Covid 19

ओमिक्रोनको त्रासबीच देखियो कोरोनाको अर्को नयाँ भेरिएन्ट, निकै संक्रामक हुनसक्ने अनुमान

1641280753covid1.jpg
काठमाण्डौ । विश्वभर अहिले कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनले त्रास फैलाइरहेको छ।  यही त्रासदीपछि फेरि कोभिडको नयाँ भेरिएन्ट पत्ता लागेको छ। ओमिक्रोनपछि वैज्ञानिकहरुले कोभिडको अर्को एउटा भेरिएन्ट (आईएचयू) बारे पत्ता लगाएका हुन्।  वैज्ञानिकहरुका अनुसार नयाँ भेरिएन्ट आईएचयूले ४६ पटक रुप फेरिसकेको छ। यो मूल कोभिडको तुलनामा खोप...

आजबाट कोभिड खोपको अतिरिक्त मात्रा लगाइने, क-कसले पाउँछन् ?

1641268070covid.jpg
काठमाण्डौ । आजदेखि कोभिडविरुद्धको खोपको अतिरिक्त मात्रा लगाइने भएको छ।  कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका व्यक्तिलाई आजदेखि सरकारले अतिरिक्त मात्रा लगाउने निर्णय गरेको हो। मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सर रोगी, अंग प्रत्यारोपण गरेका बिरामी, एचआइभी भएका...

कोरोना कहर : महामारीयता पहिलोपटक एकैदिन विश्वभर १० लाख बढीमा संक्रमण पुष्टि

1640925023covid.jpeg
काठमाण्डौ । कोरोना कहर कहिलेसम्म अन्त्य होला ? अहिले जोकोहीको प्रश्न यही हुने गरेको छ। तर हरेक वर्ष कोरोना डर झनै बढ्दै गइरहेको छ। किनकि हरेक दिन त्रासदीपूर्ण आँकडाहरु अगाडि आइरहेको छ।  नयाँ आँकडाअनुसार महामारीयता पहिलोपटक विश्वभर एकैदिन १० लाख बढी मानिसमा कोरोना पुष्टि भएको छ। सन् २०२० मार्चबाट कोरोनाले महामारीको रुप लिएको...

1662798070ADBL-ad-ver-1.gif

उडिरहेको विमानभित्रै एक शिक्षिकालाई कोरोना पुष्टि, ५ घन्टा शौचालयभित्रै आइसोलेसन

1640923282isolation.jpg
काठमाण्डौ । अमेरिकाकी एक शिक्षिकाले कोरोना पोजिटिभ भएको पुष्टि भएपछि उडिरहेको विमानको शौचालयभित्र ५ घन्टा सेल्फ आइसोलेसनमा बस्नु परेको घटना सार्वजनिक भएको छ। उनी आफैँले यस्तो निर्णय गरेकी हुन्।  यसरी विमानको शौचालयभित्रै सेल्फ आइसोलेसनमा बस्ने अमेरिकी महिला हुन्, मारिसा फोसियो । गत डिसेम्बर २० मा उनी सिकागोबाट आइसल्यान्ड जाने...

सरकारले गर्यो कोभिड खोपको अतिरिक्त मात्रा दिने निर्णय, कसले लगाउन पाउँछ ?

1640852418vaccine.jpg
काठमाण्डौ । सरकारले आफ्ना नागरिकालाई कोभिडविरुद्ध खोपको अतिरिक्त मात्रा दिने निर्णय गरेको छ।  खोप सल्लाहकार समितिको सिफारिसमा सरकारले अतिरिक्त मात्रा दिने निर्णय गरेको हो। यद्यपि अतिरिक्त मात्रा क–कसलाई दिइने भनेबारे टुंगो लागिसकेको छैन।  सरकारले निर्णय गरेसँगै अब खोप सल्लाहकार समिति यसबारेमा टुंगो लगाउनेछ।  अतिरिक्त...

कोरोना कहर: न्युयोर्कसहित थुप्रै सहरमा एप्पलले बन्द गर्यो सबै स्टोर

1640755295apple.jpg
काठमाण्डौ । विश्वभर फेरि कोरोनाको कहर बढ्दै गएको छ। कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनले संक्रमणको मामिला बढाउँदै लगेको छ भने विश्व अर्थतन्त्रमा पुनः असर देखिन लोको छ। आईफोन बनाउने विश्वको दिग्गज टेक कम्पनी एप्पलले न्युयोर्कमा आफ्नो सबै स्टोर ब्राउजिङका लागि बन्द गरेको छ। अनलाइन अर्डर लिने र जिनियर बार सपोर्टजस्ता काम भने यी स्टोरमा...

भारतमा कोभिडविरुद्धको दुई नयाँ भ्याक्सिन र एउटा औषधिलाई प्रयोगको अनुमति

1640676664india.jpg
काठमाण्डौ । भारतले कोभिडविरुद्धको दुई नयाँ भ्याक्सिन र एउटा औषधिलाई प्रयोगको अनुमति दिएको छ। केन्द्रीय स्वास्थ्यमन्त्री डा मनसुख मण्डाविया यसबारेमा ट्विट गर्दै जानकारी गराएका हुन्। उनले नयाँ भ्याक्सिन कोर्बीभ्याक्स र कोभाभ्याक्सलाई अनुमति दिइएको जानकारी गराएका छन्। त्यसैले कोभिडविरुद्धको औषधि मोल्नुपिराभिरलाई पनि स्वीकृति...

विदेश जानेहरुलाई कोभिडविरुद्धको जोन्सन एन्ड जोन्सन खोप, यी ४ अस्पतालबाट लगाउन सुरु

1640589646jonson-and-jonson.jpg
काठमाण्डौ । सरकारले विदेश जानेहरुलाई कोभिडविरुद्धको जोन्सन एन्ड जोन्सन खोप लगाउन सुरु गरेको छ।  जोन्सन एन्ड जोन्सन खोपको एक मात्रा लगाएपछि पूर्ण मानिन्छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ उपत्यकाका ४ वटा अस्पतालबाट विदेश जानेहरुलाई जोन्सन एन्ड जोन्सन खोप लगाउन सुरु गरिएको छ।  महाराजगन्जस्थित नेपाल प्रहरी अस्पताल,...

आजबाट यी जिल्लामा १२–१७ वर्षसम्मका बालबालिकालाई मोडर्ना खोप लगाइँदै ? (सूचीसहित)

1639884390covid-vaccine.jpg
काठमाण्डौ । सरकारले आज (पुस ४ गते) बाट देशका ५७ जिल्लामा १२ वर्षदेखि १७ वर्षसम्म उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको मोडर्ना खोप लगाउने अभियान सुरु गरेको छ।  बालबालिकालाई मोडर्ना खोपको पहिलो मात्रा आजदेखि पुस १४ गतेसम्म लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। झन्डै १८ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको...

एकैदिन एकै व्यक्तिले लगाए कोरोनाविरुद्धको खोपको १० डोज, कस्तो असर पर्ला ?

1639287631covid.jpg
काठमाण्डौ । कोभिड महामारीकै कारण अहिले विश्वभर खोप अभियान चलिरहेको छ। कसैले खोपको पहिलो त कसैले दुवै मात्र लिइसकेका छन्। कोही बुस्टर डोज लगाइरहेका छन्।  कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोन देखिएपछि अहिले खोपको माग झनै बढेको छ। विशेषज्ञहरुले खोप नै कोभिडबाट बचाउने एकमात्र अस्त्र रहेको बताइरहेका छन्।  न्युजिल्यान्डबाट भने एउटा यस्तो...

ओमिक्रोनले विश्वभर फेरि कोभिड संक्रमण फैलिने खतरा बढ्यो : डब्ल्यूएचओ

1638250672who.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसकेको नयाँ भेरिएन्ट ओमिक्रोनका कारण विश्वभर फेरि संक्रमण बढ्न सक्ने खतरा अत्याधिक देखिएको चेतावनी दिएको छ।  डब्ल्यूएचओले विश्वका केही क्षेत्रमा यसको गम्भीर परिणाम देखिन सक्ने चेतावनी पनि दिएको छ। डब्ल्यूएचओका प्रमुख डा टेड्रोसले फेरि एकपटक धनी देशहरुलाई गरिब देशहरुलाई...

कोभिडको नयाँ भेरिएन्टलाई लिएर विश्वका वैज्ञानिकहरु हैरान, खतराको संकेत : फाउची

1638172289covid.jpg
काठमाण्डौ । विश्वका थोरै देशमा फैलिरहेको कोभिडको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’लाई लिएर वैज्ञानिकहरु हैरान भएका छन्। पहिलोपटक दक्षिण अफ्रिकामा देखिएको यो भाइरसले अहिले थुप्रै देशमा फैलिसकेको छ। जसमा बोत्सवाना, बेल्जियम, हङकङ, इसराइल, जर्मनी, बेलायत र अस्ट्रेलिया पनि समावेश छन्।  दक्षिण अफ्रिकाको सेन्टर फर एपिडेमिक रेस्पोन्स एन्ड...

‘ओमिक्रोन’ को जोखिम रोकथामका लागि सीएमसीसीको बैठक बस्दै, यस्ता हुन सक्छन् निर्णय

1638077379omicron.jpg
काठमाण्डौ । दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को जोखिम बढेपछि सरकारले उच्च सतर्कता अपनाउने तयारी गरेको छ।  नयाँ भेरियन्टको रोकथाम लागि पूर्वतयारी गर्न कोभिड संकट व्यवस्थापन समन्वय समिति (सीएमसीसी) को बैठक बस्दैछ। बैठकमा नयाँ भेरिन्यट संक्रमण हुनबाट कसरी सतर्कता अपनाउनेबारे छलफल हुने बताइएको...

कोरोनाको अतिसंक्रामक भेरियन्ट देखिएपछि बेलायतद्वारा ६ देशसँग हवाई उडान निलम्बित

1637928759flight.jpg
काठमाण्डौ । अतिसंक्रामक मानिएको कोरोनाभाइरसको नयाँ भेरिअन्टका कारण बेलायतले ६ देशसँगको हवाई उडान निलम्बन गरेको छ। बेलायतका स्वास्थ्यमन्त्री शाजिद जावेदले शुक्रबार मध्याह्न १२ बजेदेखि ती देशहरुलाई रातो सूचीमा राखिने र त्यहाँबाट आउने यात्रुले क्वारेन्टिनमा बस्नुपर्ने बताएका छन्। बेलायतले दक्षिण अफ्रिका, नामिबिया, जिम्बाब्वे,...

युरोपमा फेरि बढ्यो कोरोनाको सन्त्रास, विभिन्न प्रतिबन्धात्मक उपाय अपनाइँदै

1637467830covid.png
काठमाण्डौ । युरोपका केही देशमा फेरि कोरोनाभाइरस संक्रमणका मामिला बढ्न थालेको छ।  अस्ट्रिया, नेदरल्यान्ड्स, जर्मनी, इटली र बेलायतमा कोरोना संक्रमणको मामिला बढ्न थालेको हो। योसँगै ती देशहरुमा विभिन्न प्रतिबन्धात्मक उपाय अपनाउनुका साथै खोप अभियानलाई तीव्रता दिन थालिएको छ। अस्ट्रियाले सोमबारदेखि राष्ट्रभरि पूर्ण लकडाउनको घोषणा...

भर्खरै

कृषि औजार कारखाना सञ्चालनको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

कृषि औजार कारखाना सञ्चालनको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

नेपालमै पहिलोपटक ग्रीन हाइड्रोजन समिट असोज अन्तिम साता हुने

नेपालमै पहिलोपटक ग्रीन हाइड्रोजन समिट असोज अन्तिम साता हुने

एक दिनमै बैंकहरुले लिए रु. ३१ अर्ब बढी अल्पकालीन कर्जा

एक दिनमै बैंकहरुले लिए रु. ३१ अर्ब बढी अल्पकालीन कर्जा

स्मार्ट टीभी र इकोसिस्टममा पोर्टफोलियो विस्तार गर्दै शाओमी नेपाल

स्मार्ट टीभी र इकोसिस्टममा पोर्टफोलियो विस्तार गर्दै शाओमी नेपाल

श्रीलंकाको टीएमएस सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न ३३ वटा ब्रोकरलाई पत्राचार

श्रीलंकाको टीएमएस सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न ३३ वटा ब्रोकरलाई पत्राचार

आरएसआईको ओभर सोल्ड जोनमा बन्यो ‘डब्ल्यू’ आकृति, अब के होला बजार ?

आरएसआईको ओभर सोल्ड जोनमा बन्यो ‘डब्ल्यू’ आकृति, अब के होला बजार ?

जनरल इन्स्योरेन्सको विशेष साधारणसभाबाट सानिमा जनरल इन्स्योरेन्ससँगको मर्जर प्रक्रिया स्वीकृत

जनरल इन्स्योरेन्सको विशेष साधारणसभाबाट सानिमा जनरल इन्स्योरेन्ससँगको मर्जर प्रक्रिया स्वीकृत

‘पर्यटन पनि विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत’

‘पर्यटन पनि विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत’

आजसम्म कति उठ्यो त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम ?

आजसम्म कति उठ्यो त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम ?

प्रभु बैंकका ग्राहकलाई चुरे हिल हस्पिटलमा आकर्षक छुट

प्रभु बैंकका ग्राहकलाई चुरे हिल हस्पिटलमा आकर्षक छुट

एनएमबिको बडादसैँमा बडा डिजिटल धमाका, यस्ता छन् छुट र क्यासब्याकको अफर (सूचीसहित)

एनएमबिको बडादसैँमा बडा डिजिटल धमाका, यस्ता छन् छुट र क्यासब्याकको अफर (सूचीसहित)

मेडिसिटीमा मस्तिष्क पक्षघातपछिको पुनर्स्थापनामा अन्तर्राष्ट्रिय प्रशिक्षण

मेडिसिटीमा मस्तिष्क पक्षघातपछिको पुनर्स्थापनामा अन्तर्राष्ट्रिय प्रशिक्षण

सीआईटीले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयरको प्रत्याभूति गर्ने

सीआईटीले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयरको प्रत्याभूति गर्ने

बजारमा दोहोरो अंकको सुधार, सुस्तायो कारोबार

बजारमा दोहोरो अंकको सुधार, सुस्तायो कारोबार

एफवान सफ्टको ग्रुप स्ट्राटेजी डाइरेक्टरमा डेनियल डी श्रेष्ठ नियुक्त

एफवान सफ्टको ग्रुप स्ट्राटेजी डाइरेक्टरमा डेनियल डी श्रेष्ठ नियुक्त