covid-19

कोरोनालाई हराउन अर्थव्यवस्थाहरु खुला गरौँ, यो नै अन्तिम विकल्प : डब्ल्यूएचओ

1605604814WHO.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसविरुद्धको लडाइँ जित्ने सबैभन्दा राम्रो तरिका भनेको अर्थव्यवस्थालाई फेरि खुला गर्नु नै रहेको जनाएको छ।  डब्ल्यूएचओले कोरोनालाई हराउने यो नै एउटामात्र बाटो रहेको पनि स्पष्ट पारेको छ। उसले कोरोनाविरुद्धको लडाइँ लड्नका लागि जीवन र आजीविकाबीच कुनै अर्को विकल्प नरहेको पनि...

अमेरिकामा एकैदिन १ लाख बढीमा कोरोना पुष्टि

1604564239Ameirca.jpg
काठमाण्डौ । कोरोना संक्रमणबाट अमेरिकामा पहिलोपटक एकैदिन १ लाख बढी संक्रमित भएका छन्। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार बुधबार अमेरिकामा एकैदिन १ लाख २ हजार ८३१ जनामा संक्रमण पुष्टि भएको हो। एक दिनमा देखिएको संक्रमितको यो संख्या हालसम्मकै उच्च रहेको विश्वविद्यालयले जनाएको छ। अमेरिकामा बुधबारमात्रै कोरोनाबाट १ हजार ९७ जनाको...

टेकु अस्पतालमा कोरोना उपचार गर्न कतिसम्म खर्च गर्नुपर्छ ? यस्तो छ नयाँ शुल्क तालिका

1604219388teku.jpg
काठमाण्डौ । काठमाण्डौको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना उपचार गर्दा लाग्ने खर्चको तालिका सार्वजनिक गरिएको छ। स्वास्थ्य मन्त्रालयले गत शुक्रबारदेखि लागू हुने गरी टेकु अस्पतालमा भर्ना भई कोरोना संक्रमणको उपचार गर्ने बिरामीको उपचार शुल्क तालिका सार्वजनिक गरेको हो। शुल्क तालिकाअनुसार अब टेकु अस्पतालमा...

1602489415NCC-Final-Ads-min.gif

ट्रम्पको चुनावी र्‍यालीमा सहभागी ३० हजार कोरोनाबाट संक्रमित, ७०० को मृत्यु

1604216923trump.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी र्‍यालीहरुमा सहभागी ३० हजारभन्दा बढी मानिस कोरोनाभाइरसबाट संक्रमित भएको खुलासा भएको छ। तीमध्ये करिब ७०० जनाको कोरोनाकै कारण मृत्यु पनि भएको छ। स्ट्यानफोर्ड युनिभर्सिटीका सोधकर्ताहरुले हालै गरेको एक अध्ययनबाट यस्तो खुलासा भएको छ। अध्ययनअनुसार ट्रम्पको १८ वटा चुनावी...

फ्रान्स पुनः लकडाउनमा, रेस्टुराँ र बारहरू बन्द, स्कुल र उद्योग खुल्ने

1603941228france.jpg
काठमाण्डौ । फ्रान्सका राष्ट्रपति इम्यानुअल माक्रोनले दोस्रोपटक देशव्यापी लकडाउनको घोषणा गरेका छन्। हिजो बुधबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति माक्रोनले शुक्रबारबाट लागू हुने गरी पुनः दोस्रोपटक देशव्यापी लकडाउनको घोषणा गरेका हुन्। यो लकडाउन डिसेम्बर १ तारिखसम्म लागू हुनेछ र त्यसपछि १५/१५ दिनमा पुनः निर्णय गरिने बताइएको...

कोरोना संक्रमितको उपचारमा रेम्डेसिभिर खासै प्रभावकारी देखिएन : डब्ल्यूएचओ

1602840248rem.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले रेम्डेसिभिर नामक औषधिको कोभिड-१९ उपचारमा प्रभावकारिताबारे गरिएको क्लिनिकल परीक्षणमा बिरामीको स्वास्थ्यमा त्यसले खासै कुनै सुधार ल्याउन नसकेको पाइएको जनाएको छ।  फाइन्यान्शल टाइम्समा प्रकाशित विवरणमा डब्ल्यूएचओले यो नतिजाले उक्त रोगको उपचारमा विद्यमान उपलब्ध औषधिहरूको प्रयोगको...

युरोपमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण, फ्रान्समा कर्फ्यु, नेदरल्यान्डसमा आंशिक लकडाउन

1602734021paris.jpg
काठमाण्डौ । फेरि कोरोना संक्रमण बढ्न थालेपछि फ्रान्सको राजधानी पेरिससहित ९ सहरमा रात्रीकालीन कर्फ्यु आदेश जारी गरिएको छ। एक टेलिभिजन अन्तर्वार्ताका क्रममा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले देशमा बढ्दै गएको कोरोना संक्रमणको मामिला नियन्त्रण गर्न पेरिससहित ९ सहरमा राति ९ बजेदेखि बिहान ६ बजेसम्म घरबाट बाहिर ननिस्किन...

मन्दीलाई पन्छाउँदै लयमा फर्कियो चीनको अर्थतन्त्र, यस्ता छन् बलियो पुनरागमनका रणनीति

1602644353china.jpg
काठमाण्डौ । विश्वका अधिकांश देशहरु कोरोना संक्रमणका नयाँ मामिलाहरु नियन्त्रण गर्न लागिपरेका बेला चीनको अर्थतन्त्र लयमा फर्किन थालेको छ। कोरोना महामारी नियन्त्रण गर्न जारी लकडाउन र प्रतिबन्धका बाबजुद पनि विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीन यो वर्ष आर्थिक मन्दीलाई पन्छाउने एक्लो प्रमुख विश्व शक्ति राष्ट्र बनेको छ। यो वर्ष चीनको...

आँखामा फेला पर्यो कोरोनाभाइरस, आँसुबाट पनि सर्न सक्छ : अनुसन्धान

1602563259eyey.jpg
काठमाण्डौ । कोरोनाभाइरसको उद्गमस्थल चीनमा एउटा अनौठो घटना सार्वजनिक भएको छ। चीनकै वुहान सहरकी एक ६४ वर्षीया महिलाको आँखामा कोरोनाभाइरस फेला परेपछि अहिले यो घटना निकै चर्चाको विषय बनेको हो। त्यसो त थुप्रै रिसर्चहरुबाट पनि प्रमाणित भइसकेका छन् कि यदि आँखामा रातोपन वा सुजन देखिएमा सावधानी अपनाउनुपर्छ किनकि त्यो पनि कोरोना संक्रमणको...

कोरोना भ्याक्सिन विकासमा झट्का, जोन्सन एन्ड जोन्सनले रोक्यो ट्रायल

1602561536vaccine.jpg
काठमाण्डौ । अमेरिकाको चर्चित कम्पनी जोन्सन एन्ड जोन्सनले कोरोनाभाइरस भ्याक्सिनको तेस्रो चरणको ट्रायल रोकेको छ।  ट्रायलमा सहभागी एक स्वयंसेवकमा अज्ञात रोग देखिएपछि कम्पनीले तेस्रो चरणको ट्रायल रोकेको हो। कम्पनीले यस विषयमा अनुसन्धान गर्न एउटा स्वतन्त्र बिरामी सुरक्षा समिति बनाएको छ।  तेस्रो चरणको ट्रायल रोकेसँगै कम्पनीले यो...

बैंक नोट र मोबाइल स्क्रिनमा २८ दिनसम्म जीवित रहन्छ कोरोनाभाइरस : अनुसन्धान

1602471136mobile.jpg
काठमाण्डौ । कोरोना भाइरस बैंक नोट, मोबाइलका स्क्रिन र स्टेनलेस स्टिलजस्ता वस्तुको सतहमा २८ दिनसम्म जीवित रहन सक्ने तथ्य सार्वजनिक भएको छ। अस्ट्रेलियाको नेसनल साइन्स एजेन्सीका अनुसार कोरोनाभाइरस यसअघि यस्ता केही सतहहरु केही दिनमात्र जीवित रहने आँकलन गरिएकोमा अब लगभग ४ हप्तासम्म जीवित रहन सक्ने तथ्य बाहिर आएको हो। शोधकर्ताहरुले...

कोरोना महामारीले अमेरिकाको बजेट घाटा ७५ वर्षयताकै सार्वाधिक

1602216680america-budget.jpg
काठमाण्डौ । कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकाले रेकर्डतोड बजेट घाटा व्यहोर्नुपरेको छ।  हिजो बिहीबार जारी आँकडाअनुसार अमेरिकाको बजेट घाटा ३.१ ट्रिलियन डलर रहेको छ। जुन द्वितीय विश्व युद्धपछिकै अर्थात् ७५ वर्षयताकै सबैभन्दा बढी हो। कोरोनाबाट प्रताडित जनतालाई राहात दिनका लागि गरिएको खर्चका कारण बजेट घाटा ३ गुना बढीले...

हरेक १० मा १ जना कोरोनाबाट संक्रमित : डब्ल्यूएचओ

1601956300corona.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को विशेष बैठकले विश्वरभर हरेक १० जनामध्ये एकजनामा कोरोना संक्रमण भएको हुन सक्ने अनुमान गरेको छ। यो अनुमानसँगै बैठकका सहभागीहरुले विश्वको ठूलो जनसंख्या कोरोना संक्रमणको खतरामा रहेको निष्कर्ष पनि निकालेका छन्। हालसम्म विश्वका १५० भन्दा बढी मुलुकमा ३.५ करोड मानिस कोरोना संक्रमित भइसकेको...

कोरोना भ्याक्सिन : ५ लाख सार्कको बलि चढाइने !

1601884840vaccinepic.jpg
काठमाण्डौ । कोरोनाभाइरस महामारी नियन्त्रणका लागि विकास भइरहेका भ्याक्सिन निर्माणका लागि करिब ५ लाख सार्कको मारिने खबरले अहिले विश्वभर तहल्का मच्चिएको छ। वास्तवमा सार्कको कलेजोबाट एक किसिमको तेल उत्पादन हुन्छ। जुन विभिन्न रोगविरुद्धको भ्याक्सिन बनाउन प्रयोग हुन्छ।  अहिले कोरोनाविरुद्ध बनेका अधिकांश भ्याक्सिनमा पनि सार्कको...

आधा घन्टाभित्रै कोराना नतिजा पत्ता लगाउने विधि १३३ देशमा पुर्याउने तयारीमा डब्ल्यूएचओ

1601355242corona.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले केही मिनेटभित्रै कोभिड-१९ पत्ता लगाउने एउटा परीक्षणले न्यून र मध्यम आय भएका मुलुकमा कोरोनाभाइरस पत्ता लगाउने कार्यक्षमतालाई उच्च रूपमा विस्तार गर्ने जनाएका छ। स्वास्थ्यकर्मी र प्रयोगशाला कम भएका अल्पविकसित मुलुकमा कोभिड-१९ पत्ता लगाउने प्रक्रियामा पाँच डलरमात्र लागत पर्ने उक्त...

भर्खरै

यूकेबाट ५० अर्ब डलर बराबरका बैंक नोट गायब !

यूकेबाट ५० अर्ब डलर बराबरका बैंक नोट गायब !

web photo

नेपालद्वारा २०% जनसंख्यालाई पुग्ने खोप ल्याउने तयारी प्रारम्भ

घट्न थाल्यो कोरोना संक्रमणको गति, निको हुने दर ९४% नजिक

घट्न थाल्यो कोरोना संक्रमणको गति, निको हुने दर ९४% नजिक

सिटिजन्स बैंकको ११% लाभांश साधारणसभाबाट पारित

सिटिजन्स बैंकको ११% लाभांश साधारणसभाबाट पारित

प्रभू लाइफको ५४ लाख कित्ता आइपीओ मंसिर २९ देखि निश्कासन हुने

प्रभू लाइफको ५४ लाख कित्ता आइपीओ मंसिर २९ देखि निश्कासन हुने

सेयर बजारमा घट्दाको पीडा र बढ्दाको खुशी, नेप्सेको आँगनमा साँढेको बुर्कुशी !

सेयर बजारमा घट्दाको पीडा र बढ्दाको खुशी, नेप्सेको आँगनमा साँढेको बुर्कुशी !

सिद्धार्थ बैंकले १५ प्रतिशत लाभांश दिने

सिद्धार्थ बैंकले १५ प्रतिशत लाभांश दिने

अर्थमन्त्री पौडेल र नेपालका लागि युरोपियन युनियनका राजदूत डेप्रेजबीच शिष्टाचार भेटघाट

अर्थमन्त्री पौडेल र नेपालका लागि युरोपियन युनियनका राजदूत डेप्रेजबीच शिष्टाचार भेटघाट

आइक्यान परिषद्मा प्रस्तुत प्रतिवेदनमा सिए संघको आपत्ति

आइक्यान परिषद्मा प्रस्तुत प्रतिवेदनमा सिए संघको आपत्ति

रिलायन्स फाइनान्सको बीमासहितको रिलायन्स स्वाबलम्बी बचत खाता संचालनमा

रिलायन्स फाइनान्सको बीमासहितको रिलायन्स स्वाबलम्बी बचत खाता संचालनमा

nepal rastra bank limited

सेयर कर्जाको सीमा घटाउने विषयले बजार तरङ्गित, जानकार भन्छन्-'राष्ट्रबैंकले हस्तक्षेप गर्नु गलत'

securtiy board of nepal

बजारमा शंकास्पद लगानी भित्रिएको आशंका गर्दै पत्र आएपछि नेप्सेको प्रतिक्रिया-'बोर्डको केटाकेटी पारा'

नेपाल एसबीआई बैंकका ग्राहकले डा लाल प्याथल्याबमा सेवा लिँदा १५%सम्म छुट पाउने

नेपाल एसबीआई बैंकका ग्राहकले डा लाल प्याथल्याबमा सेवा लिँदा १५%सम्म छुट पाउने

सनराइज बैंकले सानीभेरी गाउँपालिकामा कृषि तथा सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने

सनराइज बैंकले सानीभेरी गाउँपालिकामा कृषि तथा सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने

नबिल बैंक र वान टु वाचबीच लघु, साना तथा मझौला उद्यमीलाई सहयोग गर्न सहकार्य

नबिल बैंक र वान टु वाचबीच लघु, साना तथा मझौला उद्यमीलाई सहयोग गर्न सहकार्य