Covid 19

कात्तिक २८ बाट फाइजरको खोप १२ वर्षभन्दा माथिकालाई लगाइने, क–कसले लगाउन पाउँछ ?

1636539655khop.jpg
काठमाण्डौ । सरकारले कोभिड–१९ विरुद्धको फाइजर खोप कात्तिक २८ गते आइतबारदेखि १२ वर्ष उमेरभन्दा माथिका दीर्घरोगीलाई लगाइने भएको छ।  स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार फाइजर खोपको पहिलो मात्रा कात्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म लगाइनेछ भने दोस्रो मात्रा मंसिर २७ गतेदेखि पुस २ गतेसम्म दिइनेछ।  खोप काठमाण्डौ उपत्यकाभित्रका ८...

तिहारमा घर फर्किने यात्रुलाई यी ४ स्थानमा कोभिडविरुद्धको खोप लगाइने

1635831984vaccine.jpg
काठमाण्डौ । तिहार मनाउन घर फर्किने यात्रुलाई काठमाण्डौका ४ स्थानमा कोभिड–१९ विरुद्धको खोप लगाइने भएको छ। तिहार मनाउन काठमाण्डौबाट बाहिर जाने यात्रुलाई कोटेश्वर, गोंगबु, बल्खु र कलंकी चोकमा कोभिडविरुद्धको खोप दिन लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यी स्थानमा यात्रुलाई भेरोसिल र एस्ट्राजेनेका...

काठमाण्डौ महानगरमा आजबाट कोभिडविरुद्ध खोप अभियान सुरु, क–कसले लगाउन पाउँछन् ?

1633673366covid.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले पर्वलक्षित कोभिड खोप अभियान आज असोज २२ गतेबाट सञ्चालन गरेको छ।  यस अभियानअन्तर्गत १८ वर्ष माथिका सबै नागरिकलाई ३२ वटै वडाबाट कोभिडविरुद्धको पहिलो डोज लगाइने काठमाण्डौ महानगरको जनस्वास्थ्य विभागले जनाएको छ। विभागका अनुसार ३ दिनसम्म यो अभियान सञ्चालन हुनेछ।  खोप लिन विद्युतीय दर्ता गरेर फोटो...

1662798070ADBL-ad-ver-1.gif

भोलिदेखि काठमाण्डौ महानगरले कोभिडविरुद्ध खोप अभियान चलाउने

1633581672covid-vaccine.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले पर्वलक्षित कोभिड खोप अभियान भोलि असोज २२ गतेबाट सञ्चालन गर्ने भएको छ। यस अभियानअन्तर्गत १८ वर्ष माथिका सबै नागरिकलाई ३२ वटै वडाबाट कोभिडविरुद्धको पहिलो डोज दिइने काठमाण्डौ महानगरको जनस्वास्थ्य विभागले जनाएको छ। विभागका अनुसार ३ दिनसम्म यो अभियान सञ्चालन हुनेछ।  खोप लिन विद्युतीय दर्ता गरेर...

'दसैँअघि नै बालबालिकालाई कोरोना विरुद्धको खोप'

1632471068covid-vaccine.jpg
चितवन । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले बालबालिकाका लागि आवश्यक पर्ने कोभिड–१९ विरुद्धको खोप ल्याउने तयारी भइरहेको जानकारी दिएका छन्। आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले दसैँ अघि एक लाख डोज खोप ल्याइने बताए। उनले भने, “बालबालिकाका लागि आवश्यक खोपको सुनिश्चितता भइसकेको छ। फाइजर खोप ल्याउने...

भेरोसेल खोप आजबाट ११ दिनसम्म लगाइने, कुन जिल्लामा कति उमेर समूहले पाउँछन् ?

1632108089covid-vaccine.jpg
काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सोमबारदेखि लगातार ११ दिनसम्म कोभिडविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाउने भएको छ। अहिले पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोप कात्तिक ४ देखि १४ गतेसम्म पुनः लगाइनेछ।  ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका खोप...

विश्वका ७० देशमा स्पुतनिक भी खोप लगाउन अनुमति

1629966280sputnik-v.jpg
मस्को । कोरोनाभाइरसविरुद्ध रुसले विकास र उत्पादन गरेको स्पुटनिक भी खोप लगाउन स्वीकृति दिने देशको सङ्ख्या ७० पुगेको छ। अहिलेसम्म सबैभन्दा पछाडि इन्डोनेसियाले समेत अनुमति दिएसँगै स्पुटनिक भी प्रति विश्वास गर्ने देशहरूको सङ्ख्या ७० पुगेको हो। यो खोपलाई आपत्कालीन अवस्थामा मात्रै प्रयोग गर्न पाउने गरी अनुमति दिएको सरकारी अधिकारीहरूले...

भोलिदेखि काठमाण्डौमा भेरोसेल खोपको दोस्रो डोज लगाइने

1629947017vaccine.jpg
काठमाण्डौ । काठमाण्डौ जिल्लामा कोरोनाभाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा भोलि भदौ ११ गतेदेखि भदौ १३ गतेसम्म लगाइने भएको छ।  भेरोसेलको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले बताए।उनका अनुसार भेरोसेल खोपको पहिलो मात्रा लगएका ५० वर्ष वा सोभन्दामाथि उमेरका...

आजबाट त्रिविका विद्यार्थीलाई खोप लगाउन सुरु, प्रवेशपत्र अनिवार्य

1628756668covid-vaccine.jpg
काठमाण्डौ। आजबाट त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालित परीक्षामा सहभागी हुने विद्यार्थीलाई कोभिडविरुद्धको खोप दिन सुरु गरिएको छ।  सचिवस्तरको बैठकले बुधबार त्रिविले सञ्चालन गर्ने परीक्षामा सहभागी हुने करिब ६० हजार परीक्षार्थीलाई खोप दिने निर्णय गरेको थियो। सोही निर्णयलाई कार्यान्वयन गर्दै आजबाट विद्यार्थीलाई लगाउन सुरु...

देशभर ४९०४ संक्रमित थपिए, २११५ भए डिस्चार्ज, ३५ को मृत्यु

1628600800covid.jpg
काठमाण्डौ । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको मामिला पुनः बढ्न थालेको छ। पछिल्लो २४ घन्टामा मात्रै देशभर थप ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १३ हजार २१७ जनाका परीक्षण गर्दा ३ हजार १९४ जनामा र एन्टिजेन विधिबाट ५ हजार ९०६ जनाको परीक्षण गर्दा १ हजार ७१० जनामा कोरोना...

देशभर भेरोसेलको दोस्रो डोज लगाउने अभियान सुरु, काठमाण्डौ महानगरमा कहाँ–कहाँ लगाइन्छ ?

1628224246vaccine.jpg
काठमाण्डौ । देशभर कोभिडविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउने अभियान आज साउन २२ गतेबाट सुरु भएको छ।  आज बिहान १० बजेबाट दोस्रो डोज अभियान लगाउन अभियान सुरु भएको हो। यो अभियान साउन २४ गतेसम्म सञ्चालन हुनेछ। स्वास्थ्य मन्त्रालयले साउन २२ गतेदेखि दोस्रो डोज लगाउने अभियान सञ्चालन गर्न ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई परिपत्र...

साउन २२ देखि काठमाण्डौमा भेरोसेल खोपको दोस्रो डोज लगाइने, क–कसले लगाउन पाउने ?

1627976948covid.jpg
काठमाण्डौ । काठमाण्डौमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज साउन २२ गतेदेखि लगाउन सुरु गरिने भएको छ। पहिलो डोज लगाई २१ दिन पूरा भएकाहरुले दोस्रो डोज लगाउन पाउने स्वास्थ्य कार्यालय काठमाण्डौले जनाएको छ। कार्यालयका अनुसार १ लाख ६५ हजार व्यक्तिले भेरोसेलको दोस्रो डोज पाउने छन्।  दोस्रो डोज लगाउन अनिवार्य रुपमा विद्युतीय दर्ता...

बागमतीमा १८ वर्षमाथिका सबैलाई कोभिडविरुद्धको खोप लगाउने तयारी

1627204376covid-vaccine.jpg
मकवानपुर । बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले चालू आर्थिक वर्षको प्रथम चौमासिकभित्रै प्रदेशका १८ वर्ष माथिका सबै नागरिकलाई कोभिड खोप लगाउन पहल गरिने बताएका छन्। यसका लागि सङ्घीय सरकारसँगको समन्वयमा अन्तर्राष्ट्रिय खोप बिक्रेता कम्पनीसँग सम्पर्क गरिरहेको उनले जानकारी दिएका हुन्। लिच्छवि र...

आजबाट काठमाण्डौमा जोन्सन एन्ड जोन्सनको खोप लगाइने (खोप केन्द्रको सूचीसहित)

1626664177khop.jpg
काठमाण्डौ । अमेरिकाले उपलब्ध गराएको जोन्सन एन्ड जोन्सनको खोप काठमाण्डौ जिल्लामा आज साउन ४ गतेबाट लगाउन सुरु गरिने भएको छ। यसका लागि ४४ वटा खोप केन्द्र तोकिएका छन्। कोभ्याक्स कार्यक्रमअन्तर्गत अमेरिकाले गत सोमबार नेपाललाई जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप उपलब्ध गराएको थियो। यो खोपको एक डोजमात्र लगाए पुग्छ।  यो खोप...

कोभिडबाट सुरक्षित रहन खोपको तेस्रो डोज लगाउन आवश्यक छ ?

1625821840khop.jpg
काठमाण्डौ । विश्वको सबैभन्दा ठूलो औषधि उत्पादक कम्पनी फाइजरले अमेरिकामा आफ्नो कोरोनाविरुद्धको खोपको तेस्रो डोज लगाउन अनुमति मागेको छ।  कम्पनीले १२ महिनाभित्रै दोस्रो डोज लगाएकालाई थप एक डोज लगाएमा कोरोनाविरुद्धको इम्युनिटी बढाउन मद्दत गर्नेछ। कम्पनीले तेस्रो डोज लगाएमा डेल्टा भेरियन्टबाट हुन सक्ने संक्रमण रोक्नका लागि...

भर्खरै

कृषि औजार कारखाना सञ्चालनको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

कृषि औजार कारखाना सञ्चालनको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

नेपालमै पहिलोपटक ग्रीन हाइड्रोजन समिट असोज अन्तिम साता हुने

नेपालमै पहिलोपटक ग्रीन हाइड्रोजन समिट असोज अन्तिम साता हुने

एक दिनमै बैंकहरुले लिए रु. ३१ अर्ब बढी अल्पकालीन कर्जा

एक दिनमै बैंकहरुले लिए रु. ३१ अर्ब बढी अल्पकालीन कर्जा

स्मार्ट टीभी र इकोसिस्टममा पोर्टफोलियो विस्तार गर्दै शाओमी नेपाल

स्मार्ट टीभी र इकोसिस्टममा पोर्टफोलियो विस्तार गर्दै शाओमी नेपाल

श्रीलंकाको टीएमएस सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न ३३ वटा ब्रोकरलाई पत्राचार

श्रीलंकाको टीएमएस सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न ३३ वटा ब्रोकरलाई पत्राचार

आरएसआईको ओभर सोल्ड जोनमा बन्यो ‘डब्ल्यू’ आकृति, अब के होला बजार ?

आरएसआईको ओभर सोल्ड जोनमा बन्यो ‘डब्ल्यू’ आकृति, अब के होला बजार ?

जनरल इन्स्योरेन्सको विशेष साधारणसभाबाट सानिमा जनरल इन्स्योरेन्ससँगको मर्जर प्रक्रिया स्वीकृत

जनरल इन्स्योरेन्सको विशेष साधारणसभाबाट सानिमा जनरल इन्स्योरेन्ससँगको मर्जर प्रक्रिया स्वीकृत

‘पर्यटन पनि विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत’

‘पर्यटन पनि विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत’

आजसम्म कति उठ्यो त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम ?

आजसम्म कति उठ्यो त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम ?

प्रभु बैंकका ग्राहकलाई चुरे हिल हस्पिटलमा आकर्षक छुट

प्रभु बैंकका ग्राहकलाई चुरे हिल हस्पिटलमा आकर्षक छुट

एनएमबिको बडादसैँमा बडा डिजिटल धमाका, यस्ता छन् छुट र क्यासब्याकको अफर (सूचीसहित)

एनएमबिको बडादसैँमा बडा डिजिटल धमाका, यस्ता छन् छुट र क्यासब्याकको अफर (सूचीसहित)

मेडिसिटीमा मस्तिष्क पक्षघातपछिको पुनर्स्थापनामा अन्तर्राष्ट्रिय प्रशिक्षण

मेडिसिटीमा मस्तिष्क पक्षघातपछिको पुनर्स्थापनामा अन्तर्राष्ट्रिय प्रशिक्षण

सीआईटीले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयरको प्रत्याभूति गर्ने

सीआईटीले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयरको प्रत्याभूति गर्ने

बजारमा दोहोरो अंकको सुधार, सुस्तायो कारोबार

बजारमा दोहोरो अंकको सुधार, सुस्तायो कारोबार

एफवान सफ्टको ग्रुप स्ट्राटेजी डाइरेक्टरमा डेनियल डी श्रेष्ठ नियुक्त

एफवान सफ्टको ग्रुप स्ट्राटेजी डाइरेक्टरमा डेनियल डी श्रेष्ठ नियुक्त