Covid 19

भारतद्वारा कोरोनाविरुद्धको खोप निर्यातमा रोक, नेपालसहित १९० देश प्रभावित हुने

1616642050covi.jpg
काठमाण्डौ । भारतले अक्सफर्ड-आस्ट्राजेनेका खोपको सबै निर्यातहरूमाथि अस्थायी रोक लगाएको छ। कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेकाले आउँदा साताहरूमा घरेलु माग बढ्ने र खोप भारतमै आवश्यक पर्ने विदेश मन्त्रालयका अधिकारीहरुले बताएका हुन्। भारतको यो कदमले अप्रिलको अन्त्यसम्म आपूर्तिमा असर गर्ने ठानिएको छ। यसले कोभ्याक्स ...

गृह मन्त्रालयद्वारा सीडीओहरुलाई परिपत्र : मास्क अनिवार्य गर्न र भीडभाड हुन नदिन निर्देशन

1616572899home.jpg
काठमाण्डौ । कोरोना संक्रमण थप फैलिन सक्ने अनुमान गर्दै सरकारले स्वास्थ्य मापदण्डमा कडाइ गर्न देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। गृह मन्त्रालयले परिपत्र गरेर मास्क अनिवार्य गर्न र भीडभाड हुन नदिन प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुलाई निर्देशन दिएको हो। सीडीओहरुलाई स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्न परिपत्रमा...

कोरोना नियन्त्रणमा सतर्कता अपनाउन देशभरका स्वास्थ्यमातहतका कार्यालयलाई निर्देशन

1616422668health.jpg
काठमाण्डौ । फेरि कोरोना संक्रमणको जोखिम बढ्न सक्ने भन्दै सरकारले सतर्कता अपनाउन देशभरका स्वास्थ्य मन्त्रालयमातहतका सबै कार्यालयलाई निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्कुलर जारी गर्दै भारतका विभिन्न प्रान्तहरुमा कोरोना संक्रमण बढिरहेकाले नेपालमा पनि बढ्नसक्ने जोखिमलाई दृष्टिगत गर्दै संक्रमणको रोकथाम र...

1662798070ADBL-ad-ver-1.gif

अमेरिकामा कोरोनाले लियो ५ लाखको ज्यान, राष्ट्रिय झन्डा ५ दिन आधा झुकाउन निर्देशन

1614050294America.jpg
काठमाण्डौ । अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ लाख नाघेको छ।  कोरोनाबाट सोमबारसम्म ५ लाख ७१ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको हो। यो विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्याको १९ प्रतिशतबराबर हुन आउँछ। कोरोना संक्रमणबाट हालसम्म विश्वभर २४ लाख ८४ हजार मानिसको मृत्यु भइसकेको छ।  यसैबीच सोमबार ह...

भारतसँग किनेको कोरोना खोपको १० लाख डोज आज नेपाल आइपुग्ने

1613875788Covid.jpg
काठमाण्डौ । सरकारले भारतसँग किनेको कोरोनाभाइरसविरुद्धको खोप आज आइतबार काठमाण्डौ ल्याइँदैछ।  स्वास्थ्य मन्त्रालय कोभिशिल्ड खोपको पहिलो लटमा १० लाख डोज आज दिउँसो काठमाण्डौ ल्याइँदैछ। सरकारले भारतसँग २० लाख डोज खोप किनेको छ ।  पहिलो लटको खोप एयर इन्डियाको विमानबाट दिउँसो १ः३० मा नयाँदिल्लीबाट काठमाण्डौ ल्याइने मन्त्रालयले...

सरकारले भारतलाई अग्रिम भुक्तानी दिएर कोभिडविरुद्धको खोप किन्ने

1613486288Serium.jpg
काठमाण्डौ । सरकारले कोभिडविरुद्धको खोप खरिदमा अग्रिम भुक्तानी दिने निर्णय गरेको छ।  मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले यस्तो निर्णय लिएको हो। बैठकले कोभिसिल्ड भाक्सिन खरिद गर्न भारतको सिरम इन्स्टिच्युटलाई अग्रिम भुक्तानी दिने निर्णय गरेको छ।  सरकारले सिरमसँग २० लाख डोज भ्याक्सिन खरिद गर्न लागेको छ। जसका लागि सरकारले...

कोभिडविरुद्ध खोप खरिद गर्न नेपाललाई विश्व बैंकले रु. ८.७० अर्ब सहुलियत ऋण दिने

1613025663World-bank.jpg
काठमाण्डौ । कोभिड–१९ विरुद्धको खोप खरिद गर्न विश्व बैंकले नेपाललाई ७ करोड ५० लाख अमेरिकी डलर सहुलियत ऋण उपलब्ध गराउने तयारी गरेको छ। यो करिब ८ अर्ब ७० करोड नेपाली रुपैयाँ हुन आउँछ।  नेपाललाई खोप खरिदका लागि सहुलियत ऋण दिने प्रस्तावलाई छिट्टै बोर्डमा प्रस्तुत गर्न लागिएको छ। यो रकमले नेपाल सरकारले प्राथमिकतामा राखेको ७२ प्रतिशत...

'माउथवास' ले ३० सेकेन्डमै मार्छ कोरोनाभाइरस : अध्ययन

1605773701Mouthwash.jpg
काठमाण्डौ । मुख कुल्ला गर्ने माउथवासले ३० सेकेन्डभित्र कोरोनाभाइरसलाई मार्ने प्रयोगशालामा गरिएको एउटा अध्ययनले देखाएको छ। कार्डिफ विश्वविद्यालयका वैज्ञानिकहरूले माउथवाससँगको संसर्गले भाइरसलाई नष्ट गर्न सहयोग पुग्नसक्ने 'आशाजनक सङ्केतहरू' पाइएको बताएका हुन्। युनिभर्सिटी हस्पिटल अफ वेल्समा कोभिड(१९ का बिरामीमाथि गरिएको...

आउँदो फेब्रुअरीसम्म कोरोना नियन्त्रणमा आउने भारतीय वैज्ञानिकहरुको प्रक्षेपण

1603090033corona.jpg
 काठमाण्डौ। भारतमा सन् २०२१ को फेब्रुअरीसम्म विश्व महामारी कोरोनाभाइरस नियन्त्रणमा आउन सक्ने प्रक्षेपण गरिएको छ।   विज्ञान तथा प्रविधि विभागअन्तर्गत गठित वैज्ञानिकहरुको एउटा अध्ययन समिति ‘कोभिड–१९ इन्डियन नेसनल सुपरमोडल’ ले यस्तो प्रक्षेपण गरेको हो। यो समितिले भारतमा कोरोना महामारीले उच्च विन्दु पार गरिसकेको निष्कर्ष...

दुई छिमेकी मुलुकमा कोरोनाको अवस्था : एकैदिन चीनमा ११, भारतमा ३७ हजार बढी संक्रमित

1595305249corona.jpg
काठमाण्डौ। छिमेकी मुलुक भारत र चीनमा कोरोना संक्रमणको मामिलामा आकाश–जमिनको फरक देखिएको छ। बितेको २४ घन्टामा कोरोनाको उद्गमस्थल मानिएको चीनमा केवल ११ जनामा संक्रमण पुष्टि भएको छ भने भारतमा ३७ हजारभन्दा बढीमा कोरोना देखिएको छ।  चीनको स्वास्थ्य आयोगका अनुसार नयाँ ११ मामिलामा ८ मामिला शिन्जियाङ प्रान्तका छन्। जसमा ३ जना बाहिरबाट...

कोरोना अनुसन्धानमा नयाँ तथ्य सार्वजनिक : हावाबाट पनि फैलिन सक्छ संक्रमण

1592110196coronavirus-1280.jpg
काठमाण्डौ। गत वर्ष चीनको वुुहानबाट सुुरु भएको कोरोनाभाइरसको दुुष्प्रभाव विश्वभर जारी नै रहेको छ। विश्व समुुदायका लागि यो भाइरस नयाँ भएकाले यसबारे वैज्ञानिक र अनुुसन्धानकर्ताहरु पनि अनविज्ञ नै छन्। भाइरसको जटिलता र यो फैलावटबारे विभिन्न खुुलासा भई नै रहेका छन्।  यस्तैमा कोरोनाभाइरसबारे एउटा नयाँ तथ्य सार्वजनिक भएको छ। ...

भारतमा कोरोना उपचारमा रेमडेसिविर औषधि प्रयोग गर्न अनुुमति

1591090206Remdesivir.jpg
काठमाण्डौ । भारतको औषधि नियामक निकाय केन्द्रीय औषध मानक नियन्त्रण संगठनले कोरोना उपचारमा एन्टीभाइरल औषधि रेमडेसिविर प्रयोग गर्न अनुुमति प्रदान गरेको छ। यो अनुुमतिसँगै अब भारतका अस्पतालहरुमा भर्ना भएका कोरोना संक्रमित गम्भीर बिरामीहरुको उपचारका लागि रेमडेसिविर प्रयोग गरिनेछ। संगठनका एक वरिष्ठ अधिकारीका अनुसार अमेरिकी कम्पनी...

कोरोना महामारीले ३.१० करोड रिटायर्ड अमेरिकी जनताको जीवन कठिन बन्ने

1589782323america.jpg
काठमाण्डौ । अमेरिकी श्रम अर्थशास्त्री टेरेसा गिलारडुुस्सीले कोरोना महामारीले अवकाशप्राप्त अमेरिकी जनताको जीवन कठिन र संघर्षपूर्ण हुुने बताएकी छन्। महामारीको प्रकोपले विशेषगरी ५० देखि ७० वर्षका उमेर समूहका अमेरिकीलाई प्रभावित पार्ने टेरेसाले बताएकी छन्। उनको आँकलनअनुुसार यो महामारीले करिब ३ करोड १० लाख पाका कामदारलाई अवकाश पछि...

कोरोना संक्रमितको संख्यामा भारतले चीनलाई उछिन्यो, एकैदिन ५ हजार संक्रमित थपिए

1589697282India-corona.jpg
काठमाण्डौ । छिमेकी मुलुक भारतमा विश्व महामारी कोरोनाभाइरसबाट बितेको २४ घन्टामा झन्डै ५ हजार मानिस संक्रमित भएका छन्। यो भारतमा एकैदिन यत्तिका संक्रमित फेला परेको अहिलेसम्मकै उच्च हो। अघिल्लो दिनमात्रै चीनमा रहेका संक्रमितको आँकडालाई उछिनेको भारतमा बितेको २४ घन्टामा ४ हजार ९८७ जना नयाँ संक्रमित फेला परेका हुन्। भारतको स्वास्थ्य...

कोरोनाबाट नेपालमा पहिलो मृत्यु पुष्टि, सुत्केरीले ज्यान गुमाइन्

1589642617covid19.jpg
काठमाण्डौ । नेपालमा कोरोना भाइरसबाट संक्रमितको पहिलो मृत्यु भएको आधिकारिक रुपमा पुष्टि भएको छ ।  काभ्रेको धूलिखेलस्थित अस्पतालमा श्वासप्रश्वासमा समस्या आई उपचार गर्न ल्याइएकी २९ वर्षीया सुत्केरीको मृत्यु कोरोना भाइरसको संक्रमणबाटै भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो ।  यसअघि धूलिखेल अस्पतालले कोरोनाको शंकास्पद...

भर्खरै

कृषि औजार कारखाना सञ्चालनको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

कृषि औजार कारखाना सञ्चालनको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

नेपालमै पहिलोपटक ग्रीन हाइड्रोजन समिट असोज अन्तिम साता हुने

नेपालमै पहिलोपटक ग्रीन हाइड्रोजन समिट असोज अन्तिम साता हुने

एक दिनमै बैंकहरुले लिए रु. ३१ अर्ब बढी अल्पकालीन कर्जा

एक दिनमै बैंकहरुले लिए रु. ३१ अर्ब बढी अल्पकालीन कर्जा

स्मार्ट टीभी र इकोसिस्टममा पोर्टफोलियो विस्तार गर्दै शाओमी नेपाल

स्मार्ट टीभी र इकोसिस्टममा पोर्टफोलियो विस्तार गर्दै शाओमी नेपाल

श्रीलंकाको टीएमएस सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न ३३ वटा ब्रोकरलाई पत्राचार

श्रीलंकाको टीएमएस सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न ३३ वटा ब्रोकरलाई पत्राचार

आरएसआईको ओभर सोल्ड जोनमा बन्यो ‘डब्ल्यू’ आकृति, अब के होला बजार ?

आरएसआईको ओभर सोल्ड जोनमा बन्यो ‘डब्ल्यू’ आकृति, अब के होला बजार ?

जनरल इन्स्योरेन्सको विशेष साधारणसभाबाट सानिमा जनरल इन्स्योरेन्ससँगको मर्जर प्रक्रिया स्वीकृत

जनरल इन्स्योरेन्सको विशेष साधारणसभाबाट सानिमा जनरल इन्स्योरेन्ससँगको मर्जर प्रक्रिया स्वीकृत

‘पर्यटन पनि विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत’

‘पर्यटन पनि विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत’

आजसम्म कति उठ्यो त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम ?

आजसम्म कति उठ्यो त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम ?

प्रभु बैंकका ग्राहकलाई चुरे हिल हस्पिटलमा आकर्षक छुट

प्रभु बैंकका ग्राहकलाई चुरे हिल हस्पिटलमा आकर्षक छुट

एनएमबिको बडादसैँमा बडा डिजिटल धमाका, यस्ता छन् छुट र क्यासब्याकको अफर (सूचीसहित)

एनएमबिको बडादसैँमा बडा डिजिटल धमाका, यस्ता छन् छुट र क्यासब्याकको अफर (सूचीसहित)

मेडिसिटीमा मस्तिष्क पक्षघातपछिको पुनर्स्थापनामा अन्तर्राष्ट्रिय प्रशिक्षण

मेडिसिटीमा मस्तिष्क पक्षघातपछिको पुनर्स्थापनामा अन्तर्राष्ट्रिय प्रशिक्षण

सीआईटीले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयरको प्रत्याभूति गर्ने

सीआईटीले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयरको प्रत्याभूति गर्ने

बजारमा दोहोरो अंकको सुधार, सुस्तायो कारोबार

बजारमा दोहोरो अंकको सुधार, सुस्तायो कारोबार

एफवान सफ्टको ग्रुप स्ट्राटेजी डाइरेक्टरमा डेनियल डी श्रेष्ठ नियुक्त

एफवान सफ्टको ग्रुप स्ट्राटेजी डाइरेक्टरमा डेनियल डी श्रेष्ठ नियुक्त