coronavirus

ओमिक्रोन भेरिएन्ट कति घातक छ भन्ने बारेमा अनुसन्धान हुँदैछ : डब्ल्यूएचओ

1638170830who.jpg
जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले हालै अफ्रिकामा देखा परेको भनिएको कोरोनाको ओमिक्रोन भाइरस के कत्तिको खतरनाक छ र यसले मानिसको स्वास्थ्यमा कति क्षति गर्छ भन्ने बारेमा अनुसन्धान हुन बाँकी रहेको बताएको छ। डब्ल्यूएचओले यो भाइरस मानिसबाट मानिसमा सजिलै सर्छ या यसले मानिसको स्वास्थ्यमा के कति मात्रामा क्षति गर्छ भन्ने विषयमा...

कोरोना कहर : चीनमा फेरि बढ्यो सन्त्रास, लकडाउनदेखि हवाई उडानसम्म स्थगित

1635312827corona.jpg
काठमाण्डौ । चीनमा फेरि कोरोनाको सन्त्रास फैलिएको छ।  लगातार ५ दिनदेखि चीनमा कोरोना संक्रमणको मामिला बढेको छ। देशका विभिन्न भागमा कोरोना संक्रमणको मामिला बढ्न थालेपछि हवाई उडान स्थगित गरिएको छ भने स्कुलहरु पनि बन्द गरिएका छन्।  चीनको उत्तरी प्रान्तमा लकडाउन लगाइएको छ। मानिसहरुलाई अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्किन भनिएको...

कोरोना कहर : चीनको एउटा सहर फेरि पूर्ण लकडाउनमा

1635238297china.jpg
काठमाण्डौ । कोरोना संक्रमण पुनः बढ्न थालेपछि चीनको एउटा सहर पूर्ण रुपमा लकडाउन गरिएको छ। चीनको गान्सु प्रान्तको राजधानी लानजुको एहतियान पूर्ण रुपमा लकडाउन गरिएको हो। यो सहरमा करिब ४० लाख मानिसको बसोबास रहेको छ। मानिसहरुलाई अत्यावश्यक अवस्थामा मात्रै घर बाहिर निस्किन भनिएको छ।  हिजो चीनमा २९ जनामा कोरोना संक्रमण देखिएको थियो।...

1635339481srbl-111.jpg

चीनमा फेरि बढ्न थाल्यो कोरोना प्रकोप, संक्रमण बढ्नुमा मुख्य कारक डेल्टा भेरियन्ट

1635139860china.jpg
काठमाण्डौ । चीनमा फेरि कोरोनाभाइरस संक्रमणको मामिला बढ्न थालेको छ। कोरोना संक्रमण फैलिनुको मुख्य कारण डेल्टा भेरियन्टलाई लिइएको छ। चीनका सरकारी पत्रिका ग्लोबल टाइम्समा प्रकाशित समाचारअनुसार पछिल्लो एक सातामा चीनका ११ प्रान्तमा कोरोना संक्रमण फेरि फैलिन थालेको छ। चीनका एक वरिष्ठ स्वास्थ्य अधिकारीका अनुसार डेल्टा भेरियन्टबाट...

कोरोना महामारी अझै एक वर्ष लम्बिन सक्ने, कारण यस्तो छ

1634817571who.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना महामारी अझै एक वर्ष लम्बिन सक्ने जनाएको छ।  डब्ल्यूएचओका वरिष्ठ अधिकारी डा ब्रुस अलवर्डले कोरोना महामारी सन् २०२२ सम्म लम्बिन सक्ने बताएका हुन्। ‘कोरोना महामारी तत्काल टर्ने सम्भावना कम देखिएको छ’, उनले भने, ‘अझै एक वर्ष लम्बिन सक्छ।’ गरिब देशहरुमा आवश्यकताअनुसार...

दक्षिण अफ्रिकामा पत्ता लाग्यो कोरोनाको नयाँ भेरियन्ट, छिटै फैलिने र खोपले पनि काम नगर्ने दाबी

1630320933covid.jpg
काठमाण्डौ । दक्षिण अफ्रिकाका अनुसन्धानकर्ताहरुले कोरोनाभाइरस (सार्स–कोभ भी–२) को नयाँ भेरियन्ट पत्ता लगाएको दाबी गरेका छन्।  दक्षिण अफ्रिकी अनुसन्धानकर्ताहरुले दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट ‘सी.१.२’ पत्ता लागेको दाबी गरेका हुन्। उनीहरुले यो भेरियन्ट तीव्र रुपमा फैलिने र यसविरुद्ध हालसम्म विकसित खोपहरुले पनि...

विश्वमा कोरोना अझै घातक भएर फैलिन सक्ने डब्ल्यूएचओको चेतावनी

1626418195WHO.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वमा कोरोना अझै घातक भएर फैलिन सक्ने चेतावनी दिएको छ।  डब्ल्यूएचओका महानिर्देशक डा टेड्रोस एड्हानोम घेब्रेयससले कोरोना संक्रमण अझै घातक भएर फैलिने चेतावनी दिएका हुन्। डब्लूएचओको आपत्कालीन समितिको बैठकमा महानिर्देशक डा टेड्रोसले कोरोनाको नयाँ भेरियन्ट डेल्टा घातक हुने चेतावनी...

युरोपमा डेल्टा भेरियन्ट तीव्र रुपमा फैलिन सक्ने आशंका, खोप अभियानलाई व्यापक पार्न सुझाव

1624609095corona.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरस नियन्त्रणमा अहिले भ्याक्सिन नै अचुक अस्त्रका रुपमा देखिएको छ। तर संकट अझै पनि कायमै छ।  युरोपको रोग नियन्त्रण एजेन्सीले अहिले कोरोनाको डेल्टा भेरियन्टलाई लिएर चिन्ता व्यक्त गरेको छ। युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोल (ईसीडीसी) ले आशंका गरेको छ कि आउँदो अगस्टको अन्त्यसम्म युरोपमा...

चीनलाई अन्तर्राष्ट्रिय समुदायबाट अलग्याउने अमेरिकाको चेतावनी

1624277181jake.jpg
काठमाण्डौ । अमेरिकाका सुरक्षा सल्लाहकार ज्याक सुलिवनले कोरोनाभाइरसको उत्पत्तिबारे थालिएको अनुसन्धानमा सहयोग नगरे चीनलाई अन्तर्राष्ट्रिय समुदायबाट अलग्याइने धम्की दिएका छन्।  कोरोनाको उत्पत्तिबारे अमेरिकाले अनुसनधान बढाएसँगै आइतबार सुलिवनले यस्तो अभिव्यक्ति दिएका हुन्। उनले भने, ‘कोरोनाको उत्पत्तिबारे बेइजिङले सहयोग नगरे...

भारतमा फेरि देखियो कोरोनाको नयाँ भेरियन्ट, हुन सक्छ खतरनाक !

1623810904corona.jpeg
काठमाण्डौ । भारतमा फेरि कोरोनाभाइरसको नयाँ भेरियन्ट पत्ता लागेको छ।  भारतले मंगलबार नयाँ भेरियन्ट पत्ता लागेको विषयमा औपचारिक जानकारी गराएको छ। भारतमा कोरोनाको AY.1 भेरियन्ट देखिएको पत्ता लागेको हो। जुन डेल्टा भेरियन्टसँग मिल्दोजुल्दो छ। AY.1  र B.1.617.2.1 एउटा म्युटेसन हो। जसलाई भनिएको छ। यो निकै संक्रामक रहेको बताइएको छ। यो...

भेरियन्टअनुसार कोरोनाको नामकरण, कुन देशको भेरियन्टले के नाम पाए ?

1622516906corona.png
काठमाण्डौ । विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) ले विभिन्न देशमा भेटिएका कोरोनाका नयाँ भेरियन्टहरुको नामकरण गरेको छ।  डब्ल्यूएचओले ग्रिक अल्फाबेटअनुसार कोरोना नयाँ भेरियन्टहरुको नामकरण गरेको हो। जसअनुसार बेलायती भेरियन्टको नाम ‘अल्फा’, दक्षिण अफ्रिकी भेरियन्टको ‘बेटा’, ब्राजिलियन भेरियन्टको ‘गामा’ र भारतीय भेरियन्टको नाम...

घट्न थाल्यो विश्वभर कोरोनाको प्रभाव, संक्रमित र मृतकको संख्यामा कमी : डब्ल्यूएचओ

1622009823corona.jpg
काठमाण्डौ । गत साता विश्वभर कोरोना संक्रमणको नयाँ मामिला र मृत्युमा कमी आएको छ।  विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार गत साता विश्वभर ४१ लाख नयाँ संक्रमित थपिएका छन् भने ८४ हजार मानिसको मृत्यु भएको छ। जुन अघिल्लो साताको तुलनामा संक्रमितको संख्या १४ प्रतिशत र मृतकको संख्या २ प्रतिशतले कम हो। डब्ल्यूएचओको साप्ताहिक ...

कोरोनाको उत्पत्तिबारे पारदर्शी छानबिन गर्न डब्ल्यूएचओलाई अमेरिकाको आह्वान

1621996660who.jpg
काठमाण्डौ । विश्वभरि महामारी निम्त्याएको कोरोनाभाइरसको उत्पत्तिबारे विश्व स्वास्थ्य सङ्गठनलाई पारदर्शी छानबिन गर्न अमेरिकाले आह्वान गरेको छ। अमेरिकी स्वास्थ्यमन्त्रीले कोभिड-१९ बारे अर्को चरणको छानबिन पारदर्शी भएको सुनिश्चित गर्न डब्ल्यूएचओलाई आग्रह गरेका हुन्। अमेरिकी सञ्चारमाध्यमहरूमा भाइरस चीनको वुहानस्थित प...

कोरोना महामारी फैलिनुअघि नै वुहान ल्याबका ३ शोधकर्ता बिरामी परेको दाबी

1621830607corona.jpg
काठमाण्डौ । एउटा अमेरिकी खुफिया रिपोर्टमा विश्वमा कोरोना महामारी फैलिनुभन्दा एक महिनाअघि नै चीनको वुहान ल्याबका ३ जना शोधकर्ता बिरामी परेको खुलासा गरिएको छ।  अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलमा प्रकाशित खबरअनुसार वुहान इन्स्टिच्युट अफ बायरोलजीका ३ शोधकर्ता सन् २०१९ नोभेम्बर मा बिरामी परेको र उनीहरुले उपचारका लागि अस्पतालसँग...

बेलायतमा देखियो ‘ट्रिपल म्युटेन्ट’ कोरोना, जुन निकै संक्रामक र खतरनाक

1621752530corona.jpg
काठमाण्डौ । विश्वका अधिकांश देशमा कोरोना संन्त्रास कायमै छ। कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न देशले आआफ्नै रणनीतिहरु अपनाइरहेको छ।  यसबीच बेलायतमा ट्रिपल म्युटेन्ट कोरोनाभाइरसको चर्चा तीव्रगतिमा फैलिन थालेको छ। बेलायतका स्वास्थ्य सचिव म्याट ह्यानकका अनुसार योर्कशायरमा पहिलोपटक भेटिएको ट्रिपल म्युटेन्ट कोरोना...

भर्खरै

सुनको भाउ तोला रु. ५००ले बढ्यो, कति पुग्यो?

सुनको भाउ तोला रु. ५००ले बढ्यो, कति पुग्यो?

नेपाल पुनर्बीमा कम्पनीलाई प्रस्तावित लाभांश बाँड्न सरकारको स्वीकृति

नेपाल पुनर्बीमा कम्पनीलाई प्रस्तावित लाभांश बाँड्न सरकारको स्वीकृति

वोमी लघुवित्तको वार्षिक साधारणसभा पुस १६ मा, बुक क्लोज कहिले ?

वोमी लघुवित्तको वार्षिक साधारणसभा पुस १६ मा, बुक क्लोज कहिले ?

राष्ट्र बैंकद्वारा प्रभु बैंकलाई लाभांश वितरण गर्न स्वीकृति प्रदान

राष्ट्र बैंकद्वारा प्रभु बैंकलाई लाभांश वितरण गर्न स्वीकृति प्रदान

फरवार्ड माइक्रोफाइनान्सद्वारा बम्पर लाभांश प्रस्ताव, बोनस र नगद कति ?

फरवार्ड माइक्रोफाइनान्सद्वारा बम्पर लाभांश प्रस्ताव, बोनस र नगद कति ?

डब्ल्यूएचओबाट आयो सुखद् खबर: ओमिक्रोनविरुद्ध लड्न हाल उपलब्ध खोपहरु सक्षम

डब्ल्यूएचओबाट आयो सुखद् खबर: ओमिक्रोनविरुद्ध लड्न हाल उपलब्ध खोपहरु सक्षम

नेसनल पेमेन्ट स्विचमा आबद्ध हुने पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी बन्यो फोकसवान

नेसनल पेमेन्ट स्विचमा आबद्ध हुने पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी बन्यो फोकसवान

एक्सेल डेभलपमेन्ट बैंकको अवितरित हकप्रद सेयर मंसिर २९ बाट लिलामीमा राखिने

एक्सेल डेभलपमेन्ट बैंकको अवितरित हकप्रद सेयर मंसिर २९ बाट लिलामीमा राखिने

स्टडी ग्रुपले नेपाली विद्यार्थीका लागि ‘जब रेडी प्रोग्राम’ ल्याउँदै

स्टडी ग्रुपले नेपाली विद्यार्थीका लागि ‘जब रेडी प्रोग्राम’ ल्याउँदै

मूल्य समायोजनपछि ‘ग्लोबल आइएमई समुन्नत योजना–१’को इकाइमूल्य कति ?

मूल्य समायोजनपछि ‘ग्लोबल आइएमई समुन्नत योजना–१’को इकाइमूल्य कति ?

प्राइम कमर्सियल बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

प्राइम कमर्सियल बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

आजसम्म कायम सेयरधनीले स्वाभिमान लघुवित्त र आईसीएफसी फाइनान्सको लाभांश पाउने

आजसम्म कायम सेयरधनीले स्वाभिमान लघुवित्त र आईसीएफसी फाइनान्सको लाभांश पाउने

ओमिक्रोनको त्रासबीच अमेरिकी सेयर बजारमा उछाल

ओमिक्रोनको त्रासबीच अमेरिकी सेयर बजारमा उछाल

भिटा परियोजनाका लागि नेपाल सरकार र कृषि विकास बैंकबीच सम्झौता

भिटा परियोजनाका लागि नेपाल सरकार र कृषि विकास बैंकबीच सम्झौता

परिसंघद्वारा स्वदेशी वेबसाइट र मोबाइल एप्लिकेसन सार्वजनिक

परिसंघद्वारा स्वदेशी वेबसाइट र मोबाइल एप्लिकेसन सार्वजनिक