमा प्रयोग हुने विटुमिनमा १२० प्रतिशत र सिमेन्ट, डण्डीमा २५ देखि ४० प्रतिशतसम्मको मूल्यबृद्धिले निर्माण क्षेत्र थलिएको...

