Covid 19

काठमाण्डौका यी १९ खोप केन्द्रमा लगाइन्छ कोरोनाविरुद्धको ‘बुस्टर’ डोज (सूचीसहित)

1642481753vaccine.jpg
काठमाण्डौ । काठमाण्डौमा कोरोनाविरुद्ध बुस्टर डोज खोप लगाउन थालिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौका विभिन्न १९ अस्पतालबाट बुस्टर डोज लगाउन पाइन्छ। गत माघ २ देखि नै अग्रपंक्तिमा खटिने कर्मचारीलाई खोप दिन थालिएको होे। खोप लगाउन अनिवार्य रुपमा खोप कार्ड लिएर जानुपर्छ।  यी अस्पतालबाट बुस्टर डोज लगाउन...

फेरि सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो, थप ४९६१ मा कोरोना पुष्टि

1642331104covid.jpg
काठमाण्डौ । नेपालमा फेरि कोभिडका सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टाको तथ्यांक सार्वजनिक गर्दै सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको जानकारी गराएको हो। मन्त्रालयका पछिल्लो २४ घण्टामा थप ४ हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै सक्रिय संक्रमितको संख्या २५...

कलेज र ट्युसन सेन्टरहरु पनि माघ १५ सम्म बन्द गर्ने निर्णय

1642330511covid.jpg
काठमाण्डौ । कोभिड संक्रमण बढ्दै गएपछि सरकारले कलेज र ट्युसन सेन्टरहरु पनि बन्द गर्ने निर्णय गरेको छ।  मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले जारी गरेको ओमिक्रोन भेरिएन्ट नियन्त्रणसम्बन्धी आदेशमा कलेज र ट्युसन सेन्टरहरु माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरिएको हो। मन्त्रिपरिषद्को निर्णय आज सार्वजनिक गर्दै सञ्चारमन्त्री ज...

1662798070ADBL-ad-ver-1.gif

सिनेमा हल र जिम हल माघ १५ गतेसम्म बन्द गर्ने निर्णय

1642328489cinema.jpg
काठमाण्डौ । कोभिड संक्रमण बढ्दै गएपछि सरकारले सिनेमा हल र जिम हल माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले सिनेमा हल र जिम हल माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्को निर्णय आज सार्वजनिक गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त निर्णय भएको जानकारी गराएका हुन्। कोभिड...

आजबाट बुस्टर डोज लगाउन सुरु, कसले लगाउन पाउँछन् ?

1642308136vaccine.jpg
काठमाण्डौ । सरकारले अग्रपंक्तिमा खटिनेहरुलाई आइतबार (आज) देखि कोभिडविरुद्ध बुस्टर डोज खोप दिन सुरु गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी र कर्मचारी, सबै सुरक्षाकर्मी, सञ्चारकर्मी, सार्वजनिक फोहोर संकलक, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका र त्रिभुवन अन्तर्राष्ट्रिय ...

संक्रमण बढेसँगै कोभिडविरुद्धको खोप लगाउने पनि बढे, काठमाण्डौमा कहाँ–कहाँ लगाइन्छ खोप ?

1642060148khop.jpg
काठमाण्डौ । सरकारले काठमाण्डौमा सरकारी अस्पतालसँगै अब थप ६ वटा निजी अस्पतालमा कोभिडविरुद्धको खोप लगाउने व्यवस्था गरेको छ।  पछिल्लो समय कोभिड संक्रमण बढ्न थालेपछि खोप लगाउनेको संख्या बढेको छ। सोही कारण सकारले निजी अस्पतालबाट पनि खोप लगाउन पाउने व्यवस्था गरेको हो।  यसअघि काठमाण्डौमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेक,...

दिल्लीका सबै निजी कार्यालय बन्द गर्न आदेश, वर्क फ्रम होम लागू

1641885848delhi.jpg
काठमाण्डौ । कोभिडको बढ्दो संक्रमणलाई ध्यानमा राख्दै भारतको दिल्लीमा सबै निजी कार्यालय बन्द गर्न आदेश दिइएको छ। आपत प्रबन्धन अथोरिटी (डीडीएमए) ले दिल्लीका सबै निजी कारण बन्द गर्न आवेदन दिएको हो। निर्देशनबमोजिम अब दिल्लीमा आकस्मिक सेवाका निजी कार्यालयहरुमात्रै खुला हुनेछन्। त्यस्तै छुट श्रेणीमा रहेका निजी कार्यालयहरुमा खोल्न...

काठमाण्डौ उपत्यकामा भोलिबाट १२–१७ वर्षका बालबालिकालाई कोभिडविरुद्धको खोप लगाइने

1641811978khop.jpg
काठमाण्डौ । काठमाण्डौ उपत्यकामा भोलि पुस २७ गतेदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको फाइजर र मोडर्ना खोप लगाइने भएको छ।  स्वास्थ्य मन्त्रालय आज एक सूचना जारी गर्दै उपत्यकाका तीन जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरमा सबै स्थानीय तहमा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाइने...

निकै संक्रामक डेल्टा र ओमिक्रोनको भयो मेल, साइप्रसमा देखियो ‘डेल्टाक्रोन’

1641796913deltacron.jpg
काठमाण्डौ । विश्व हाल कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको कहर झेलिरहेको छ। गत वर्ष डेल्टा भेरिएन्टले मानिसको स्वास्थ्य जोखिममा परेको थियो। यो भेरिएन्टले अहिले पनि मानिसहरु संक्रमित भइरहेका छन्।  विश्वभर अहिले डेल्टा र ओमिक्रोन भेरिएन्टबाट संक्रमित हुनेको संख्या दिनप्रतिदिन बढ्दै जान थालेको छ। यहीबीच वैज्ञानिकहरुले साइ...

कोरोना कहर : माघ १५ सम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय

1641734146school.jpg
काठमाण्डौ । कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।  पछिल्लो केही दिनयता नेपालमा कोरोना संक्रमण बढ्दै गएकोले सरकारले अन्य क्षेत्रभन्दा पहिले विद्यालय बन्द गर्ने निर्णय गरेको हो। आज बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले विद्यालय बन्द...

कोरोना जोखिम बढेपछि ललितपुर र भक्तपुरका सीडीओहरुले डाके सर्वपक्षीय बैठक

1641704966bkt.jpg
काठमाण्डौ । कोरोना संक्रमणको जोखिम फेरि बढ्न थालेपछि ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुले आज दिउँसो सर्वपक्षीय बैठक डोकेका छन्।  कोरोना संक्रमण रोकथामका लागि स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्ने, खोप कार्यक्रमलाई तीव्रता दिने र स्वास्थ्य पूर्वाधार तयारी अवस्थामा राख्ने सम्बन्धमा छलफल गर्न बैठक डाकिएको हो।...

सत्ता गठबन्धनका नेताहरुलाई कोभिड पुष्टि भएपछि प्रधानमन्त्री र सञ्चारमन्त्री आइसोलेसनमा

1641700982sher-bd-deuba.jpg
काठमाण्डौ । सत्ता गठबन्धनका नेताहरुमा कोभिड संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की आइसोलेसनमा बसेका छन्।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठलगायतका नेताहरुमा संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री देउवा र...

बिहारमा ८४ वर्षका एक वृद्ध लगाए कोभिड भ्याक्सिनको ११ डोज !

1641458672covid.jpg
काठमाण्डौ । भारतको बिहारमा एकै व्यक्तिले कोभिड भ्याक्सिनको ११ डोज लिएको खबर सार्वजनिक भएको छ। भारत बिहारको मधेपुरा जिल्लाका एक वृद्धले भ्याक्सिनको ११ डोज लिएको दाबी गरेका हुन्। ८४ वर्षीय ब्रह्मदेव मण्डलले यस्तो दाबी गरेका हुन्। मण्डलले आफूले कोभिड भ्याक्सिनको ११ डोज लिए पनि आफूलाई स्वास्थ्य कुनै असर नपरेको दाबी गरेका छन्।...

भारतमा कोरोना तीव्रगतिमा फैलिँदै, एकैदिन ९० हजार बढीमा पुष्टि

1641453283covid.png
काठमाण्डौ । भारतमा एकैदिनमै कोरोना संक्रमणको मामिला ५६ प्रतिशतले बढेको छ। पछिल्लो २४ घन्टामा भारतमा ९० हजार ९२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जब कि अघिल्लो भारतमा ५८ हजार ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। यो हिसाबले एकैदिन भारतमा कोरोना संक्रमणको मामिला ५६.५१ प्रतिशतले उकालो लागेको हो।  पछिल्लो २४ घन्टामा भारतमा...

कोरोना संक्रमण बढ्न थालेपछि दिल्लीमा ‘विकेन्ड कर्फ्यु’, ५०% कर्मचारीले घरबाटै काम गर्नुपर्ने

1641286808delhi.jpg
काठमाण्डौ । कोरोना संक्रमण बढ्न थालेपछि छिमेकी मुलुक भारतको दिल्लीमा ‘विकेन्ड कर्फ्यु’ जारी गरिएको छ।  दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाले दिल्लीमा ‘विकेन्ड कर्फ्यु’को घोषणा गरेका हुन्। अब साताको शनिबार र आइतबार दिल्लीमा कर्फ्यु लगाइनेछ।  यसअघि कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि दिल्लीमा रात्रिकालीन...

भर्खरै

कृषि औजार कारखाना सञ्चालनको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

कृषि औजार कारखाना सञ्चालनको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

नेपालमै पहिलोपटक ग्रीन हाइड्रोजन समिट असोज अन्तिम साता हुने

नेपालमै पहिलोपटक ग्रीन हाइड्रोजन समिट असोज अन्तिम साता हुने

एक दिनमै बैंकहरुले लिए रु. ३१ अर्ब बढी अल्पकालीन कर्जा

एक दिनमै बैंकहरुले लिए रु. ३१ अर्ब बढी अल्पकालीन कर्जा

स्मार्ट टीभी र इकोसिस्टममा पोर्टफोलियो विस्तार गर्दै शाओमी नेपाल

स्मार्ट टीभी र इकोसिस्टममा पोर्टफोलियो विस्तार गर्दै शाओमी नेपाल

श्रीलंकाको टीएमएस सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न ३३ वटा ब्रोकरलाई पत्राचार

श्रीलंकाको टीएमएस सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न ३३ वटा ब्रोकरलाई पत्राचार

आरएसआईको ओभर सोल्ड जोनमा बन्यो ‘डब्ल्यू’ आकृति, अब के होला बजार ?

आरएसआईको ओभर सोल्ड जोनमा बन्यो ‘डब्ल्यू’ आकृति, अब के होला बजार ?

जनरल इन्स्योरेन्सको विशेष साधारणसभाबाट सानिमा जनरल इन्स्योरेन्ससँगको मर्जर प्रक्रिया स्वीकृत

जनरल इन्स्योरेन्सको विशेष साधारणसभाबाट सानिमा जनरल इन्स्योरेन्ससँगको मर्जर प्रक्रिया स्वीकृत

‘पर्यटन पनि विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत’

‘पर्यटन पनि विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत’

आजसम्म कति उठ्यो त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम ?

आजसम्म कति उठ्यो त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम ?

प्रभु बैंकका ग्राहकलाई चुरे हिल हस्पिटलमा आकर्षक छुट

प्रभु बैंकका ग्राहकलाई चुरे हिल हस्पिटलमा आकर्षक छुट

एनएमबिको बडादसैँमा बडा डिजिटल धमाका, यस्ता छन् छुट र क्यासब्याकको अफर (सूचीसहित)

एनएमबिको बडादसैँमा बडा डिजिटल धमाका, यस्ता छन् छुट र क्यासब्याकको अफर (सूचीसहित)

मेडिसिटीमा मस्तिष्क पक्षघातपछिको पुनर्स्थापनामा अन्तर्राष्ट्रिय प्रशिक्षण

मेडिसिटीमा मस्तिष्क पक्षघातपछिको पुनर्स्थापनामा अन्तर्राष्ट्रिय प्रशिक्षण

सीआईटीले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयरको प्रत्याभूति गर्ने

सीआईटीले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयरको प्रत्याभूति गर्ने

बजारमा दोहोरो अंकको सुधार, सुस्तायो कारोबार

बजारमा दोहोरो अंकको सुधार, सुस्तायो कारोबार

एफवान सफ्टको ग्रुप स्ट्राटेजी डाइरेक्टरमा डेनियल डी श्रेष्ठ नियुक्त

एफवान सफ्टको ग्रुप स्ट्राटेजी डाइरेक्टरमा डेनियल डी श्रेष्ठ नियुक्त