Covid 19

विश्वका ७० देशमा स्पुतनिक भी खोप लगाउन अनुमति

1629966280sputnik-v.jpg
मस्को । कोरोनाभाइरसविरुद्ध रुसले विकास र उत्पादन गरेको स्पुटनिक भी खोप लगाउन स्वीकृति दिने देशको सङ्ख्या ७० पुगेको छ। अहिलेसम्म सबैभन्दा पछाडि इन्डोनेसियाले समेत अनुमति दिएसँगै स्पुटनिक भी प्रति विश्वास गर्ने देशहरूको सङ्ख्या ७० पुगेको हो। यो खोपलाई आपत्कालीन अवस्थामा मात्रै प्रयोग गर्न पाउने गरी अनुमति दिएको सरकारी अधिकारीहरूले...

भोलिदेखि काठमाण्डौमा भेरोसेल खोपको दोस्रो डोज लगाइने

1629947017vaccine.jpg
काठमाण्डौ । काठमाण्डौ जिल्लामा कोरोनाभाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा भोलि भदौ ११ गतेदेखि भदौ १३ गतेसम्म लगाइने भएको छ।  भेरोसेलको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले बताए।उनका अनुसार भेरोसेल खोपको पहिलो मात्रा लगएका ५० वर्ष वा सोभन्दामाथि उमेरका...

आजबाट त्रिविका विद्यार्थीलाई खोप लगाउन सुरु, प्रवेशपत्र अनिवार्य

1628756668covid-vaccine.jpg
काठमाण्डौ। आजबाट त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालित परीक्षामा सहभागी हुने विद्यार्थीलाई कोभिडविरुद्धको खोप दिन सुरु गरिएको छ।  सचिवस्तरको बैठकले बुधबार त्रिविले सञ्चालन गर्ने परीक्षामा सहभागी हुने करिब ६० हजार परीक्षार्थीलाई खोप दिने निर्णय गरेको थियो। सोही निर्णयलाई कार्यान्वयन गर्दै आजबाट विद्यार्थीलाई लगाउन सुरु...

1629719403GIF-75c16899fe15b655abf7045d32c1db7e.gif

देशभर ४९०४ संक्रमित थपिए, २११५ भए डिस्चार्ज, ३५ को मृत्यु

1628600800covid.jpg
काठमाण्डौ । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको मामिला पुनः बढ्न थालेको छ। पछिल्लो २४ घन्टामा मात्रै देशभर थप ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १३ हजार २१७ जनाका परीक्षण गर्दा ३ हजार १९४ जनामा र एन्टिजेन विधिबाट ५ हजार ९०६ जनाको परीक्षण गर्दा १ हजार ७१० जनामा कोरोना...

देशभर भेरोसेलको दोस्रो डोज लगाउने अभियान सुरु, काठमाण्डौ महानगरमा कहाँ–कहाँ लगाइन्छ ?

1628224246vaccine.jpg
काठमाण्डौ । देशभर कोभिडविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउने अभियान आज साउन २२ गतेबाट सुरु भएको छ।  आज बिहान १० बजेबाट दोस्रो डोज अभियान लगाउन अभियान सुरु भएको हो। यो अभियान साउन २४ गतेसम्म सञ्चालन हुनेछ। स्वास्थ्य मन्त्रालयले साउन २२ गतेदेखि दोस्रो डोज लगाउने अभियान सञ्चालन गर्न ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई परिपत्र...

साउन २२ देखि काठमाण्डौमा भेरोसेल खोपको दोस्रो डोज लगाइने, क–कसले लगाउन पाउने ?

1627976948covid.jpg
काठमाण्डौ । काठमाण्डौमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज साउन २२ गतेदेखि लगाउन सुरु गरिने भएको छ। पहिलो डोज लगाई २१ दिन पूरा भएकाहरुले दोस्रो डोज लगाउन पाउने स्वास्थ्य कार्यालय काठमाण्डौले जनाएको छ। कार्यालयका अनुसार १ लाख ६५ हजार व्यक्तिले भेरोसेलको दोस्रो डोज पाउने छन्।  दोस्रो डोज लगाउन अनिवार्य रुपमा विद्युतीय दर्ता...

1631872135srbl.gif

बागमतीमा १८ वर्षमाथिका सबैलाई कोभिडविरुद्धको खोप लगाउने तयारी

1627204376covid-vaccine.jpg
मकवानपुर । बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले चालू आर्थिक वर्षको प्रथम चौमासिकभित्रै प्रदेशका १८ वर्ष माथिका सबै नागरिकलाई कोभिड खोप लगाउन पहल गरिने बताएका छन्। यसका लागि सङ्घीय सरकारसँगको समन्वयमा अन्तर्राष्ट्रिय खोप बिक्रेता कम्पनीसँग सम्पर्क गरिरहेको उनले जानकारी दिएका हुन्। लिच्छवि र...

आजबाट काठमाण्डौमा जोन्सन एन्ड जोन्सनको खोप लगाइने (खोप केन्द्रको सूचीसहित)

1626664177khop.jpg
काठमाण्डौ । अमेरिकाले उपलब्ध गराएको जोन्सन एन्ड जोन्सनको खोप काठमाण्डौ जिल्लामा आज साउन ४ गतेबाट लगाउन सुरु गरिने भएको छ। यसका लागि ४४ वटा खोप केन्द्र तोकिएका छन्। कोभ्याक्स कार्यक्रमअन्तर्गत अमेरिकाले गत सोमबार नेपाललाई जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप उपलब्ध गराएको थियो। यो खोपको एक डोजमात्र लगाए पुग्छ।  यो खोप...

कोभिडबाट सुरक्षित रहन खोपको तेस्रो डोज लगाउन आवश्यक छ ?

1625821840khop.jpg
काठमाण्डौ । विश्वको सबैभन्दा ठूलो औषधि उत्पादक कम्पनी फाइजरले अमेरिकामा आफ्नो कोरोनाविरुद्धको खोपको तेस्रो डोज लगाउन अनुमति मागेको छ।  कम्पनीले १२ महिनाभित्रै दोस्रो डोज लगाएकालाई थप एक डोज लगाएमा कोरोनाविरुद्धको इम्युनिटी बढाउन मद्दत गर्नेछ। कम्पनीले तेस्रो डोज लगाएमा डेल्टा भेरियन्टबाट हुन सक्ने संक्रमण रोक्नका लागि...

विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघ्यो

1625732471corona.jpg
काठमाण्डौ । कोरोना महामारीबाट विश्वभर ज्यान गुमाउनेको संख्या ४० लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार बिहीबार बिहानसम्मको तथ्यांकअनुसार कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघेको हो। जसमा अमेरिका र भारतमा सबैभन्दा बढी ज्यान गएको छ। हालसम्म अमेरिकामा कोरोनाबाट ६ लाख र भारतमा ४ लाखभन्दा बढीको ज्यान गइसकेको...

कोभिड समयमा टेलिकमद्वारा कर्मचारीको केयरिङ:निःशुल्क पीसीआरदेखि हेलिकोप्टर चार्टरसम्म

1623582138ntc1.jpg
काठमाण्डौ । कुनै स्वास्थ्य संकट वा महामारीको चपेटामा परेको बेला तपाई कार्यरत कार्यालयले सामान्यभन्दा सामान्य खर्च व्यहोर्नेदेखि लाखौं खर्च गरी हेलिकोप्टरको माध्यमबाट उद्धार गर्नेसम्मको सुविधा दिन्छ भनेर सोच्नुहुन्छ ? नेपालजस्तो विकासोन्मुख देशमा, त्यो पनि सरकारका सार्वजनिक संस्थानहरुमा कार्यरत कर्मचारीले यति धेरै सुविधा पाइएला...

कोरोनाविरुद्धको खोपले शरीरमा चुम्बकीय शक्ति विकास भएको दाबी, यस्तो सम्भव छ ?

16233888482.jpg
काठमाण्डौ । कोरोना खोपको साइड इफेक्टका विषयमा निकै चर्चा हुने गरेको छ। कसलाई खोप लगाएपछि ज्वारो आउने, कसैलाई शरीर दुःखने, कसैलाई बान्ता हुनेजस्ता समस्या देखिने गरेको छ। यस्ता समस्या आएमा चिकित्सकसँग परामर्श लिन पनि भनिएको छ। भारतको नासिकमा एउटा अचम्मको घटना भएको छ। त्यहाँका अरविन्द सोनार नाम गरेका एक व्यक्तिले आफूले कोरोनाविरुद्धको...

कोरोनाविरुद्धको खोप लगाउनेलाई एक खिल्ली गाँजा उपहार

1623210487marijuana-joint.jpg
काठमाण्डौ । कोरोनाविरुद्धको खोप लगाउन प्रोत्साहन गर्ने उद्देश्यले विश्वका विभिन्न स्थानमा नयाँ–नयाँ तरिका अपनाउन थालिएको छ।  यही क्रममा आफ्ना नागरिकलाई खोप लगाउन प्रोत्साहन गर्ने उद्देश्यले अमेरिकाको वासिङ्टन राज्यले एउटा अनौठो उपाय निकालेको छ। यो राज्यले आफ्ना नागरिकलाई खोप लगाएबापत गाँजाको एउटा खिल्ली उपहार दिने घोषणा...

बेलायतमा १२–१५ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन अनुमति

1622813369uk.jpg
काठमाण्डौ । बेलायतमा १२ वर्षदेखि १५ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको भ्याक्सिन लगाउन अनुमति दिइएको छ।  बेलायतमा औषधिहरुको नियमन गर्ने मेडिसिन्स एन्ड हेल्थ केयर प्रडक्ट्स रेगुलेटरी एजेन्सी (एमआरए)ले शुक्रबार १२ वर्षदेखि १५ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर र बायोटेक कम्पनीको भ्याक्सिन लगाउन अनुमति प्रदान...

चिनियाँ अनुदानको ८ लाख डोज खोप नेपाल आइपुग्यो

1622539349khop.jpg
काठमाण्डौ । चीनले अनुदानमा दिएकोमध्ये ८ लाख डोज खोप मंगलबार काठमाण्डौ आइपुगेको छ। नेपाल एयरलाइन्सको विमानले ८ लाख डोज खोप त्रिभुवन विमानस्थलमा ल्याएको हो।  राष्ट्रपति विद्यादेवी भण्डारीसँग गत हप्ता भएको कुराकानीमा चीनका राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेका थिए। सोहीमध्येको ८ लाख डोज खोप नेपाल आइपुगेको...

भर्खरै

दशैंमा सानिमाको बम्पर योजना: मुद्दतिमा उच्च ब्याज, मासिक भुक्तानी

दशैंमा सानिमाको बम्पर योजना: मुद्दतिमा उच्च ब्याज, मासिक भुक्तानी

दशैंमा सांग्रिलाको उपहार, मुद्दतिमा आकर्षक ब्याजदर

दशैंमा सांग्रिलाको उपहार, मुद्दतिमा आकर्षक ब्याजदर

file photo

अर्थमन्त्री भन्छन्-'हाम्रो बजेट बनाउने सिष्टम डरलाग्दो रहेछ !'

असोजको दोस्रो साताबाट अग्रिम टिकट खुला गरिने

असोजको दोस्रो साताबाट अग्रिम टिकट खुला गरिने

chandan karki

‘संस्थागत लगानीकर्ताको कमीले सेयर बजार एकहोरोजस्तो देखियो’

प्राविधिक रुपमा यस्तो देखियो सेयर बजारमा आरबीसीएलको आगामी यात्रा

प्राविधिक रुपमा यस्तो देखियो सेयर बजारमा आरबीसीएलको आगामी यात्रा

बिजशालाको विषयमा भ्रम फैलाउनेविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी

बिजशालाको विषयमा भ्रम फैलाउनेविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी

यो वर्ष कुनै पनि बैंकले दशैंअघि बोनस नखुवाउने

यो वर्ष कुनै पनि बैंकले दशैंअघि बोनस नखुवाउने

प्रभावकारी बन्दै वृज सिमेन्टको ‘एक्सपर्ट मेसन क्लब’, आबद्ध सदस्यको परिवारलाई रु. ५ लाख सहयोग

प्रभावकारी बन्दै वृज सिमेन्टको ‘एक्सपर्ट मेसन क्लब’, आबद्ध सदस्यको परिवारलाई रु. ५ लाख सहयोग

ग्लोबल आइएमई बैंकको ‘८.५% डिबेन्चर २०८६/८७’ नेप्सेमा सूचीकृत

ग्लोबल आइएमई बैंकको ‘८.५% डिबेन्चर २०८६/८७’ नेप्सेमा सूचीकृत

कामना सेवाको एनआरएन बचत खाता सञ्चालनमा, ७% ब्याज दिने

कामना सेवाको एनआरएन बचत खाता सञ्चालनमा, ७% ब्याज दिने

आरटीजीएस प्रणाली शनिबार पनि खुला रहने

आरटीजीएस प्रणाली शनिबार पनि खुला रहने

नेपाल बंगलादेश बैंकको विस्तारित सेवा केन्द्र हेटौँडा सिमेन्ट उद्योग परिसरमा

नेपाल बंगलादेश बैंकको विस्तारित सेवा केन्द्र हेटौँडा सिमेन्ट उद्योग परिसरमा

‘सुनकोशी–तेस्रो’ को निर्माण प्रक्रिया अघि बढ्यो

‘सुनकोशी–तेस्रो’ को निर्माण प्रक्रिया अघि बढ्यो

बैंक अफ काठमाण्डूको क्यूआर कोड सेवा ब्रिटिश कलेजमा

बैंक अफ काठमाण्डूको क्यूआर कोड सेवा ब्रिटिश कलेजमा